कुश्मा नगरपालिका सूचना
Summary
यस नगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद-३, दफा ११ (घ) ६ र दफा ६२ (क) बमोजिम चालु आ.व. २०८३/८४ का लागि तपशिल बमोजिमको यस कुश्मा नगरपालिकाको क्षेत्र भएर बग्ने कालिगण्डकी तथा मोदीखोलाको बगरबाट नदीजन्य पदार्थ (घाटगद्धी) ढुङ्गा, First, बालुवा, रोडाको आय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 118d16d9-62cd-4a56-ad25-ec0934ea1eaa.pdfPDF · 1 page · 160 KBOpen
Key details
- Organization
- Kushma Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
) कुश्मा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुश्मा पर्बत गण्डकी प्रदेश, नेपाल (प्रथम पटक प्रकाशित मितिः २०८३/०५/३१) यस नगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद-३, दफा ११ (घ) ६ र दफा ६२ (क) बमोजिम चालु आ.व. २०८३/८४ का लागि तपशिल बमोजिमको यस कुश्मा नगरपालिकाको क्षेत्र भएर बग्ने कालिगण्डकी तथा मोदीखोलाको बगरबाट नदीजन्य पदार्थ (घाटगद्धी) ढुङ्गा, First, बालुवा, रोडाको आय संकलन तथा बिक्री शुल्कको सिलबन्दी बोलपत्र (Hard Copy) ठेक्का लिन इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूबाट तोकिएको न्यूनतम अंकमा नघट्ने गरी नियमानुसारको विषय क्षेत्र भित्र बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । रित नपुगी वा म्याद नाघि प्राप्त हुन आएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन | अन्य थप जानकारीको लागि कार्यालयबाट प्राप्त गर्न सकिन्छ | उत्खनन् हुने 4 ane न्यूनतम बोलपत्र स्चना नं/ अधिकतम र न्यूनतम रकमकर धरौटी रकम ०. . बगरको विवरण र स्थान दर प्रति ० फारम बोलपत्र नं परिमाण (घन फि.) बाहेक रू. — (घन मि.) पट यस कुश्मा नगरपालिकाको क्षेत्र भएर बग्ने कालिगण्डकी तथा मोदीखोला Kus/Revenue/ बगर सबै IER प्रतिवेदन अनसार करसहित कबोल River/AlV/ i ere | ७१५९७ | रू.७.७ रू.१,९४,७१,६६३.३१ | अंकको ५१ ५००० 083/084 नदीजन्य निर्माण सामग्री (रोडा, ढुंगा, अंकको ५% : ग्राभेल, वालुवा) उत्खनन्, संकलन तथा बिक्रि गर्ने बोलपत्र खरिद, दाखिला र खोल्ने मिति, समय र स्थान : —=, बोलपत्र खरिद गर्ने बोलपत्र अलपत्र म अन्तिम दाखिला गर्ने अन्तिम बोलपत्र खोल्ने अन्तिम मिति र समय मितिर समय मिति र समय Kus/Revenue/| मिति | समय मिति | समय) मिति पप समय | हन २०८३/०६/२० |५:०० बजे | २०८३/०६/२१ | १२:०० बजे २०८३/०६/२१ १:०० बजे «11/083/084 alla : “ बैंकको नाम कार्यालयको नाम अन्तरिक राजश्च खाता नं श्रौटी खाता नं बैंक लि. ha ता छि कुश्मा नगरपालिका नगरकार्यपालिकाको कार्यालय ०६६०३०००००१००१०००००१ |०६६०३०००००३००००००००१