Notice Park
Kirtipur Municipality
Tender/Bids

मधुमेह तथा उच्च रक्तचापको औषधी खरिद सम्बन्धी आशयको सूचना !

मधुमेह तथा उच्च रक्तचापको औषधी खरिद सम्बन्धी आशयको सूचना ! (1)मधुमेह तथा उच्च रक्तचापको औषधी खरिद सम्बन्धी आशयको सूचना ! (2)मधुमेह तथा उच्च रक्तचापको औषधी खरिद सम्बन्धी आशयको सूचना ! (3)

Summary

कीर्तिपुर नगरपालिकामा नसर्ने रोग (Non Communicable Disease: NCD) अन्तर्गत मधुमेह तथा उच्च रक्तचाप भएका जेष्ठ नागरिक लगायत लक्षित समुहका बिरामीहरुलाई निःशुल्क औषधि वितरण गर्नको लागि मिति २०८३।०६।०८ मा आन्हान गरिएको Invitation for Bids (Hard Copy ०१४) अन्तर्गत 5.9. २ को Contract identification number…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kirtipur Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

74e1aad3-2743-40c7-ad6f-d84b1358034b.jpg

नगरपालिका a mH & कीर्तिपुर ee er कार्यालय (7200) CATH ell कार्यालय Se. S., 0 पु Sy मधुमेह तथा उच्च रक्तचापको औषधी खरिद सम्बन्धी आशयको सूचना ! प्रकाशित मितिः २०८३/०७/१८ कीर्तिपुर नगरपालिकामा नसर्ने रोग (Non Communicable Disease: NCD) अन्तर्गत मधुमेह तथा उच्च रक्तचाप भएका जेष्ठ नागरिक लगायत लक्षित समुहका बिरामीहरुलाई निःशुल्क औषधि वितरण गर्नको लागि मिति २०८३।०६।०८ मा आन्हान गरिएको Invitation for Bids (Hard Copy ०१४) अन्तर्गत 5.9. २ को Contract identification number रि०100/०२/२०८३/८४ बमोजिम The Procurement of Medicines for Diabetes and Hypertension Carel ठेक्काको सूचना बमोजिम तोकीएको म्यादभित्रमा Bidding Documents खरिद गरी रितपूर्वक प्राप्त हुन आएका १४ बटा सिलबन्दी प्रस्तावहरु मिति २०८३।०६।२९ मा खोली मूल्यांकन गर्दा ठेक्कामा भाग लिएका बोलपत्रदाताहरु मध्ये श्री GH. MEDIHEALTH, Lokanthali, Bhaktapur ले औषत कबोल अंकमा सबैभन्दा नजिक रहि रु.१.८२,९०,९४०%८० (अक्षेरेपी एक करोड वैयासी लाख नब्बे हजार नौ सय चालिस रुपैया असी पैसा मात्र), मु.अ.क. बाहेक कबोल गरेको र सारभूत रुपमा प्रभावग्राही हुन आएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (१) बमोजिम उक्त बोलपत्रदाताको बोलपत्र स्वीकृतीका लागि छनोट भएको हुँदा सोही ऐनको दफा २७ को उपदफा (२) बमोजिम ७ (सात) दिनको आशयको सूचना प्रकाशित गरिएको छ । कीर्तिपुर नगरपालिका

b4125238-f52d-4a8f-97d4-c48df7c9c498.jpg

नगरपालिका [ ace छथर कीर्तिपुर ee नमाले। मालिक कार्यालय (ZEN CATH ell कार्यालय ०. =, पु 0272 फुल्ली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजरको लागि आवश्यक पर्ने रिएजेन्ट्स लगायतका सामानहरु खरिद सम्बन्धी आशयको सूचना ! प्रकाशित मिति: २०८३/०७/१८ कीर्तिपुर नगरपालिकामा संचालित स्वास्थ्य प्रयोगशालाहरुको फुल्ली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजरको लागि आवश्यक पर्ने रिएजेन्ट्स लगायतका सामानहरु खरिद गर्नको लागि २०८३।०६। २२ मा दोश्चो पटक आब्हान गरिएको Invitation for Bids (Hard Copy only) अन्तरगत S.N. ३ को Contract identification number Quotreagent/9 2/2 OG3/GY बमोजिम The Procurement of Reagents for Fully Automatic Biochemistry Analyzer and Electrolyte Analyzer सम्बन्धी ठेक्काको सूचना बमोजिम तोकीएको म्यादभित्रमा Bidding Documents खरिद गरी रितपूर्वक पेश हुन आएका ३ बटा सिलबन्दी प्रस्तावहरु मिति २०८३ । ०६। २९ मा खोली मूल्यांकन गर्दा आपूर्तिकर्ताहरुको सिलबन्दी प्रस्तावहरु मध्ये श्री ASAIN GLOBAL TRADING ले औषतको सबैभन्दा नजिक रु.२२,३२,५८१ (अक्षेरेपी बाइस लाख बत्तीस हजार पाँच सय एकासी रुपैया मात्र) मु.अ.क. बाहेक कबोल गरेको र सारभूत रुपमा प्रभावग्राही हुन आएकोले सार्वजनिक खरिद ऐन, २०५३ को दफा २७ को उपदफा (१) बमोजिम उक्त बोलपत्रदाताको बोलपत्र स्वीकृतीका लागि छनौट गरी सोही ऐनको दफा २७ को उपदफा (२) बमोजिम ७ (सात) दिनको आशयको सूचना प्रकाशित गरिएको छ । कीर्तिपुर नगरपालिका

71f9af8e-3b06-4543-9c69-cb550d374e00.jpg

नगरपालिका a eH छथर कीर्तिपुर ee नमाले। मालिक कार्यालय (ZEN CATH ell कार्यालय ०. ८. 0 पु 0272 स्वास्थ्य प्रयोगशालाहरुको आवश्यक पर्ने रिएजेन्ट्स लगायतका सामानहरु खरिद सम्बन्धी आशयको सूचना ! प्रकाशित मिति: २०८३/०७/१८ कीर्तिपुर नगरपालिकामा संचालित स्वास्थ्य प्रयोगशालाहरुको लागि आवश्यक पर्ने रिएजेन्ट्स लगायतका सामानहरु खरिद गर्नको लागि मिति २०८३।०६।०८ मा आब्हान गरिएको Invitation for Bids (Hard Copy ०१४) अन्तर्गत S.N. 3 को Contract identification number Prolab/O3/20G3/G¥ बमोजिम The Procurement of Medical Laboratory Reagents and Consumables सम्बन्धी ठेक्काको सूचना बमोजिम तोकीएको म्यादभित्रमा Bidding Documents खरिद गरी Kawa पेश हुन आएका ३ वटा सिलबन्दी प्रस्तावहरु मिति २०८३।०६। २९ मा खोली मूल्यांकन गर्दा प्राप्त बोलपत्रदाताहरु मध्येको श्री KIPU SCIETIFIC TRADERS ले औषत कबोल अंकमा सबैभन्दा नजिक रहि रु. ५९,९१,३८१ (अक्षरेपी उनान्साठी लाख एकानब्बे हजार तीन सय एकासी रुपैया मात्र) मु.अ.क. बाहेक कबोल गरी सारभूत रुपमा प्रभावग्राही हुन आएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (१) बमोजिम उक्त बोलपत्रदाताको बोलपत्र स्वीकृतीका लागि छनौट गरी सोही ऐनको दफा २७ को उपदफा (२) बमोजिम ७ (सात) दिनको आशयको सूचना प्रकाशित गरिएको छ । कीर्तिपुर नगरपालिका

Like

0

Views

1

Comments

0

Share

0

Save

Report