सहकारी खारेजी सम्वन्धी सूचना ।।।
Summary
प्रस्तुत विषयमा यस नगरपालिकामा साविक डिभिजन सहकारी कार्यालय बागलुङबाट हस्तान्तरण भई आएका तपसिल बमोजिमको सहकारी संस्थाले यस कार्यालयबाट मिति २०5३%०५/०३ गते प्रकाशित सूचना बमोजिम हाल कुनै पनि कारोवार नगरी निष्क्रिय अवस्थामा रहेको हुँदा संस्था खारेजी गरी पाँउ भनी यस कार्यालयमा निवेदन पेश गरेकोले उक्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 74aa2cc2-a179-4ae0-90f5-35a167b05027.pdfPDF · 1 page · 183 KBOpen
Key details
- Organization
- Kushma Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 कश्मा नगरपालिका नगर कार्यपालिकाको कार्यालय k= wri गण्डकी प्रदेश, नेपाल mea पत्र संख्या : २०८३/०८४ चलानी नं. रिन सराप न जाल ee ad 6 अध्यावधिक नभई निष्क्रिय र कारी संस्था aR सम्बन्धी अत्यन्त जरुरी सूचना | प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२७ प्रस्तुत विषयमा यस नगरपालिकामा साविक डिभिजन सहकारी कार्यालय बागलुङबाट हस्तान्तरण भई आएका तपसिल बमोजिमको सहकारी संस्थाले यस कार्यालयबाट मिति २०5३%०५/०३ गते प्रकाशित सूचना बमोजिम हाल कुनै पनि कारोवार नगरी निष्क्रिय अवस्थामा रहेको हुँदा संस्था खारेजी गरी पाँउ भनी यस कार्यालयमा निवेदन पेश गरेकोले उक्त संस्थासँग 'कोही कसैको लेनदेन बाँकी रहेको भए यसै सूचनालाई आधार मानी आवश्यक प्रमाण सहित यो सूचना प्रकाशित मितिले ३५ दिनभित्र यस कार्यालयमा उपस्थित हुन अनुरोध छ । अन्यथा तोकिएको मितिभित्र सम्पर्कमा नआएमा कुश्मा नगरपालिकाको सहकारी ऐन,२०७४ को दफा ६६ 'को उपदफा (३) को खण्ड (क) बमोजिम उक्त संस्थाको दर्ता खारेजी भई जाने बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । सहकारी संस्थाको | दर्ता भएको कार्यालय । नाम (हाल कुश्मा नगरपालिका | | नगरकार्यपालिकाको | कार्यालय, पर्वत | ३१४।०६५/०६६ | कुश्मा नगरपालिका वडा नं. २ पर्वत जिल्ला (साविक खुर्कोट गा.वि.स ) pe 2०. <A eo 067-420141, Email: [email protected]