Notice Park
Province Public Service Commission, Sudurpashchim Province
Gen Info

1 प्रदेश शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, शिक्षा अधिकृत पदको द्वितीय चरणको परीक्षा केन्द्र तोकिएको सूचना

Summary

यस आयोगको प्रकाशित विज्ञापन नं ५४५-५४६/०८२-८३ (खुला तथा समावेशी) अनुसार प्रदेश शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, सातौं तह, शिक्षा अधिकृत पदको मिति २०८३।०५।०१ गते संचालित प्रथम चरणको लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको दोस्रो चरणको प्रतियोगितात्मक लिखित परीक्षा पूर्व…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Province Public Service Commission, Sudurpashchim Province
Industry
Province
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी, कैलाली (परीक्षा संचालन शाखा) द्वितीय चरणको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना सूचना नं.८४/०८३-८४, मिति २०८३।०६।२३ यस आयोगको प्रकाशित विज्ञापन नं ५४५-५४६/०८२-८३ (खुला तथा समावेशी) अनुसार प्रदेश शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, सातौं तह, शिक्षा अधिकृत पदको मिति २०८३।०५।०१ गते संचालित प्रथम चरणको लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको दोस्रो चरणको प्रतियोगितात्मक लिखित परीक्षा पूर्व निर्धारित परीक्षा कार्यक्रम अनुसार तपसिलको मिति, समय र केन्द्रहरुमा संचालन हुने गरी परीक्षा केन्द्र तोकिएको व्यहोरा आयोगको मिति २०८३।०६। २३ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। द्वितीय चरण परीक्षा कार्यक्रम fax. | पत्र विषय परीक्षा मिति । समय | १ द्वितीय पत्र | General Technical Subject २०८३।०९।०४ गते बिहानको ८:०० बजे २ ततीय पत्र | Service Group Specific Subject २०८३।०९।०५ गते परीक्षा केन्द्र : रोल नं. . सि.नं. we सम्म उम्मेदवार संख्या परीक्षा केन्द्र १ y १२१ ७० त्रिनगर माध्यमिक विद्यालय,एलेन्चोक,धनगढी, कैलाली पुनश्चः १. परीक्षा दिन आउदा अनिवार्य रुपमा प्रवेश पत्र ल्याउनु पर्नेछ । २. परीक्षार्थीले प्रवेशपत्रका साथै नागरिकताको प्रमाणपत्र वा सरकारी निकायले जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजात साथमा लिई परीक्षा संचालन हुनु भन्दा कम्तिमा १ घण्टा अगावै परीक्षा भवनमा आईपुग्नु पर्नेछ। ३. परीक्षा हल भित्र किताब, कापी, कागजपत्र, मोबाइल, स्मार्ट घडी तथा विद्युतीय उपकरण निषेध गरिएको छ। ४. परीक्षार्थीले परीक्षामा कालो मसि भएको कलम मात्र प्रयोग गर्नु पर्नेछ। ५. आयोगले सूचनाद्वारा निर्धारण गरेको परीक्षा कार्यक्रम अनुसार परीक्षा संचालन हुनेछ । आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम स्थगित हुने छैन। परीक्षामा क्याल्कुलेटर प्रयोग गर्न पाइने छैन। ७. प्रथम चरणको लिखित परीक्षाबाट उत्तिर्ण भएका उम्मेदवारहरुले मात्र द्वितीय चरणको लिखित परीक्षामा सहभागी हुन पाउने (बिष्णु साउद) कृष्ण बहादुर बोहरा अधिकृत ( प्रशासन) उपसचिव

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.