वि.नं. ९०२९-9030/२०८२-८३ (आ.प्र.), प्रदेश स्वास्थ्य सेवा, रेडियोलोजी समूह, नवौं तह, कन्सल्टेन्ट रेडियोलोजिष्ट पदको उम्मेदवार सिफारिस नभएको सम्बन्धी सूचना प्रकाशित मिति: ६ आश्विन २०८३, मङ्गलवार
Summary
आयोगको वि.नं. ९०२९/२०८२-८३ (आ[.प्र.), प्रदेश स्वास्थ्य सेवा, रेडियोलोजी समूह, नवौं तह, कन्सल्टेन्ट रेडियोलोजिष्ट पदको माग पद संख्या १ (एक) मा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवार प्रवीण घिमिरे, (ब.क्र.१, रोल नं. ७०१) बढुवा समितिको सचिवालय, मुख्यमन्त्री तथा मन्ह्रिपरिषद्को…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 70bfb794-2bea-45ac-b55d-93806b9635b7.pdfPDF · 2 pages · 800 KBOpen
Key details
- Organization
- Province Public Service Commission, Gandaki Province
- Industry
- Province
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा अन्तर्वार्ता तथा सिफारिस शाखा फोनः ०६१-४६७८७३, Website: ppsc.gandaki.gov.np, Email: [email protected] उम्मेदवार सिफारिस नभएको सम्वन्धी सूचना सूचना नं. १२१/२०८३-८४ मिति २०८३।०६।०६ आयोगको वि.नं. ९०२९/२०८२-८३ (आ[.प्र.), प्रदेश स्वास्थ्य सेवा, रेडियोलोजी समूह, नवौं तह, कन्सल्टेन्ट रेडियोलोजिष्ट पदको माग पद संख्या १ (एक) मा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवार प्रवीण घिमिरे, (ब.क्र.१, रोल नं. ७०१) बढुवा समितिको सचिवालय, मुख्यमन्त्री तथा मन्ह्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश पोखराको मिति २०८३।०३।२५ मा प्रकाशित बढुवा सम्बन्धी सूचना बमोजिम निज प्रदेश स्वास्थ्य सेवा, रेडियोलोजी समूह, नवौँ तह, कन्सल्टेन्ट रेडियोलोजिष्ट पदमा सिफारिस भैसकेको हुँदा उल्लिखित विज्ञापनमा कुनै पनि उम्मेदवार सिफारिस नभएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। (हर्क बहादुर थापा) (रमाकान्त ढकाल) (क्रषिराज बाँस्तोला) कम्प्युटर अपरेटर अधिकृत छैटौं उपसचिव नौटः यस विज्ञापनमा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भई अन्तर्वार्तामा सम्मिलित भएका उम्मेदवारहरुले प्राप्त गरेको कुल प्राप्ताइक सम्बन्धित उम्मेदवारले यो नतिजा प्रकाशन भएको मितिले ७ (सात) दिन पछि अर्को ७ (सात) दिनसम्म आयोगको Website: ppsc.gandaki.gov.np/total-marks बाट हेर्न सक्ने जानकारी गराइन्छ | प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा अन्तर्वार्ता तथा सिफारिस शाखा फोनः ०६१-४६७८७३, Website: ppsc.gandaki.gov.np, Email: [email protected] उम्मेदवार सिफारिस नभएको सम्वन्धी सूचना सूचना नं. १२२/२०८३-८४ मिति २०८३।०६।०६ आयोगको वि.नं. ९०३०/२०८२-८३ (अन्तरतह), प्रदेश स्वास्थ्य सेवा, रेडियोलोजी समूह, नवौं तह, कन्सल्टेन्ट रेडियोलोजिष्ट पदको माग पद संख्या १ (एक) मा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका २ (दुई) जना उम्मेदवारको मिति २०८३।०५।२३ मा अन्तर्वार्ता सञ्चालन भएकोमा ब.क्र.१, रोल नं. ७०१ का उम्मेदवार प्रवीण घिमिरे, बढुवा समितिको सचिवालय, मुख्यमन्त्री तथा मन्तिपरिषद्को कार्यालय, गण्डकी प्रदेश पोखराको मिति २०८३।०३।२५ मा प्रकाशित बढुवा सम्बन्धी सूचना बमोजिम प्रदेश स्वास्थ्य सेवा, रेडियोलोजी समूह, नवौँ तह, कन्सल्टेन्ट रेडियोलोजिष्ट पदमा सिफारिस भैसकेको र ब.क्र.नं. २, रोल नं. ७०३ का उम्मेदवार प्रवीण पाण्डेय अन्तर्वार्तामा अनुपस्थित रहेकोले उल्लिखित विज्ञापनमा कुनै पनि उम्मेदवार सिफारिस नभएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। (हर्क बहादुर थापा) (रमाकान्त ढकाल) (क्रषिराज बाँस्तोला) कम्प्युटर अपरेटर अधिकृत छैटौं उपसचिव नौटः यस विज्ञापनमा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भई अन्तर्वार्तामा सम्मिलित भएका उम्मेदवारहरुले प्राप्त गरेको कुल प्राप्ताइक सम्बन्धित उम्मेदवारले यो नतिजा प्रकाशन भएको मितिले ७ (सात) दिन पछि अर्को ७ (सात) दिनसम्म आयोगको Website: ppsc.gandaki.gov.np/total-marks बाट हेर्न सक्ने जानकारी गराइन्छ |