अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सरक्षा कोषमा आबद्धताका लागि निवेदन पेश गर्ने बारेको सूचना।
Summary
प्रस्तुत विषयमा यस नगरपालिकाको आ. व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाको अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता सम्बन्धी मापदण्ड, २०८२ तथा नगर कार्यपालिकाको मिति २०८३/०५/२०५ को बैठकको निर्णय बमोजिम बुढानीलकण्ठ नगरपालिकामा स्थायी ठेगाना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c379db6f-90ee-4edb-b79e-9f5d763fcc2b.pdfPDF · 3 pages · 1.7 MBOpen
Key details
- Organization
- Budhanilkantha Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
'स्व्छ, शान्त, TAG, पर्यटकीय नजर बुढानीलकण्ठ' ठोल फि नं. १६६०0१000३२ फोन नं. 0१-४३७२७२५ बुढानीलकण्ठ नगरपालिका w~ pe PS & भक १ नगर कार्यप्रालिकाको कार्यालय हात्तीगौंडा, काठमाडौं बागमतीप्रूढश, नेपाल मिति: २०८३/०६/१५ सूचना नं०22 अनौपचारिक क्षेत्रका अनौपचारिक क्षेत्रका श्रमिकलाई'याँगदानमा आधारित सामाजिक सुरक्षा कोषमा 'याँंगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि निवेदन पेश गर्ने बारेको सूचना । प्रस्तुत विषयमा यस नगरपालिकाको आ. व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाको अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता सम्बन्धी मापदण्ड, २०८२ तथा नगर कार्यपालिकाको मिति २०८३/०५/२०५ को बैठकको निर्णय बमोजिम बुढानीलकण्ठ नगरपालिकामा स्थायी ठेगाना भएका प्रत्येक वडाबाट ३/३ जना (जम्मा ३९ जना) अनौपचारिक क्षेत्रका उमेर १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धता गर्न लागिएको हुँदा इच्छुक श्रमिकले सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र यस नगरपालिकाको श्रम डेस्कमा तपसिल बमोजिमका कागजातहरु सहित निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। Rex 011 प्रमुख प्रशासकीय अधिकृत १. निवेदकको आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर समेत उल्लेख गरी तोकिएको ढाँचा अनुसारको निवेदन | निवेदकको नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रको प्रतिलिपि _ सम्बन्धित वडा कार्यालयको स्थायी बासिन्दा र अनौपचारिक वर्गीकरण सहितको सिफारिस . निवेदकको पासपोर्ट साइजको 'फोटो -२ प्रति . यदि आफू छनोटमा परेमा आफ्नो तर्फबाट मासिक रुपमा योगदान गर्नुपर्ने रकमका लागि तयार छु भन्ने स्व-घोषणा पत्र ६, निवेदकको बैंक खाता नम्बर वा चेकको प्रतिलिपि तपसिल पी ०८९ ww पुनश्च : तोकिएको ढाँचाको निवेदन र स्व-घोषणा यसैसाथ संलग्न गरिएको छ। aa साईट : www.budhanilkanthamun.gov.np, Email : [email protected], [email protected] अनुसूची-१ निवेदनको ढाँचा नाम, थरः . २. नागरिकता फोटो ३. हजुरबुबाको नाम: .....................:००००००००० बाबुको नामः......................१..१.,.१,,,,.. SC: ४. वैवाहिक अवस्था: क) विवाहित ख) अविवाहित ५, लिङ्ग: क) पुरुष ख)महिला ग)अन्य ६. ठेगानाः क) बु. न. पा. वडा नं:....................... ख)टोलः.........................2,4.१.,,,,,,,,,,, ७. मोबाइलनं...................,,.,.,,.,,,,, ईमेल (उपलब्ध भएमा मात्र): ...................,..,.,,,,.,.,,., ८. पारिवारिक विवरण: (३) वर्ग / समूह: क) दलित खे) अल्पसङ्ख्यक ग) लोपोन्मुख घ) अन्य (आ) परिवारको सङ्ख्या: ....................... ९. नातेदारः १०. ११. १२. १३. आफूले श्रम गरेको क्षेत्रको वर्गीकरण: क) निर्माण ख) सरसफाइ ग)घरेलु घ)कृषि ङ)गृह च)अन्य १४. बुढानीलकण्ठ श्रम डेस्कमा सूचीकृत भए/नभएको विवरणः १५. बसोबासका लागि आफ्नै घरः क) छैन ख) छ (घरको प्रकार: पक्की /कच्ची) १६. परिवारमा अन्य सदस्य रोजगारीमा संलग्न: (क) छैन (ख)छ (........... जना) १७. अन्य कुनै सरकारी पेन्सन वा औपचारिक वा स्वरोजगार क्षेत्रको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुहुन्छ ? क)छु ख) छैन १८. नगरपालिकाबाट सञ्चालन हुने अनौपचारिक क्षेत्रकको श्रमिकको सामाजिक सुरक्षा योजनामा संलग्न हुन इच्छुक हुनुहुन्छ? क) छु ख)छैन उपरोक्त बमोजिमको विवरणहरु साँचो हो, झुठा ठहरे कानुन बमोजिम सहुँला / बुझाउँला । हस्ताक्षर । दायाँ बायाँ