Notice Park
Gaumukhi Rural Municipality
Acts & regulations

शिक्षक सरुवा सम्बन्धी सूचना

Deadline 7 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा यस श्री बालकल्याण ने.रा. प्राथमिक विद्यालय घोप्टे गौमुखी गा.पा.६लिवाङ प्यूठानमा प्राथमिक तह तृतिय श्रेणि शिक्षक पढ्‌ रित्त रहेकोले उत्त पद्मा शिष्ला ऐन २०२८ र शिक्षा नियमावली Joye को दशौ संशोधन २०८३ अनुसार सरुवा भई यस विद्यालयमा आउन ईच्छुक सम्वन्धीत तहमा कार्यरत स्थायी शिक्षकहरुले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaumukhi Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

4 श्री बालकल्याण ने.रा.प्राथमिक विद्यालय ©; aed 2 ae गौमुखी गाउँपालिका वडा नं.६ लिवाङ, घोप्टे प्यूठान स्थाः २ TA. :२०८३/०८४ क ७ कोड नं :३२०२८०००३ च.नं. : 3 समिति :2073/09/28 विषय : शिक्षक सरुवा सम्वन्धी प्रस्तुत विषयमा यस श्री बालकल्याण ने.रा. प्राथमिक विद्यालय घोप्टे गौमुखी गा.पा.६लिवाङ प्यूठानमा प्राथमिक तह तृतिय श्रेणि शिक्षक पढ्‌ रित्त रहेकोले उत्त पद्मा शिष्ला ऐन २०२८ र शिक्षा नियमावली Joye को दशौ संशोधन २०८३ अनुसार सरुवा भई यस विद्यालयमा आउन ईच्छुक सम्वन्धीत तहमा कार्यरत स्थायी शिक्षकहरुले यो सुचना प्रकाशित मितिले १३ दिन भित्र शिक्षा नियमावली २०३४ (संशोधन सहित )को अनुसुची १७ बमोजिमको कागजात सहित निवेदन पेश गर्नुहुन सम्वन्धित सवैको जानकारीका लागि योसुचना प्रकाशित गरिएको छ । प्रकाशित सुचना गौमुखी गाउँपालिका र शिक्षाविकास तथा समन्वय ईकाइ प्यूठान WE bsite मा समेत हेर्न सकिने छ | रित नपुगेका निवेदक उपर कुन्नै कारवाही हुनेछैन ।सहजताको लागि निवेदन विद्यालयको ठेगानामा पनि पठाउन सकिने छ । तपशिल : (आवश्यका कागजात तथा विवरण ) १. निवेदन २. नेपाली नागरिताको प्रतिलिपी ३. स्थायी नियुक्ति पत्रको प्रतिलिपी ४. विद्यालयमा हाजिर भएको पत्रको प्रतिलिपी 9. शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपी ६. सरुवा भई जाने र आउने विद्यालयको सहमती पत्र ७. समन्धित पालिकाको सहमती पत्र c. जिल्ला बाहिरबाट भए सम्वन्धित शिक्षा विकास तथा समन्वय ईकाईको सहसति पत्र ४. निवेदन दिने अन्तिम मिती २०८३/०६/०८ मते विद्यालय समय भित्र थप जानकारीका लागि सम्पर्क मो.न. एट४४४३८४०७ , ४८४७८१४४६३ Mail id; balkalyan primary school 2054 @ gmail.com yn मुखी गाउँपालिकाको कार्यलय लिवासे पुजा प्यूठान दल बहादुर पुन नि... प्रधानाध्यापक शिक्षा विकास तथा समन्वय इकाई प्यूठान

Like

0

Views

0

Comments

0

Share

0

Save

Report