प्रहरी कल्याण कोषको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचना
Summary
(मिति २०८३/०७/१९ गतेको वेवसाईटमा दोस्रो पटक प्रकाशित) यस कोषले (अक्षयकोष तर्फ) नेपाली रकम रु.७५,१३,७६१.०० (अक्षरेपि पचहत्तर लाख तेह्र हजार सात सय एकसट्ठी रुपैंया) नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गका बैंक तथा वित्तिय संस्थामा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न इच्छुक भएकोले उक्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 965b6c41-5afd-4ad6-86a1-608912045155.pdfPDF · 1 page · 521 KBOpen
Key details
- Organization
- Nepal Police
- Industry
- Army/police
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
अनुसूची-५ (दफा १२ को उपदफा ५ संग सम्बन्धित) प्रहरी कल्याण कोषको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचना ! (मिति २०८३/०७/१९ गतेको वेवसाईटमा दोस्रो पटक प्रकाशित) यस कोषले (अक्षयकोष तर्फ) नेपाली रकम रु.७५,१३,७६१.०० (अक्षरेपि पचहत्तर लाख तेह्र हजार सात सय एकसट्ठी रुपैंया) नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गका बैंक तथा वित्तिय संस्थामा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न इच्छुक भएकोले उक्त बैंक तथा वित्तिय संस्थाहरुबाट आफुले लिन चाहेको रकम, व्याजदर र व्याज भुक्तानी गर्ने समयावधी उल्लेख गरी मिति २०८३/०७/१८ गते कार्यालय समयभित्र सिलवन्दी प्रस्ताव बुझाउन आव्हान गरिएकोमा सिलबन्दी प्रस्ताव प्राप्त हुन नआएको हुँदा पुनःमिति २०८३।०७।२७ गते कार्यालय समय भित्र सिलवन्दी प्रस्ताव बुझाउन दोस्रो पटक सुचना आह्वान गरिएको छ | विस्तृत विवरण नेपाल प्रहरीको वेवसाईट www.nepalpolice.gov.np मा उपलव्ध रहेको व्यहोरा अनुरोध छ। 2 महाशाखा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौं