Notice Park
Department of Food Technology and Quality Control
Reports

बाढी पीडितलाई उपलब्ध गराइने राहत खाद्य पदार्थ लक्षित अनुगमन सम्बन्धी विवरण

Summary

यस विभागबाट मिति २०८३/०५/२३ गते भोटेकोशी बाढी पीडितको लागि उपलब्ध गराइने राहत खाद्य पदार्थको निरीक्षण अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम तपसिलमा उल्लेख भए अनुसारको कारबाही गरिएको व्यहोरा अनुरोध छ। सि.नं. ।अनुगमन स्थलव अनुगमन गर्दाको अवस्था/ कैफियत निर्देशन / कारबाही बिवरण राधा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Food Technology and Quality Control
Industry
Department/Divisions
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार स्वास्थ्य तथा Bass मन्त्रालय क्ष ee eee 7 गुण बाढी पीडितको लागि उपलब्ध Tae era पदार्थको निरीक्षण अनुगमन सम्बन्धी विवरण यस विभागबाट मिति २०८३/०५/२३ गते भोटेकोशी बाढी पीडितको लागि उपलब्ध गराइने राहत खाद्य पदार्थको निरीक्षण अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम तपसिलमा उल्लेख भए अनुसारको कारबाही गरिएको व्यहोरा अनुरोध छ। खाद्य व्यवसाय/ सि.नं. ।अनुगमन स्थलव अनुगमन गर्दाको अवस्था/ कैफियत निर्देशन / कारबाही बिवरण राधा स्वामी | ० जिरा चामल, लोकल पोखरेली चामल, चिउरा, चाउचाउ, चाउचाउ, भुजा, बिस्कुट, fe खाद्य पदार्थको सत्सङ्ग आँपको पेय पदार्थ, चामल, चिउरा, चामल (उसिना), चामल मसिना, आयो नुन | वितरण गर्दा सामाखुसी, लगायतका खाद्य पदार्थहरु राहतका लागि पठाउन ठिक्क पारेको पाइयो। असल वितरण १. काठमाडौं ५ उल्लेखित सबै खाद्य पदार्थको लेबलमा ब्याच नं., उत्पादन/प्याकेजिङ्ग गर्ने (Good _ उच्चोगको नाम, ठेगाना उल्लेख भई उपभोग्य मिति समाप्त नभएको देखिए पनि Distribution चामल (उसिना) र चामल मसिना खुला अवस्थामा नै (विना लेवल) राहतका | “0400 ड अभ्यास अनुसार लागि प्राप्त भएको देखियो। गर्ने। ~ ० अन्य सामाग्रीको अवस्था सन्तोषजनक पाइयो। अनुगमन गरिएको राहत सामग्री राखिएको स्थान कुल संख्याः तिन (१) बटा डा. बाल कुमारी शर्मा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत २०८३%०५%२४

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.