Notice Park
Laljhadi Rural Municipality
Others

गहुँको बीउ माग सम्बन्धी सूचना ।

Deadline 14 Oct 2026The deadline has passed.

Summary

उपरोक्त सम्बन्धमा लालझाडी गाउँपालिकाको कृषि शाखाको आ.व. २०८३/२०६४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार ५०% अनुदानमा गहुँको उन्नत जातको बिउ वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यालयमा दर्ता ८ नविकरण भएका ईच्छुक कृपक समूह, कृषि कार्यमा संलग्न कृषि फर्म र कृषि सहकारीहरुले मिति २०८३/०६/२८…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Laljhadi Rural Municipality
Industry
Local Government
Category
Others
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लालझाडी गाउँपालिका गाउँ कार्यपालिकाको कायालय ¥ शंकरपुर, कञ्चनपुर स्था २०७३ UAL. : २०८३/२०८४(कषि शाखा) . ga 40 Ops eed सुदूरपश्चिम प्रदेश, नेपाल rng, © मितिः २०८३/०६%१४ गते नेपाल सम्वत्‌ ११४६ विषय: गहुँको बीउ माग सम्बन्धी सूचना । उपरोक्त सम्बन्धमा लालझाडी गाउँपालिकाको कृषि शाखाको आ.व. २०८३/२०६४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार ५०% अनुदानमा गहुँको उन्नत जातको बिउ वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यालयमा दर्ता ८ नविकरण भएका ईच्छुक कृपक समूह, कृषि कार्यमा संलग्न कृषि फर्म र कृषि सहकारीहरुले मिति २०८३/०६/२८ गते (१५ दिन भित्र) कार्यालय समयभित्र तपसिल बमोजिमको आवश्यक कागजातहरु सहित यस wafer कृषि विकास शाखामा आवेदन पेश गर्नहुन सम्बन्धिट सवैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । साथै रित नपुगेको र म्याद नाघी आएका निवेदन माथि कुनै कार्वाही गरिनेछैन । त्रको आवश्यक कागजातहरु: १, माग (विउको परिमाण, जात, लगाउने क्षेत्रफल र सम्पर्क नं. खुलाएको) | २. कृषि सहकारी/कृपक समूह/फर्महरुको दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण गरेको) ३. समूह/सहकारीको हकमा बीउ मागको निर्णयको प्रतिलिपि । ४. कर चुक्ता/स्थायी लेखा नम्बरको प्रमाण पत्रको प्रतिलिपि । राज बहादुर सार्की प्रमुख प्रशासकीय अधिकृत , BE ५ Pas <r ‘ iG [email protected] Website: wuw.la dimun.gov.np Email Address igfo@la

Like

0

Views

0

Comments

0

Share

0

Save

Report