सिभिल इन्जिनियर पदको नतिजा प्रकाशन सम्बन्धमा। •

Summary
पत्रानुसार श्रम वैंकमा आवद्ध १ जना सिभिल इन्जिनियर जनशक्ति छनौट गरी पठाइदिन माग भए वमोजिम श्रम वैंकमा सूचिकृत भएका मध्ये ५ जनालाई अन्तर्वाताका लागि सूचना पठाइएकोमा जम्मा ३ जना मात्र मिति २०८३/०६/२७ गते सम्पर्कमा आई अन्तर्वाता दिएकोमा यसै पत्र साथ संलग्न नतिजा प्रकाशन विवरण वमोजिम ९० कार्य दिनको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9c7bef1b-143e-445f-91ae-b400559a0281.jpgJPEG · 1115×1600 · 203 KBOpen
Key details
- Organization
- Kathmandu Metropolitan City
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
4 काठमाडौँ महानगरपालिका छक 4 मदानग्बदाल्क् ca कार्यपालिकाको eater (७, काठमाडौं प्लाजा, कमलादी, काठमाडौं, बागमती प्रदेश, नेपाल , (प्रशासन faa) पत्र संख्याः २०८३/०८४ Py ate OR आयका २०० FARR: २०८३%०६/२७ “ ने.सं.११४६ कौलाथ्व तृतिया मङ्गलबार श्री सम्पदा तथा पर्यटन विभाग, काठमाडौं महानगरपालिका । fava: नतिजा प्रकाशन गरी पठाइएको बारे | प्रस्तुत विषयमा cet विभागको प.सं.०८३/०८४ च.नं.१३७, मिति 2053/08/93 गतेको पत्रानुसार श्रम वैंकमा आवद्ध १ जना सिभिल इन्जिनियर जनशक्ति छनौट गरी पठाइदिन माग भए वमोजिम श्रम वैंकमा सूचिकृत भएका मध्ये ५ जनालाई अन्तर्वाताका लागि सूचना पठाइएकोमा जम्मा ३ जना मात्र मिति २०८३/०६/२७ गते सम्पर्कमा आई अन्तर्वाता दिएकोमा यसै पत्र साथ संलग्न नतिजा प्रकाशन विवरण वमोजिम ९० कार्य दिनको लागि नियुक्ति सिफारिस गर्ने मिति २०८३/०६/२७ गतेको जनशक्ति छनौट समितिको वैठकको निर्णयानुसार अनुरोध छ | » , ope ० (महेश कुमार काफ्ले) विभागीय प्रमुख श्री कार्यवाहक प्रमुखज्यूको सचिवालय, हु बोधार्थः श्री प्रमुख प्रशासकीय अधिकृतज्यूको सचिवालय, श्री सिफारिश सफल उम्मेदवार : शैक्षिक तथा अन्य कागजातहरु सहित २ दिन भित्र काठमाडौँ महानगरपालिका, सम्पदा तथा पर्यटन विभागमा सम्पर्क गर्नुहुन। श्री सूचना प्रविधि विभाग : वेभसाइटमा अपलोड गरिदिनु हुन | area aay कमलादी semen rw तल इमेलः [email protected], वेवसाइटः www.kathmandu.gov.np