मासु विक्रेता वा मासु पसल स्थापना र सञ्चालनका लागि ईजाजत लिने बारेको सार्वजनिक सूचना

Summary
नेपाल सरकारले मिति २०८३।०५।०१ गते नेपाल राजपत्रमा सूचना जारी गरी पहिलो चरणमा काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका स्थानीय तहहरूमा मिति 2053105109 Wa बाट लागु हुने गरी पशु वधशाला र मासु जाँच ऐन, २०५५ . कार्यान्वयन गर्ने सूचना प्रकाशन गरेको सन्दर्भमा पशु वधशाला र पशु वधस्थलको ईजाजत लिने विषयमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Budhanilkantha Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कि ४५ “स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नजर बुढानीलकण्ठ" ae & नं. १८६००१०००३२ 20 छ Ges नं. 0१-8३७२७२२ १ Mi बुढानीलकण्ठ नगरपालिका en Hes 0 नगर कार्यपाञ्चिकाको कार्यालय ०) ees DB हात्तीगरौछईक्ाठमाडौं ७» 1200, Sey BEL FP el ararata Geer’ नेपाल : Fen, xara पशु सेवा शाखा i सूचना 4.90 मितिः २०८३/०६/२८ मासु विक्रेता वा मासु पसल स्थापना र सञ्चालनका लागि ईजाजत लिने वारेको सार्वजनिक सूचना नेपाल सरकारले मिति २०८३।०५।०१ गते नेपाल राजपत्रमा सूचना जारी गरी पहिलो चरणमा काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका स्थानीय तहहरूमा मिति 2053105109 Wa बाट लागु हुने गरी पशु वधशाला र मासु जाँच ऐन, २०५५ . कार्यान्वयन गर्ने सूचना प्रकाशन गरेको सन्दर्भमा पशु वधशाला र पशु वधस्थलको ईजाजत लिने विषयमा वागमती प्रदेश मातहतको पशु सेवा कार्यालय, ललितपुरबाट यस अघि नै सूचना भै सकेकोले बुढानीलकण्ठ नगरपालिकाका विभिन्न स्थानहरूमा मासु विक्रेताको अनुमती एवं मासु पसल स्थापना र सञ्चालनका लागि ईजाजत अनिवार्य भएकोले देहाय वमोजिमका कागजातहरू सहित यो सूचना प्रकाशन भएको मितिले ३०(तीस) दिन भित्र सम्बन्धित वडा कार्यालयमा आवेदन दिई अनुमति लिनु हुन जानकारी गराईन्छ । ON “se आवेदनका साथ पेश गर्नु पर्ने कागजातहरू 7 १. पशु वधशाला तथा मासु जांच नियमावली, २०५७ को अनुसूची ३ वमोजिमको ढाँचामा wee sors २. फर्म वा मासु पसल व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि । oS gat ३. मासु विक्रेता वा मासु पसल स्थापना र सञ्चालनका लागि मासु निरीक्षक वा पशु सेवा शाखाको सिफारीस । : वा वेब साईट : www.budhanilkanthamun.gov.np, Email : [email protected], [email protected]