2 प्रदेश प्रशासन सेवा, सा.प्र./लेखा/राजश्व समूह, सातौं तह, शाखा अधिकृत/लेखा अधिकृत/राजश्व अधिकृत पदको द्वितीय चरणको परीक्षा केन्द्र तोकिएको सूचना
Summary
यस आयोगको प्रकाशित विज्ञापन नं १०१-१०६/०८२-८३ (आ.प्र., अन्तर तह, खुला तथा समावेशी) अनुसार प्रदेश प्रशासन सेवा, सा.प्र.,लेखा र राजश्व समूह, सातौं तह, शाखा अधिकृत/लेखा अधिकृत/राजश्व अधिकृत पदको मिति २०८३।०४। ३१ गते संचालित प्रथम चरणको लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको दोस्रो चरणको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d0e72d38-95ea-4ce2-b991-e4141ccca275.pdfPDF · 2 pages · 563 KBOpen
Key details
- Organization
- Province Public Service Commission, Sudurpashchim Province
- Industry
- Province
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी, कैलाली (परीक्षा संचालन शाखा) द्वितीय चरणको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना सूचना नं. ८३/०८३-८४, मिति २०८३।०६।२३ यस आयोगको प्रकाशित विज्ञापन नं १०१-१०६/०८२-८३ (आ.प्र., अन्तर तह, खुला तथा समावेशी) अनुसार प्रदेश प्रशासन सेवा, सा.प्र.,लेखा र राजश्व समूह, सातौं तह, शाखा अधिकृत/लेखा अधिकृत/राजश्व अधिकृत पदको मिति २०८३।०४। ३१ गते संचालित प्रथम चरणको लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको दोस्रो चरणको प्रतियोगितात्मक लिखित परीक्षा पूर्व निर्धारित परीक्षा कार्यक्रम अनुसार तपसिलको मिति, समय र केन्द्रहरुमा संचालन हुने गरी परीक्षा केन्द्र तोकिएको व्यहोरा आयोगको मिति २०८३।०६।२३ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । द्वितीय चरण परीक्षा कार्यक्रम (क) सबै सेवा,समूहका लागि सि.नं. पत्र बिषय परीक्षा मिति । उ उ समा | १ द्वितीय पत्र शासन प्रणाली २०८३।०८।२६ गते बिहानको ८:०० बजे २ | तृतीय पत्र समसामयिक विषय | २०८३।०८।२७ गते (ख) सेवा,समूह सम्बन्धी सि.नं. पत्र | बिषय सेवा, समूह र पद परीक्षा मिति | समय | सेवा, प्रदेश प्रशासन, सा.प्र.८राजश्व, go समूह | शाखा अधिकृत/ राजश्व अधिकृत २०५३।०५।२८ गते चतुर्थ सम्बन्धी बिहानको ८:00 बजे २ प्रदेश प्रशासन, लेखा, लेखा अधिकृत २०८३।०८। २९ गते १. परीक्षा केन्द्र (मिति २०८३।०८। २६, २७ र २८ गतेको लागि ) . रोल नं. . सि.नं. उम्मेदवार संख्या परीक्षा केन्द्र देखि सम्म १ १ ४०० १५४ पञ्चोदय माध्यमिक विद्यालय हसनपुर,धनगढी "क" केन्द्र २ ४०१ ८०३ १५५ पञ्चोदय माध्यमिक विद्यालय हसनपुर,धनगढी a" केन्द्र चतुर्थ पत्रको प्रदेश प्रशासन सेवा, लेखा समूह, लेखा अधिकृत पदको परीक्षा कार्यक्रम २. परीक्षा केन्द्र (मिति २०८३ । ०८। २९ गतेको लागि ) सि.नं. रोल ने. उम्मेदवार संख्या परीक्षा केन्द्र देखि । सम्म | १ २ ८०३ १६६ नेपाल पुलिस स्कुल चौराहा, धनगढी, कैलाली पुनश्चः परीक्षा दिन आउदा अनिवार्य रुपमा प्रवेश पत्र ल्याउनु पर्नेछ । २.परीक्षार्थीले प्रवेशपत्रका साथै नागरिकताको प्रमाणपत्र वा सरकारी निकायले जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजात साथमा लिई परीक्षा संचालन हुनु भन्दा कम्तिमा १ घण्टा अगावै परीक्षा भवनमा आईपुग्नु पर्नेछ । ३.परीक्षा हल भित्र किताब, कापी, कागजपत्र, मोबाइल, स्मार्ट घडी तथा विद्युतीय उपकरण निषेध गरिएको छ। ४.परीक्षार्थीले परीक्षामा कालो मसि भएको कलम मात्र प्रयोग गर्नु पर्नेछ। ५.आयोगले सूचनाद्वारा निर्धारण गरेको परीक्षा कार्यक्रम अनुसार परीक्षा संचालन हुनेछ । आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम स्थगित हुने छैन। ६.परीक्षामा क्याल्कुलेटर प्रयोग गर्न पाइने छैन। ७.प्रथम चरणको लिखित परीक्षाबाट उत्तिर्ण भएका उम्मेदवारहरुले मात्र द्वितीय चरणको लिखित परीक्षामा सहभागी हुन पाउने छन । ८.सेवा समूह सम्बन्धी पत्र (प्रदेश प्रशासन सेवा, लेखा समूह) को परीक्षा माथि तोकिएको केन्द्रमा मात्र संचालन हुनेछ । ewan चरणको लिखित परीक्षाबाट द्वितीय चरणको लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुले तृतीय पत्रको परीक्षा दिदा दरखास्त स्वीकृत भएको समूहमा मात्र परीक्षा दिन पाउने छन् । (देवेन्द्र शाह) कृष्ण बहादुर बोहरा अधिकृत (प्रशासन) PT बहादुर ATEN उपसचिव