Notice Park
Kushma Municipality
Tender/Bids

सिलवन्दी वोलपत्र आब्हानको सूचना

Summary

यस्त नगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद-३, दफा ११ (घ) ६ र दफा ६२ (क) बमोजिम चालु आ.व. 2०८३/८४ का लागि तपशिल बमोजिमको यस कुश्मा नगरपालिकाको क्षेत्र भएर बग्ने कालिगण्डकी तथा मोदीखोलाको बगरबाट नदीजन्य पदार्थ (घाटगद्धी) ढुङ्गा, गिट्टी, बालुवा, रोडाको आय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kushma Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

S कुश्मा नगरपालिका नगरकार्यपालिकाको कार्यालय कुश्मा पर्वत गण्डकी प्रदेश, नेपाल आ.व. २०८३/८४ को ढुंगा, गिट्टी, वालुवाको संकलन उत्खनन्‌ गरी बिक्री प्रथम पटक प्रकाशित मितिः २०८३/०५/३१ प्रथम संशोधन मितिः२०८३/०६/०५ यस्त नगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद-३, दफा ११ (घ) ६ र दफा ६२ (क) बमोजिम चालु आ.व. 2०८३/८४ का लागि तपशिल बमोजिमको यस कुश्मा नगरपालिकाको क्षेत्र भएर बग्ने कालिगण्डकी तथा मोदीखोलाको बगरबाट नदीजन्य पदार्थ (घाटगद्धी) ढुङ्गा, गिट्टी, बालुवा, रोडाको आय संकलन तथा बिक्री शुल्कको सिलबन्दी बोलपत्र (Hard Copy) ठेक्का लिन इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूबाट तोकिएको न्यूनतम अंकमा नघट्ने गरी नियमानुसारको विषय क्षेत्र भित्र बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ | रित नपुगी वा म्याद नाघि प्राप्त हुन आएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन | अन्य थप जानकारीको लागि कार्यालयबाट प्राप्त गर्न सकिन्छ | सूचना नं/ उत्खनन्‌ हुने अधिकतम | न्यूनतम दर प्रति न्यूनतम रकम कर ध्वरौटी रकम | बोलपत्र पा बगरको विवरण र स्थान is i — बोलपत्र नं परिमाण (घन मि.) (घन फि.) बाहेक रु. फारम दस्तुर Kus/Revenue/ |यस कुश्मा नगरपालिकाको क्षेत्र भएर बगे कालीगण्डकी तथा कर सहित River/Al/ | मोदीखोला बगर सबै LEE प्रतिवेदन अनुपार नदीजन्य निर्माण सामप्री ७१५७९ रू. ८.०० रू.२०२३०३५५.०० | कबोल अंकको | ooo 083/084 रोडा, ढुंगा, ग्राभेल, बालुवा) उत्खनन्‌, संकलन तथा बिक्री गर्ने ५% बोलपत्र खरिद, दाखिला र खोल्ने मिति, समय र स्थान : सूचना नं/ बोलपत्र खरिद गर्ने अन्तिम मिति | बोलपत्र दाखिला गर्ने अन्तिम मितिर (७ बोलपत्र खोल्ने अन्तिम मिति र समय बोलपत्र + रसमय समय Kus/Revenue/River/ | सम | 3,1/083/084. २०८३/०६/२० २०८३/०६/२१ २०८३/०६/२१ १:०० बजे बैंकको नाम कार्यालयको नाम अन्तरिक राजश्च खाता नं धरौटी खाता नं नेपाल बैंक लि. कुश्मा पर्बत कुश्मा नगरपालिका नगरकार्यपालिकाको कार्यालय ०६६०३०००००१००१०००००१ | ०६६०३०००००३००००००००१ प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report