Notice Park
Province Public Service Commission, Sudurpashchim Province
Vacancy

10 विज्ञापन नं . ६२०/०८१-८२ (खुला) प्रदेश विविध सेवा, कम्प्युटर अधिकृत पदको वैकल्पिक सिफारिस सम्बन्धि सूचना

Summary

यस आयोगको वि.नं. ६२०/०८१-८२(खुला) अनुसार प्रदेश बिबिध सेवा, कम्प्युटर अधिकृत पदको सूचना नं. २१२/०८२-६३, मिति २०८३।०३।३२ गते प्रकाशित उम्मेदवार सिफारिस सम्बन्धी सूचना तथा यस आयोगको ललित चटौतलाई सिफारिस गरिएकोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदुरपश्चिम प्रदेश, धनगढी, विविध सेवा, सातौं…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Province Public Service Commission, Sudurpashchim Province
Industry
Province
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी, कैलाली (अन्तर्वार्ता तथा सिफारिस शाखा) ‘28+ 091-527600, 527604, Website:-www.psc.sudurpashchim.gov.np, Email:- [email protected] बैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना सूचना नं. ७७/०८३-८४, मिति २०८३।०६। २० गते यस आयोगको वि.नं. ६२०/०८१-८२(खुला) अनुसार प्रदेश बिबिध सेवा, कम्प्युटर अधिकृत पदको सूचना नं. २१२/०८२-६३, मिति २०८३।०३।३२ गते प्रकाशित उम्मेदवार सिफारिस सम्बन्धी सूचना तथा यस आयोगको च.नं. १४ (अ.तथा सि.) मिति २०८३।०४।०५ गतेको सिफारिस पत्रानुसार रोल नं. ३९ का उम्मेदवार श्री ललित चटौतलाई सिफारिस गरिएकोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदुरपश्चिम प्रदेश, धनगढी, कैलालीको प.सं.०८३/८४ च.नं.४६२ मिति २०८३।०६।०७ गतेको पत्रसाथ प्रदेश सभा सचिवालय, सुदूरपश्चिम प्रदेश, धनगढी, कैलालीको च.नं.७१, मिति २०८३ । ०६। ०७ गतेको पत्रबाट वि.नं.६२०/०८१-८२(खुला), प्रदेश विविध सेवा, सातौं तह, कम्प्युटर अधिकृत पदमा स्थायी नियुक्ति तथा पदस्थापना भई मिति २०८३ । ०४। ०७ गते हाजिर हुनु भएका उम्मेदवार श्री ललित चटौत लोक सेवा आयोग केन्द्रिय कार्यालय, काठमाण्डौंको वि.नं. १७३०६%०८२-८३(खुला) Ta. अ.सि. ०८३/०८४, च.नं. ३४, मिति २०८३।०५। ०८ गतेको सिफारिस तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाण्डौंको मिति २०८३।०५।०६ गतेको निर्णयानुसार नेपाल विविध सेवा, राजपत्राङ्कित तृतिय श्रेणी, कम्प्युटर अधिकृत पदमा स्थायी नियुक्ति भई रमाना समेत लिईसकेको हुँदा प्रचलित कानून बमोजिम वैकल्पिक उम्मेदवारलाई नियुक्ति गरि दिनुहुन भनि अनुरोध भई आएको हुँदा निजलाई उक्त सूचनाको योग्यताक्रम सूचीबाट हटाई निजको स्थानमा सोही सूचनाको वैकल्पिक योग्यताक्रमको १ नं. सूचीमा रहेका रोल नं. ४३ का उम्मेदवार श्री शिव आचार्यलाई स्थायी नियुक्तिका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने गरी यस आयोगबाट मिति २०८३ । ०६। २० मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । योग्यताक्रमबाट हटाइएको उम्मेदवारको विवरण यो.क्र.न॑ | रोल नं. उम्मेदवारको नाम, थर ठेगाना बाबुको नाम आमाको नाम | बाजेको नाम १ ३९ ललित चटौत भिमदत्त -०४, कंचनपुर | गोविन्द | जानकी कालु वैकल्पिक योग्यताक्रमबाट सिफारिस गरिएको उम्मेदवारको विवरण qa | रोल नं. | उम्मेदवारको नाम, थर ठेगाना बाबुको नाम आमाको नाम | बाजेको नाम १ | ४३ शिव आचार्य बुटबल -०६८, रुपन्देही राम प्रसाद खिमा देवी | aera (भवा घिमिरे) (महेश कुमार थारु) शाखा अधिकृत उपसचिव i

Like

0

Views

7

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.