Notice Park
Kushma Municipality
Vacancy

लिखित परिक्षामा उपस्थित हुने वारेको सूचना

लिखित परिक्षामा उपस्थित हुने वारेको सूचना – document 1

Summary

लिखित परीक्षामा उपस्थित हुने बारेको सुचना । कुश्मा नगरपालिकामा रिक्त रहेको सूचना प्रविधि अधिकृत सेवा करारको माध्यमबाट कर्मचारी पदपूर्ति गर्ने सूचना बमोजिम दरखास्त पेश गर्ने १३ (Ae) जना उम्मेदवारलाई "कुश्मा नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७६" बमोजिम देहाय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kushma Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छे: कुश्मा नगरपालिका नगर कार्यपालिकाको कार्यालय पत्र संख्या: २०८३/८४ ave 1 गण्डकी प्रदेश, नेपाल । चलानी नः गर ted eee as लिखित परीक्षामा उपस्थित हुने बारेको सुचना । सूचना प्रकाशन मितिः २०८३/६/३० कुश्मा नगरपालिकामा रिक्त रहेको सूचना प्रविधि अधिकृत सेवा करारको माध्यमबाट कर्मचारी पदपूर्ति गर्ने सूचना बमोजिम दरखास्त पेश गर्ने १३ (Ae) जना उम्मेदवारलाई "कुश्मा नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७६" बमोजिम देहाय बमोजिमका उम्मेदवारलाई प्रारम्भिक छनौट गरिएको र प्रारम्भिक छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षा तपशिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकोले आफ्नो प्रवेश पत्र सहित परीक्षा हुनुभन्दा १ (एक) घण्टा अगावै कुश्मा नगर कार्यपालिकाको कार्यालयमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ | लिखित परीक्षामा उत्तिर्ण हुने उम्मेदवारलाई मात्र अन्तर्वार्तामा समावेश गराईने छ । तपसिल Ena [are । Vet | बाबुको नामथर init परीक्षा मिति र पाठक्रम ke] हरि रिजाल [0१ श्याम प्रसाद रिजाल | लिखित परीक्षाको लागि लोक सेवा आयोगको गणेश भुसाल ०२ पुरुषोत्तम भुसाल | राजपत्राङ्कित तृतिय श्रेणी, कम्प्यूटर अधिकृत अनिल पौडेल हिल मिन बहादुर क्षेत्री | पदको प्रथम पत्र र द्वितिय पत्रको पाठयक्रमबाट = १०० पूर्णाङ्कको ५० वटा बस्तुगत बहुबैकल्पिक ०४ 'आयुषराज ts कृष्ण प्रसाद शर्मा प्रश्रहरु सोधिने छ | | आकृति चापागाई [०५ | खडानन्द चापागाई चुडामणी जैसी लिखित परीक्षा मितिः २०5३/७/१२ गते | रमाकान्त पौडेल | स्थानः कुश्मा नगर कार्यपालिकाको कार्यालय ee याम प्रसाद समयः विहान ११:०० बजे इस्विन श्रेष्ठ ०९ बद्री प्रसाद श्रेष्ठ विनय कोइराला Rag विष्णु प्रसाद कोइराला तेज प्रसाद Pret भिमराज सापकोटा धनपति आचार्य बिमला आचार्य

Like

0

Views

9

Comments

0

Share

0

Save

Report