कन्ये च्याउको बीउ माग सम्बन्धी सूचना ।
Summary
उपरोक्त सम्बन्धमा लालझाडी गाउँपालिका कृषि शाखाको आ.व. २०८३%२०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार निःशुल्क रुपमा कन्ये च्याउको बीउ बितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले ईच्छुक कृषक, कृषक समूह, कृषि कार्यमा संलग्न कृषि फर्म र कृषि सहकारीहरुले मिति 2003/08/20 गते (१५ दिन भित्र) कार्यालय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c1328a91-bd7a-48ef-8ce5-ff3137317a64.pdfPDF · 1 page · 246 KBOpen
Key details
- Organization
- Laljhadi Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लालझाडी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शंकरपुर, कञ्चनपुर स्था. % २०७३ सुदरपश्चिम प्रदेश, नेपाल f ७० मितिः २०८३/०६/१४ गते हि नेपाल सम्वत् ११४६ विषय: कन्ये च्याउको बीउ माग सम्बन्धी सूचना । उपरोक्त सम्बन्धमा लालझाडी गाउँपालिका कृषि शाखाको आ.व. २०८३%२०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार निःशुल्क रुपमा कन्ये च्याउको बीउ बितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले ईच्छुक कृषक, कृषक समूह, कृषि कार्यमा संलग्न कृषि फर्म र कृषि सहकारीहरुले मिति 2003/08/20 गते (१५ दिन भित्र) कार्यालय समयभित्र तपसिल बमोजिमको आवश्यक कागजातहरु सहित यस कार्यालयको ‘eft विकास शाखामा आवेदन पेश wet सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । साथै रित नपुगेको र म्याद नाघी आएका निवेदन माथि कुनै कार्वाही गरिनेछैन । आबश्यक कागजातहरु: १. माग निवेदन (बिउको परिमाण, सम्पर्क नं. खुलाएको) | . व्यक्तिगत कृषकहरुको हकमा नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि | - कृषि सहकारी/कृपक समूह/फर्महरुको दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण गरेको) | . समूह/सहकारीको हकमा बीउ मागको निर्णयको ,प्रतिलिपि । . कर चुक्ता/स्थायी लेखा नम्बरको प्रमाण पत्रको प्रतिलिपि । mn 9८ ७४ ad राज बहादुर art 1 प्रमुख प्रशासकीय अधिकृत Website: www lalhagimun.gov.np Email Address [email protected] [email protected] .