Notice Park
Kirtipur Municipality
Tender/Bids

स्वास्थ्य प्रयोगशालाहरुको लागि आवश्यक पर्ने रिएजेन्ट्स लगायतका सामानहरु खरिद सम्बन्धी आशयको सूचना ! १८/०७/२०८३ - १६:२२

स्वास्थ्य प्रयोगशालाहरुको लागि आवश्यक पर्ने रिएजेन्ट्स लगायतका सामानहरु खरिद सम्बन्धी आशयको सूचना ! १८/०७/२०८३ - १६:२२

Files

Key details

Organization
Kirtipur Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नगरपालिका a mH cS) कीर्तिपुर ee नमाले। er कार्यालय (ae २₹ नगरकार्यपालकाका कार्यालय Be / =, 5 पु REA स्वास्थ्य प्रयोगशालाहरुको आवश्यक पर्ने रिएजेन्ट्स लगायतका सामानहरु खरिद सम्बन्धी आशयको सूचना ! प्रकाशित मिति: २०८३/०७/१८ कीर्तिपुर नगरपालिकामा संचालित स्वास्थ्य प्रयोगशालाहरुको लागि आवश्यक पर्ने रिएजेन्ट्स लगायतका सामानहरु खरिद गर्नको लागि मिति २०८३।०६।०८ मा आब्हान गरिएको Invitation for Bids (Hard Copy ०१४) अन्तर्गत S.N. 3 को Contract identification number Prolab/O3/20G3/G¥ बमोजिम The Procurement of Medical Laboratory Reagents and Consumables सम्बन्धी ठेक्काको सूचना बमोजिम तोकीएको म्यादभित्रमा Bidding Documents खरिद गरी Kawa पेश हुन आएका ३ वटा सिलबन्दी प्रस्तावहरु मिति २०८३।०६। २९ मा खोली मूल्यांकन गर्दा प्राप्त बोलपत्रदाताहरु मध्येको श्री KIPU SCIETIFIC TRADERS ले औषत कबोल अंकमा सबैभन्दा नजिक रहि रु. ५९,९१,३८१ (अक्षरेपी उनान्साठी लाख एकानब्बे हजार तीन सय एकासी रुपैया मात्र) मु.अ.क. बाहेक कबोल गरी सारभूत रुपमा प्रभावग्राही हुन आएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (१) बमोजिम उक्त बोलपत्रदाताको बोलपत्र स्वीकृतीका लागि छनौट गरी सोही ऐनको दफा २७ को उपदफा (२) बमोजिम ७ (सात) दिनको आशयको सूचना प्रकाशित गरिएको छ । कीर्तिपुर नगरपालिका

Like

0

Views

1

Comments

0

Share

0

Save

Report