2 वि.नं. १२०-१२८/०८१-८२ (आ.प्र., अन्तर तह, खुला तथा समावेशी) प्रदेश प्रशासन सेवा, लेखा समूह, पाँचौं तह, लेखापाल पदको द्वितीय चरणको लिखित नतिजा सम्बन्धि सूचना २०८३ असोज २१
Summary
यस आयोगको विज्ञापन नं. १२०-१२८/०८१-८२ (आ.प्र.,अन्तर तह, खुला तथा समावेशी) प्रदेश प्रशासन सेवा, लेखा समूह, पाँचौं तह, लेखापाल पदको मिति २०८३।०२।०१ र ०३ गते धनगढीमा संचालित लिखित परीक्षामा सम्मिलित जम्मा २४६ जना उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 96a6e84d-ce4d-4396-b82a-24d2e43e22ff.pdfPDF · 2 pages · 673 KBOpen
Key details
- Organization
- Province Public Service Commission, Sudurpashchim Province
- Industry
- Province
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
iS) प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी, कैलाली (लिखित परीक्षा नतिजा प्रकाशन शाखा) "लिखित परीक्षा संचालन मिति: २०८३।०२। ०१ र ०३ गते लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना सूचना नं. ८०/०८३-८४, मिति २०८३।०६।२१ गते यस आयोगको विज्ञापन नं. १२०-१२८/०८१-८२ (आ.प्र.,अन्तर तह, खुला तथा समावेशी) प्रदेश प्रशासन सेवा, लेखा समूह, पाँचौं तह, लेखापाल पदको मिति २०८३।०२।०१ र ०३ गते धनगढीमा संचालित लिखित परीक्षामा सम्मिलित जम्मा २४६ जना उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भई कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम शैक्षिक योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको पहिलो र तेस्रो पाना २ प्रति भरी अन्तर्वार्ताको मिति भन्दा कम्तिमा एक दिन अगाडि नै यस आयोगको कार्यालयमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजू गराउनु पर्नेछ | छनौट भएका उम्मेदवारहरुले अन्तर्वार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेश पत्र लिई देहायको स्थान, मिति र समयमा तोकिएको समय भन्दा १ (एक) घण्टा अगावै उपस्थित हुनु पर्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ । सेवा,समूह: प्रदेश प्रशासन, लेखा पदः लेखापाल तहः पाँचौं नतिजा प्रकाशन गर्ने कार्यालय: प्रदेश लोक सेवा आयोग, धनगढी विज्ञापन नं. ..०८१।८२ १२० १२१ १२२ १२३ १२४ १२५ किसिमः ars, | रर खुला महिला | दलित ore जना तह थारु माग पद संख्याः १ १ डे १ १ १ सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ९ (४) १ बमोजिम थप/घट हुन आएको पद संख्याः 7 | | L | | - । | | | - | कुल माग पद संख्याः । - | १ डे १ १ १ लिखित परीक्षामा सम्मिलित संख्याः २४६ अन्तर्वार्ताको लागि छनौट भएको संख्याः | - | १ ८ ¥ २ २ ama. | ted. | उम्मेदवारको नाम, थर बावुको नाम बाजेको नाम छनौट समूह १ ge. इन्द्रश्याम चौधरी | काली चरण डगाँरा बुझाउन SAT थारु थारु/राना थारु २ २१२५ | चानसा शर्मा भरत प्रसाद शर्मा नारायण प्रसाद शर्मा महिला डे २५६८ | टिका राम तिवारी भीम बहादुर तिवारी दल बहादुर तिवारी खुला ¥ ९८३१ | डिल्ली चनारा चन्नेविरे चनार गोरे चनारा दलित ५ ३५४९ धर्म बहादुर शाही (टक्क बहादुर शाही रंग बहादुर शाही खुला ६ ४४१९ [पार्वती थापा रण बहादुर थापा मोतिराम क्षेत्री महिला ७ ५०२० | प्रेम बहादुर शाही चक्र बहादुर शाही गणेश बहादुर शाही खुला ca ५४४५ | बिष्णु प्रसाद ढकाल | कासीराम ढकाल देवानन्द ढकाल खुला ९ ५४७४ | बुद्धि राम चौधरी लाल बहादुर डगौरा गर्भु डगौरा थारु/राना थारु १० ५६७० भाष्कर जोशी हरि शंकर जोशी कृपा शंकर जोशी खुला ११ ५६८२ | भिम बहादुर वली केशर बहादुर वली तिलु वली अन्तर तह १२ yas | मदन वि.क. काले कामी धाङ्गरे कामी दलित पाना नं. ०१० व.क्र.नं. | ted. | उम्मेदवारको नाम, थर बावुको नाम बाजेको नाम छनौट समूह १३ ६५२० | यमुना कुमारी ओझा | देब राज ओझा भोज राज ओझा महिला १४ ७२११ | BF बुढा टेक बहादुर बुढा लक्षे बुढा खुला १५ ७८८९ | विपना ओली चन्द्र बहादुर ओली तिलु ओली महिला १६ ९७३४ हेम बहादुर खड्का | SM बहादुर खड्का नवल सिंह खड्का खुला १७ ९७९० [हेमराज कार्की रमेश बहादुर कार्की तेज बहादुर कार्की खुला कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता हुने स्थान, मिति र समय कम्प्युटर सीप परीक्षणः प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम प्रदेश, धनगढी, कैलालीको सूचना नं. ८१/०८३-८४ बमोजिम हुने व्यहोरा जानकारी गराइन्छ । स्थानः प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली । अन्तर्वार्ता हने मिति र समयः वर्णानुक्रम नम्बर अन्तर्वार्ता मिति अन्तर्वार्ता हुने समय १-६ २०८३॥०८०८ बिहानको ११:००बजे ७-१२ दिनको २:३०बजे १३-१७ २०८३।०८।०९ बिहानको ११:००बजे द्रष्टव्यः- - तोकिएको अन्तर्वार्ताका दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत् सञ्चालन हुनेछ | (लक्ष्मी साउद, (विर सिंह भण्डारी) (नेरेन्द्र सिंह ठगुन्ना) वरिष्ठ प्रशासन सहायक कम्प्युटर अधिकृत शाखा अधिकृत पाना नं. "२०