Notice Park
Budhanilkantha Municipality
Vacancy

करार सेवामा मनोसामाजिक परामर्शकर्ता पदपूर्ति सम्बन्धी सूचना

0days left
Deadline 5 Nov 2026
करार सेवामा मनोसामाजिक परामर्शकर्ता पदपूर्ति सम्बन्धी सूचना

Summary

हात्तीगौँडा, काठमाडौँ, बागमती पदेश, नेपाल | बूढानीलकण्ठ नगरपालिकामा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम सञ्चालनका लागि सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना प्रवाह, समस्या समाधानमा सहयोग तथा सहजीकरण, मनोसामाजिक परामर्श र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न देहाय बमोजिमका जनशक्ति करार सेवामा पदपूर्ति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Budhanilkantha Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

3 बूढानीलकण्ठ नगरपालिका हुक Dr नगर कार्यपालिकाको कार्यालय ८ हात्तीगौँडा, काठमाडौँ, बागमती पदेश, नेपाल | — (प्रथम पटक सूचना प्रकाशित मिति : २०५३।०६२९) बूढानीलकण्ठ नगरपालिकामा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम सञ्चालनका लागि सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना प्रवाह, समस्या समाधानमा सहयोग तथा सहजीकरण, मनोसामाजिक परामर्श र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न देहाय बमोजिमका जनशक्ति करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र माग बमोजिमका प्रमाणपत्र र बूढानीलकण्ठ नगरपालिकाको नाममा प्रभु बैंक लिमिटेड, हात्तीगौँडा शाखामा रहेको आन्तरिक राजस्व खातामा दाखिला गरेको सक्कलै रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ | तपसिल | क्रस. [ fama | पद | तह [परीक्षा दस्तुर रु. | जम्मा माग पद सङ्ख्या मनोसामाजिक | सहायक स्तर ति |! | आवेदन sea सम्बन्धी पिस्तृत सूचना बूढानीलकण्ठ नगरपालिकाको पेवसाइट wunw.budhanilkanthamun. govnp बटि प्राप्त गर्न सकिनेछ। पदपूर्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया बूढानीलकण्ठ नगरपालिकाको करोरिमा प्राविधिक कर्मचारी ष्यपस्थापन गर्ने सम्बन्धी कार्यपिधि, २०७५ तथा सुरक्षित आप्रवासन (5901) कार्यक्रम (चौधो चरण) सञ्चालन मार्गदर्शन, २०८१ वमोजिम हुनेछ | पदपूर्ति सम्वन्धमा कुनै टुबिधा उत्पन्न भएमा पदपूर्ति समितिको निर्णय अन्तिम निर्णय हुनेछ | थप जानकारीका लागि कार्यालयको फोन नं. ०१-४३७२७२५ मा सम्पर्क गर्न सकिनेछ | प्रमुख प्रशासकीय अधिकृत 3 बूढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय हात्तीगौँडा, काठमाडौँ, बागमती पदेश, नेपाल | (प्रथम पटक सूचना प्रकाशित मिति : २०५३।०६२९) बूढानीलकण्ठ नगरपालिकामा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम सञ्चालनका लागि सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना प्रवाह, समस्या समाधानमा सहयोग तथा सहजीकरण, मनोसामाजिक परामर्श र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न देहाय बमोजिमका जनशक्ति करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र माग बमोजिमका प्रमाणपत्र र बूढानीलकण्ठ नगरपालिकाको नाममा प्रभु बैंक लिमिटेड, हात्तीगौँडा शाखामा रहेको आन्तरिक राजस्व खातामा दाखिला गरेको सक्कलै रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ | तपसिल | क्रस. | बिज्ञापन नं. | पद | [ « | परीक्षा दस्तुर रु. | जम्मा माग पद सङ्ख्या मनोसामाजिक | सह्दायक स्तर _ परामर्श कता (पाँचौं) Yool- (पाँच सय) १ (एक) आवेदन sea सम्बन्धी पिस्तृत सूचना बूढानीलकण्ठ नगरपालिकाको पेवसाइट wunw.budhanilkanthamun. 8०४ बाट प्राप्त गर्न सकिनेछ। पदपूर्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया बूढानीलकण्ठ नगरपालिकाको करारमा प्राविधिक कर्मचारी ष्यपस्थापन गर्ने सम्बन्धी कार्यपिधि, २०७५ तथा सुरक्षित आप्रवासन (5901) कार्यक्रम (चौथो चरण) सञ्चालन मार्गदर्शन, २०5१ वमोजिम हुनेछ | पटपूर्ति सम्बन्धमा कुनै टुबिधा उत्पन्न भएमा पदपूर्ति समितिको निर्णय अन्तिम निर्णय हुनेछ | थप जानकारीका लागि कार्यालयको फोन नं. ०१-४३७२७२५ मा सम्पर्क गर्न सकिनेछ | प्रमुख प्रशासकीय अधिकृत | १ | ०१/०८३-षै

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

0days left
Deadline 5 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.