दरभाउपत्रहरू अस्वीकृत गरिएको सूचना
Summary
यस बुढानीलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट मिति २०८३/०६/०८ गते गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को वेबसाइट तथा यस नगरपालिकाको वेबसाइटमार्फत दुई पाङ्ग्रे सवारी साधन मर्मत सम्भार कार्य (दरभाउपत्र नं. SQ/BNP/SW/083_084/01) का लागि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 24eb32f5-29a8-44d3-bff3-e33f328509ec.pdfPDF · 1 page · 1.0 MBOpen
Key details
- Organization
- Budhanilkantha Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छ ब्रा नणर बुढानीलकण्ठ' ठोल फि नं. 98800900022 फोन नं. 0१-४३७२७२५ नगर कार्यपालिका? कार्यालय हात्तीगौंडा, काठमाडौं बागमती प्रदेश, नेपाल 26%, सूचना नं. २१ प्रकाशित मितिः २०८३/०६/२२ यस बुढानीलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट मिति २०८३/०६/०८ गते गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को वेबसाइट तथा यस नगरपालिकाको वेबसाइटमार्फत दुई पाङ्ग्रे सवारी साधन मर्मत सम्भार कार्य (दरभाउपत्र नं. SQ/BNP/SW/083_084/01) का लागि सिलबन्दी दरभाउपत्र आह्वान गरिएकोमा, सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा (१) को खण्ड (क) बमोजिम सम्पूर्ण दरभाउपत्रहरू अस्वीकृत गरिएको व्यहोरा सम्पूर्ण सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। उक्त खरिद कार्यका लागि दरभाउपत्र पेश गर्ने दरभाउपत्रदाताहरूको दरभाउपत्र जमानत (Bid Security) तोकिएबमोजिम फिर्ता गरिनेछ। प्रमुख प्रशासकीय अधिकृत —) 637 ae ie a Gees