आयकर ठेक्का संचालन कार्यादेश सम्बन्धमा ।
Summary
लिखितम दोलखा जिल्ला भिमेश्वर नगरपालिका -०६ चरिकोट स्थायी ठेगाना भई श्री एस. एन. एस. Sat, ले यस कार्यालयबाट प्रकाशित गरिएको मिति २०८३/०४/०८ को ठेक्का नं. LAL/REV/NCB/ 2083/084-02 को सुचना बमोजिम ढुंगा, गिट्टी र बालुवा उल्खनन, संकलन तथा बिक्री वितरणकालागि तपाइले पेश गर्नुभएको बोलपत्र मुल्याङकन गर्दा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b99f571b-5dc4-4731-88cd-b6131a9b261c.pdfPDF · 3 pages · 2.8 MBOpen
Key details
- Organization
- Laljhadi Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
अनुसूची-२ ख (दफा ४को उपदफा (4) सँग सम्बन्धित sh ठेक्का सम्झौता फारम 0कका सम्झाता फारम लिखितम दोलखा जिल्ला भिमेश्वर नगरपालिका -०६ चरिकोट स्थायी ठेगाना भई श्री एस. एन. एस. Sat, ले यस कार्यालयबाट प्रकाशित गरिएको मिति २०८३/०४/०८ को ठेक्का नं. LAL/REV/NCB/ 2083/084-02 को सुचना बमोजिम ढुंगा, गिट्टी र बालुवा उल्खनन, संकलन तथा बिक्री वितरणकालागि तपाइले पेश गर्नुभएको बोलपत्र मुल्याङकन गर्दा आ. व. २०८३/०८४ का लागि रु १,२७,६४,१२८.०० (मु. अ. कर वाहेक) मा सारभुत रुपमा स्वीकृत भई श्री एस. एन. एस. जे.भी संग ठेक्का सम्झौता गर्न यस कार्यालयबाट मिति २०८३/०५/२४ मा पत्र जारी भएको हुदा तपशिलको शर्त बमोजिम लालझाडी गाउँपालिकाको क्षेत्राधिकार भित्र रहि आय संकलन गर्ने ठेक्काको मञ्जुरी भइ सम्झौता गर्न उपस्थित भएको छु। तपशिलमा लेखिए बमोजिमको शर्तमा कुनै घटिबढि नपारि कामकाज गर्ने गरि मिति २०८३/०६/०८ मा यस कार्यालयलाई सम्पुर्ण ठेक्का रकम रु १,२७,६४,१२८.०० मु. अ. कर वाहेक को २०% र ठेक्का रकमको मु. अ. कर बाफत हुन आउने रकम रु १६,५९,३३६.६४ गरि पहिलो किस्ता बाफत जम्मा रकम रु ४२,२३,४६५.०० बुझाईएको,दोस्रो किस्ता २०८३ फाल्गुन मसान्त भित्र कबोल अंकको ४०% र अन्तिम किस्ता २०८४ जेठ मसान्त भित्र कबोल अंकको yo, बुझाउने गरि असार मसान्त सम्मको बैंक जमानत पेश गरि मिति २०८३/०६/०, ८गते देखि मिति २०८४ जेठ मसान्त सम्म आ.व. २०८ ३/०८४ को लागि ठेक्का चलाउने छु। पछि मैले गरेको सम्झौता उपर कुनै कुरा उजुर गर्ने छैन, गरे यसै कागजातवाट बदर गरिदिनु भनी मेरो मनोमानी राजिखुसी सँग रकम चलनको कबुलियत लेखि यस कार्यालयमा बुझाएको छु। तपशिल: १) यस सम्झौतापत्रमा उल्लेख गरिए बमोजिमका क्षेत्र भित्र र शर्तको अधिनमा रहि आ. a, २०८३/०८४ का लागि सम्पुर्ण ठेक्का रकम रु १,२७,६४,१२८.०० मु. अ. कर वाहेक को २०% र ठेक्का रकमको मु. अ. कर बाफत हुन आउने रकम रु १६,५९,३३६.६४ गरि पहिलो किस्ता बाफत जम्मा रकम रु ४२,२३,४६५.०० बुझाईएको,दोस्रो किस्ता २०८३ फाल्गुन मसान्त भित्र कबोल अंकको ४०% र अन्तिम किस्ता २०८४ जेठ मसान्त भित्र कबोल अंकको ४०% बुझाउने गरि असार मसान्त सम्मको बैंक जमानत पेश गरि मिति २०८३/०६/०८गते देखि मिति २०८४ vis मसान्त सम्म प्रचलित कानुनको अधिनमा रहि आय सङ्कलन गर्नेछु। २) उक्त आय सङ्कलन गर्नका लागि गाउँपालिका क्षेत्रभित्र रहेका atte सङलग्न सुचिका मालवस्तुमा सोहि सुचिमा तोकिएको दरमा बिक्री मुल्य, सेवा शुल्क वा दस्तुरको रुपमा आय सङ्कलन गर्ने गरि गाउँपालिका 20% (मु. अ. कर सहित) प्रथम किस्ता बाफतको रकम बुझाएको छु। ३) सो आय सङ्कलन गर्न गाउँपोलिकाबाट निर्धारण भएको नदिजन्य प्रदार्थमा तोकिदिएको दर बाहेक अन्य कुनै किसिमको कर सेवा शुल्क दस्तुर इत्यादि थप गरि लिने छैन र लालझाडी गाउँपालिकाबाट प्रमाणित गरिए बाहेकका रसिदहरु प्रयोग गरि आय सङ्कलन गर्ने छैन। अनुगमन समिति वा स्थानिय तहबाट अनुगमन हुदा कुनै अनाधिकृत रकम असुल पर गरेको वा अनाधिकृत रसिद प्रयोग गरेको पाइएमा नियमानुसार कारबाहि र सजाय भएमा मलाई मञ्जुर छ। : नदिजन्य पदार्थहरु उत्खनन्, सङ्कलन र बिक्री बितरण गर्ने सर्तहरु १. साधारण निर्माणमुखी नदिजन्य पदार्थहरु घाटगदी स्थल तोकि निर्धारित स्थानबाट मात्र उल्खनन् तथा बिक्री वितरण गर्नुपर्नेछ। २. साधारण निर्माणमुखी नदीजन्य पदार्थको उल्खनन् सङ्कलन गरि arene क्षेत्रबाट बिक्री वितरण गर्नेक्रममा उल्लिखित शर्तहरु पालना भए/ नभएको सम्बन्धमा अनुगमन समिति तथा गाउँपालिकाले अनुगमन गरी आवश्यक निर्देशन दिन सक्नेछ। निर्देशन पालना गर्ने ही को हुनेछ। Que १०. ११. १ ० १३. १४. RMS es १७. ठेक्का कवोल गर्ने व्यक्ति वा फर्मले आफुले कवोल गरेको अंकको साथै उत्खनन परिमाणको आधारमा बिक्री शुल्क बाफतको दरले हुन आउने रकम समेतको हिसाबले नियमानुसार रु १,२७,६४,१२८.०० मु. अ. कर वाहेक को २०% र ठेक्का रकमको मु. अ. कर बाफत हुन आउने; रकम रु १६,५९,३३६.६४ गरि पहिलो किस्ता बाफत जम्मा रकम रु ४२,२३,४६५.०० बुझाईएको,दोस्रो किस्ता २०८३ फाल्गुन मसान्त भित्र कबोल अंकको ४०% र अन्तिम किस्ता २०८४,»जैठ मसान्त भित्र कबोल अंकको ४०% बुझाउने.गरि असार मसान्त सम्मको बैंक जमानत पेश गरि मिति २०८३/०६/०८गते देखि मिति २०८४ जेठ मसान्त सम्म कार्यालयमा बुझाउनु पर्नेछ । . यस गाउँपालिकाका नदी तथा नदीहरुको उल्खनन् क्षेत्र र उल्खनन् परिमाणका सन्दर्भमा स्थानिय सरकार सञ्चालन ऐन २०७४, सुदुर पश्चिम प्रदेश कानुन, नदीजन्य निर्माण सामग्रीहरुको उपयोग सम्बन्धमा भएका अध्यन प्रतिवेदन यस ठेक्का सम्झौताका अभिन्न अंग रहनेछन | यस ठेक्का सम्झौतामा उल्लेखित नदीहरु बाहेक नदीजन्य पदार्थको उत्खनन संकलन तथा बिक्री वितरण कार्य मध्यवर्ती क्षेत्र राष्ट्रिय निकुञ्ज, सामुदायिक वन र नेपाल सरकारले निषेध गरेको स्थानहरुबाट गर्न पाइने छैन। - बिक्री मूल्य वा दस्तुर शुल्क तोकिएको संकलन केन्द्रमा मात्र उठाउनुपर्ने छ । राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा ढाट राख्न पाइने छैन। नेपाल सरकार वा लालझाडी गाउँपालिकालाई प्रचलित कानूनबमोजिम बुझाउनुपर्ने अन्य कर दस्तुर, शुल्क आदि सबै निर्माण ब्यवसायी स्वयंले सम्बन्धित निकायमा बुझाउनुपर्नेछ | सो बाफत बुझाएको रकमलाई कबोल गरेको ठेक्का रकमबाट कट्टा गर्न पाइने छैन। शुल्क उठाउने रसिदहरु ठेक्काको शिर्षक अनुसार छुट्टाछुट्टै निर्माण ब्यवसायी लें आफ्नै तर्फबाट छपाइ गरी यस कार्यालयको छाप लगाइ प्रमाणीत गराएर र रसिद नियन्त्रण खातामा नम्बर दाखिला गरेर मात्र कर दस्तुर उठाउन प्रयोगमा ल्याउनु पर्नेछ। बिक्री'भूल्य वा शुल्क असुल गर्नुपर्ने दररेटको सुची तालिका र शर्तहरु सहितको होडिङ बोर्ड कर संकलन केन्द्रमा अनिवार्य रूपले निर्माण ब्यवसायी ले सर्वसाधारणले देख्नेगरी गरी राख्नु पर्नेछ | ठेक्का सम्बन्धमा कुनै विवाद परेमा त्यस्तो विवादको समाधान प्रचलित कानुन बमोजिम हुनेछ। तोकिएको म्यादभित्र निर्माण ब्यवसायी ले गाउँपालिकालाई बुझाउनुपर्ने किस्ता रकम नबुझाएमा लालझाडी गाउँपालिकाले जुनसुकै बखत ठेक्का तोड्न सक्ने छ र हानी नोक्सानी क्षतिपूर्ति रकमका साथै बाँकी किस्ता रकमको १० प्रतिशतका दरले ब्याज समेत पिर्माण ब्यवसायी बाट गाउँपालिकाले असुल गर्ने | : - लालझाडी गाउँपालिका ले बिक्री मूल्य वा शुल्क कर असूल गरिसकेको निर्माण सामग्रीमा पुनः अर्को स्थानीय तहबाट कर लगाउन पाइने छैन | प्रचलित ऐन नियम बमोजिम ठेक्काको शर्त तथा दररेटमा कुनै संशोधन भएमा संशोधित व्यवस्था बमोजिम हुने गरी कार्यन्वयन गर्नुपर्ने छ। ठेक्का संकलन केन्द्रको विवरण निम्न अनुसारको ढाँचामा राख्नु पर्नेछ । तोकिएको स्थानबाहेक अन्य स्थानमा संकलन केन्द्र राख्नुपर्ने भएमा लालझाडी गाउँपालिका को पूर्वस्वीकृति लिएर मात्र राख्नुपर्नेछ । संकलन केन्द्र राख्ने स्थानः क्रमसंख्या [ठेक्काको किसि | किसिम | संकलन केन्द्र राख्ने स्थान | केन्द्र राख्ने स्थान र |] आर्थिक वर्ष २०८३/०८४ को लागि निम्नानुसारको नदिजन्य सामग्रीमा प्रति घनफिट बिक्री रु. २११।९२ (बालुवा) र रु १४१।२८ (भरान) का दरमा मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत थप गरी निम्न अनुसार बिक्री मूल्य वा शुल्क संकलन गर्न पाइनेछ | साथै तोकिएको अवधिभन्दा पहिले तोकिएको परिमाण उत्खनन भएको खण्डमा थप परिमाण उत्खनन गर्न रोक लगाइनेछ | उत्खनन, संकलन तथा बिक्री गरिने साधारण निर्माण मुखी नदीजन्य पदार्थको मौज्दात आर्थिक वर्षको अन्तमा शुन्य गर्नुपर्नेछ शुन्य ७ गर्न नसकेको परिमाण गाउँपालिकाले जफत गरी लिलाम बिक्री गर्नेछ। साधारण निर्माण मुखी नदीजन्य तथा खानी जन्य पदार्थ बिक्री वाफत गाउँपालिकालाई बुझाउनुपर्ने बिक्री शुल्कको विवरण देहायको प्रति घन मिटर) पी काल ब्यवसायी ले लिन | मूल्यउ ie अभिवृद्धि मक्का द्वेकररकम कुलजम्मा : पाउने बिक्री मूल्य वा शुल्क | (23%) २३११।९२ दु २७।५५ २३९।४७ १४१।२८ : शरद =e] | 3