Notice Park
Nepalgunj Sub-Metropolitan City
Others

कार्यक्रम उत्पादन तथा प्रशारण सम्बन्धमा !!

कार्यक्रम उत्पादन तथा प्रशारण सम्बन्धमा !!

Summary

विषय: कार्यक्रम उत्पादन तथा प्रशारण सम्बन्धमा | - श्री महाशाखा/शाखा प्रमुख तथा वडा सचिवज्युहरु सबै, | नगर क्षंपालिकाको कार्यालय नेपालगञ्ज ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepalgunj Sub-Metropolitan City
Industry
Local Government
Category
Others
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फोन नं.०८१-५३६१५१,५३६३३%,५३५३२३ . Re ' . टोलफि नं. १६६०८१५२०५२ हि an छ वेभसाइटः = www.nepalgunjmun.gov.np at 020 नेपालगञ्ज उपमहानगरपालिका हर, नगर कार्यपालिकाको कार्यालय See नेपालगञ्ज, बाँके जिल्ला | लुम्बिनी प्रदेश, नेपाल | प.सं.०८३/०८४ | मितिः 2063/08/93 aa. | ने.सं.११४६ विषय: कार्यक्रम उत्पादन तथा प्रशारण सम्बन्धमा | - श्री महाशाखा/शाखा प्रमुख तथा वडा सचिवज्युहरु सबै, | ANAS, STH, | | नगर क्षंपालिकाको कार्यालय नेपालगञ्ज । प्रस्तुत .विषयमा नेपालगञ्ज उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय नेपालगञ्ज र सार्वजनिक सेवा प्रसारण नेपाल, एनटिभी कोहलपुर च्यानल बीच चालू आ.व. २०८३/०८४ का लागि नेपालगञ्ज उपमहानगरपालिका र मातहतका निकायहरुबाट सञ्चालन हुने वार्षिक आयोजना, परियोजना तथा कार्यक्रम संग सम्बन्धित आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद्‌ व्यवस्थापन क्षेत्र र सुशासन तथा संस्थागत विकास क्षेत्र लगायत सम्पूर्ण गतिविधिहरु समेटिएको “हाम्रो नेपालगञ्ज” नामक कार्यक्रम कम्तिमा २ महिनामा १ पटक उत्पादन गरि प्रत्येक दोस्रो महिनाको तेस्रो बुधवार साँझ ६:३० बजे देखि ३० मिनेट प्रशारण गर्ने र दोस्रो दिन पुनः प्रशारण गर्ने गरि मिति २०८३।०६। १३ गते द्धिपक्षीय सम्झौता सम्पन्न भएको छ | अतः सम्झौता अनुसार कार्यक्रम उत्पादन तथा प्रशारणका लागि एनटिभी कोहलपुर च्यानलका स्थानीय सम्वाददाता श्री रुद्र प्रसाद सुवेदी (मो.नं.९८५८०२११८१) रहनु भएकोले तहाँ महाशाखा, शाखा तथा वडा कार्यालयबाट कार्यान्वयन हुने उल्लेखित गतिविधिका वारेमा निज संग सम्पर्क गरि कार्यक्रम उत्पादन तथा प्रशारण कार्यमा सहयोग गरिदिनहुन आदेशानुसार अनुरोध छ । बोच्चार्थः सूचना अधिकारी: श्री लोकेन्द्र बहादुर शाही ee | vt नेपालगञ्ज उपमहानगरपालिका बाँके | ०2 श्री सूचना प्रविधि शाखा : Website मा राख्नु हुन | oe फोन नं.०८१-५३६१५१,५३६३३%,५३५३२३ टोलफि नं. १६६०८१५२०५२ वेभसाइटः = www.nepalgunjmun.gov.np नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय नेपालगञ्ज, बाँके जिल्ला लुम्बिनी प्रदेश, नेपाल । प.सं.०८३/०८४ च.नं. fafa: २०८३/०६/१३ ने.सं.११४६ बिषय: कार्यक्रम उत्पादन तथा प्रशारण सम्बन्धमा | श्री महाशाखा/शाखा प्रमुख तथा वडा सचिवज्युहरु सबै नेपालगञ्ज उपमहानगरपालिका, नगर क्षंपालिकाको कार्यालय नेपालगञ्ज । प्रस्तुत -विषयमा नेपालगञ्ज उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय नेपालगञ्ज र सार्वजनिक सेवा प्रसारण नेपाल, एनटिभी कोहलपुर च्यानल बीच चालू आ.व. २०८३/०८४ का लागि नेपालगञ्ज उपमहानगरपालिका र मातहतका निकायहरुबाट सञ्चालन हुने वार्षिक आयोजना, परियोजना तथा कार्यक्रम संग सम्बन्धित आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद्‌ व्यवस्थापन क्षेत्र र सुशासन तथा संस्थागत विकास क्षेत्र लगायत सम्पूर्ण गतिविधिहरु समेटिएको “हाम्रो नेपालगञ्ज” नामक कार्यक्रम कम्तिमा २ महिनामा १ पटक उत्पादन गरि प्रत्येक दोस्रो महिनाको तेस्रो बुधवार साँझ ६:३० बजे देखि ३० मिनेट प्रशारण गर्ने र दोस्रो दिन पुनः प्रशारण गर्ने गरि मिति २०८३।०६। १३ गते द्विपक्षीय सम्झौता सम्पन्न भएको छ | अतः सम्झौता अनुसार कार्यक्रम उत्पादन तथा प्रशारणका लागि एनटिभी कोहलपुर च्यानलका स्थानीय सम्वाददाता श्री रुद्र प्रसाद सुवेदी (मो.नं.९८५८०२११८१) रहनु भएकोले तहाँ महाशाखा, शाखा तथा वडा कार्यालयबाट कार्यान्वयन हुने उल्लेखित गतिविधिका वारेमा निज संग सम्पर्क गरि कार्यक्रम उत्पादन तथा प्रशारण कार्यमा सहयोग गरिदिनहुन आदेशानुसार अनुरोध छ । बोच्चार्थः सूचना अधिकारी: श्री लोकेन्द्र बहादुर शाही नेपालगञ्ज उपमहानगरपालिका बाँके । श्री सूचना प्रविधि शाखा : Website मा राख्नु हुन |

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.