Notice Park
Province Public Service Commission, Gandaki Province
Vacancy

वि.नं. ९०३२/२०८२-८३ (अन्तरतह), प्रदेश स्वास्थ्य सेवा, सर्जन समूह, जनरल सर्जरी उपसमूह, नवौं तह, कन्सल्टेन्ट सर्जन पदको उम्मेदवार सिफारिस नभएको सम्बन्धी सूचना

Summary

आयोगको वि.नं. ९०३२/२०८२-८३ (अन्तरतह), प्रदेश स्वास्थ्य सेवा, सर्जन समूह, जनरल सर्जरी उपसमूह, नवौं तह, कन्सल्टेन्ट सर्जन पदको माग पद संख्या १ (एक) मा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका १ (एक) जना उम्मेदवारको मिति २०८३।०५।२४ गते अन्तर्वार्ता सञ्चालन भएकोमा उक्त अन्तर्वार्ताका लागि छनौट…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Province Public Service Commission, Gandaki Province
Industry
Province
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा अन्तर्वार्ता तथा सिफारिस शाखा फोनः ०६१-४६७८७३, Website: ppsc.gandaki.gov.np, Email: [email protected] उम्मेदवार सिफारिस नभएको सम्वन्धी सूचना सूचना नं. १२५/२०८३-८४ मिति २०८३।०६।०९ आयोगको वि.नं. ९०३२/२०८२-८३ (अन्तरतह), प्रदेश स्वास्थ्य सेवा, सर्जन समूह, जनरल सर्जरी उपसमूह, नवौं तह, कन्सल्टेन्ट सर्जन पदको माग पद संख्या १ (एक) मा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका १ (एक) जना उम्मेदवारको मिति २०८३।०५।२४ गते अन्तर्वार्ता सञ्चालन भएकोमा उक्त अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवार अनुपस्थित रहेकोले उल्लिखित विज्ञापनमा कुनै पनि उम्मेदवार सिफारिस नभएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। (हर्क बहादुर थापा) (रमाकान्त ढकाल) (क्रषिराज बाँस्तोला) कम्प्युटर अपरेटर अधिकृत छैटौं उपसचिव

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.