Notice Park
Savapokhari Rural Municipality
Tender/Bids

बोलपत्रहरुको प्राविधिक प्रस्ताब सम्बन्धी सूचना ।

8days left
Deadline 13 Nov 2026

Summary

काठमाडौं /मस- भारतीय सिनेमा, विशेषगरी हिन्दी र मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा कार्डियाक अरेस्ट भएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले करिब ४५ मिनेटसम्म सिपिआरसहित बचाउने प्रयास गरे पनि उनलाई बिहीबार बिहान ५:२० बजे…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Savapokhari Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& | मनोरञ्जन मध्यान्ह काठमाडौं /मस- भारतीय सिनेमा, विशेषगरी हिन्दी र मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा कार्डियाक अरेस्ट भएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले करिब ४५ मिनेटसम्म सिपिआरसहित बचाउने प्रयास गरे पनि उनलाई बिहीबार बिहान ५:२० बजे मृत घोषित गरिएको हो । पाटेकर भारतीय सिनेमामा आफ्नो विशिष्ट अभिनय शैली, तीखो संवाद प्रस्तुति र चरित्रअनुसार आफूलाई बदल्न सक्ने क्षमताका कारण अलग पहिचान बनाएका अभिनेता थिए । करिब पाँच दशक लामो अभिनय यात्रामा उनले गम्भीर चरित्रदेखि खलनायक, सामाजिक विषयका पात्र र हास्य भूमिकासम्म निर्वाह गरे । पर्दामा संवाद बोल्ने शैली र चरित्रमा डुबेर अभिनय गर्ने क्षमता नै उनको पहिचान बन्यो । पाटेकरको जन्म सन्‌ १९५१ जनवरी १ मा महाराष्ट्रको रायगड जिल्लास्थित मुरुड-जञ्जिरामा विश्वनाथ पाटेकरका रूपमा भएको थियो । आर्थिक रूपमा सामान्य परिवारमा जन्मिएका उनको बाल्यकाल संघर्षपूर्ण थियो । किशोरावस्थामै उनले परिवारलाई सहयोग गर्न सिनेमाका पोस्टर रंगाउने कामसमेत गरेका थिए । त्यसबेला उनले कम पारिश्रमिकमा काम गर्दै आफ्नो पढाइ र जीवन अगाडि बढाएका थिए । उनले मुम्बईको सर जे.जे. इन्स्टिच्य्ट अफ एप्लाइड आर्टबाट अध्ययन गरेका थिए । कला र चित्रकलासँग जोडिएको पृष्ठभूमिले उनलाई सिर्जनात्मक क्षेत्रमा अघि बढ्न प्रेरित गच्यो । पछि उनी रंगमञ्चतर्फ आकर्षित भए | थिएटरमा अभिनय गर्दै उनले आफ्नो अभिनय क्षमता निखार्दै लगे । रंगमञ्चमा गरेको निरन्तर अभ्यास नै उनको फिल्मी यात्राको आधार बन्यो | पाटेकरले सन्‌ १९७८ मा मुजफ्फर अली निर्देशित फिल्म पामन'बाट चलचित्र अभिनय सुरु गरेका थिए । फारुख शेख र स्मिता पाटिल अभिनित उक्त फिल्ममा उनको भूमिका सानो थियो । सुरुवाती चरणमा उनले हिन्दी तथा मराठी फिल्ममा साना र सहायक भूमिका गर्दै आफ्नो स्थान बनाउँदै लगे । 'अंकुश', 'प्रतिघात', 'अन्धा युद्ध, ‘fant’ र 'सलाम बम्बे !' जस्ता फिल्मले उनलाई दर्शकमाझ चिनाउन थाले । उनको करियरमा निर्णायक मोड भने सन्‌ १९५९ मा आएको फिल्म 'परिन्दा'बाट आयो । विधु विनोद चोपडाले निर्देशन गरेको उक्त फिल्ममा पाटेकरले अन्डरवर्ल्ड चरित्र 'अन्ना'को भूमिका निर्वाह गरेका थिए । उनको अभिनयलाई दर्शक र समीक्षक दुवैबाट व्यापक प्रशंसा मिल्यो । यो भूमिकाले उनलाई बलिउडका प्रभावशाली चरित्र अभिनेतामध्ये स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्यो । सन्‌ १९९४ मा आएको 'क्रान्तिवीर'ले उनको स्टारडमलाई अझ बलियो बनायो । फिल्ममा उनले निर्वाह गरेको विद्रोही र सामाजिक अन्यायविरुद्ध उभिने पात्र निकै लोकप्रिय भयो । यस फिल्मका लागि उनले उत्कृष्ट अभिनेताका रूपमा राष्ट्रिय चलचित्र पुरस्कार तथा फिल्मफेयर पुरस्कार पाए । त्यसपछि 'अगिनसाक्षी', 'खामोशी द म्युजिकल', 'शक्ति : द पावर', 'अब तक छप्पन', 'अपहरण' र 'राजनीति'जस्ता फिल्ममा उनको अभिनयले चर्चा पायो । पाटेकर गम्भीर र शक्तिशाली चरित्रका लागि मात्र चिनिएनन्‌, हास्य भूमिकामा पनि उनले www.madhyanhadaily.com २३ असोज २०८३ शुक्रबार 9 October 2026 Friday आफ्नो प॒भाव बनाए । सन्‌ २००७ मा सार्वजनिक भएको 'वेलकम' फिल्ममा उनले निभाएको 'उदय शेट्टी'को भूमिका निकै लोकपिय भयो । गम्भीर र हिंस्रक चरित्रका लागि परिचित कलाकारले हास्यप्रधान भूमिकामा पनि दर्शकलाई प्रभावित गर्न सक्ने उनको क्षमताको यो महत्त्वपूर्ण उदाहरण बन्यो । मराठी फिल्ममा पनि नाना पाटेकरको योगदान उल्लेखनीय रह्यो । सन्‌ २०१६ मा आएको “नटसम्राट'मा उनले रंगमञ्चका वृद्ध कलाकारको भूमिका निर्वाह गरेका थिए । जीवनको उत्तरार्धमा आफ्नो परिवार, करियर र अस्तित्वसँग संघर्ष गरिरहेको कलाकारको चरित्रमा उनको अभिनयलाई निकै प्रशंसा गरिएको थियो । उक्त फिल्मलाई उनको करियरका महत्वपूप अभिनयमध्ये एक मानिन्छ । करिब पाँच दशक लामो यात्रामा नाना पाटेकरले सयभन्दा बढी फिल्ममा अभिनय तथा विभिन्न भूमिकामा काम गरेका थिए। उनको फिल्मोग्राफीमा हिन्दी र मराठी दुवै भाषाका चलचित्र समेटिएका छन्‌ अभिनयबाहेक नाना पाटेकरले निर्देशनमा पनि हात हालेका थिए । सन्‌ १९९१ मा आएको "प्रहार : द फाइनल अट्याक' उनले निर्देशन गरेका थिए । फिल्ममा उनले अभिनयसमेत गरेका थिए । भारतीय सेनाप्रतिको उनको रुचि र सम्बन्ध पनि सार्वजनिक रूपमा चर्चित थियो । कारगिल युद्धका बेला सैनिकहरूसँग समय बिताएका पाटेकरले पछि भारतीय टेरिटोरियल आर्मीमा माना लेफ्टिनेन्ट कर्नलको दर्जासमेत प्राप्त गरेका थिए । नाना पाटेकरले भारतीय चलचित्र क्षेत्रमा गरेको योगदानका लागि बिभिन्न महत्वपूर्ण पुरस्कार पाप्त गरेका थिए । उनले 'क्रान्तिवीर'का लागि उत्कृष्ट अभिनेता र 'अग्निसाक्षी'का लागि उत्कृष्ट सहायक अभिनेताका रूपमा राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए। यसबाहेक उनले फिल्मफेयरलगायत अन्य प्रतिष्ठित पुरस्कार पनि जितेका थिए । भारतीय कला तथा चलचित्र क्षेत्रमा गरेको योगदानको कदर गर्दै भारत सरकारले उनलाई सन्‌ २०१३ मा पद्वश्वीबाट सम्मान गरेको थियो । चलचित्रमा मात्र हैन सामाजिक सेवामा पनि उनको सक्रियता थियो । महाराष्ट्रका किसान र ग्रामीण समुदायका समस्यामा सहयोग गर्ने उद्देश्यले उनले अभिनेता मकरन्द अनासपुरेसँग मिलेर सन्‌ २०१५ मा 'नाम फाउन्डेसन' स्थापना गरेका थिए । संस्थाले खडेरी प्रभावित क्षेत्र, किसान, पानी व्यवस्थापन तथा ग्रामीण विकाससँग सम्बन्धित क्षेत्रमा काम गर्दै आएको छ । उमेर बढ्दै गए पनि नाना पाटेकरले अभिनयबाट आफूलाई अलग गरेका थिएनन्‌ । पछिल्ला वर्षमा पनि उनी चलचित्र र ओटिटी परियोजनामा सक्रिय थिए । 'वनवास' र 'हाउसफुल ५'पछि सन्‌ २०२६ मा उनको अभिनय रहेको 'ओ' रोमियो' तथा 'सुबेदार' सार्वजनिक भएका थिए । त्यस्तै उनी ओटिटी सिरिज 'संकल्प'मा पनि देखिएका थिए । यसरी जीवनको अन्तिम समयसम्म पनि उनी अभिनय यात्रामै सक्रिय थिए । निधनअघि बिहीबार बिहान करिब २:३० बजे उनले एक साथीलाई आफ्‌ अस्वस्थ भएको सन्देश पठाएको बताइएको छ । साथीले उक्त सन्देश केही समयपछि मात्र देखेपछि करिब ४ बजे गोवास्थित उनको निवास पुगेका थिए । त्यहाँ पाटेकर अचेत अवस्थामा भेटिएपछि तत्काल अस्पताल लगिएको थियो । चिकित्सकले उपचार तथा पुनर्जीवन प्रयास गरे पनि उनलाई बचाउन नसकिएको बताइएको छ। नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति wearer bs} कम्पनी रजिष्ट्रारको कार्यालयको यस कार्यालयमा मिति 3059/90/38 मा दर्ता भएको प्रा. लि. नं. ३६११०३ को श्री रशिला ट्रेडिङ प्रा. लि. नामक कम्पनी यस कार्यालयको मिति गी निर्णय अनुसार को दफा 'ज गरिएको कम्पनी ऐन, बमोजिम दर्ता खा सम्बन्धित सबैको नेपाल सरकार उद्योग, वाणिज्य तथा a मन्त्रालय क कम्पली रजिष्ट्रारको कार्यालयको कार्यालयमा मिति 2088 /0% /0% मा दर्ता भएको प्रा. लि. नं. १३२४६७ को श्री युनिभर्सल मल्टिपर्पोज बिजनेस प्रा. लि. नामक कम्पनी यस कार्यालयको मिति २०५३८०६/२२ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १२६ ५ वमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको सूचना प्रकाशित गरिएको छ। लागि यो नेपाल सरकार iS} उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयको मा दर्ता भएको प्रा.लि. १३८३२७ को पाउँ भनि मृतकको श्रीमती लाक्पा बाहेक अन्य यस बैंकमा निबेदन दिनु भएको हुँदा उक्त निक्षेप रकम उपर निज निवेदक कसैको हकदाबी भए यो सूचना प्रकाशित भएको मितिले ३५ निद्वेप रकम उपर हकदाबी सम्बन्धि ३४ दिने सूचना यस बैंकका खातावाला, श्री निमा छत्र शेर्पाको नाती, श्री निमा छेतेन शेर्पाका छोरा, ताप्लेजुङ्ग जिल्ला, नाल्बु गा.वि.स. वडा नं. २ स्थायी ठेगाना भई हाल ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका वडा नं. ६ मिति वि.सं. २०८५२/०७/२४ गतेका दिन मृत्यु भएकोले निजको यस बैंकमा रहेको बचत खाता नं. १०३०११०२००००१७५ मा रहेको बचत रकम भुक्तानी ने श्री ग्याम्जु शेर्पाको दिकि शेर्पाले मिति 2058/08/92 मा Macau मुलुकको Macau शहरस्थित एक प्रतिष्ठित GURKHAS ‘TA INTERNACIONAL DE MACAU LIMITADA कम्पनीबाट निम्न कामदारहरुको माग भएकोले सक्कल राहदानी, १२ प्रति urate साइजको कलर फोटो र अनुभवका प्रमाणपत्रहरु सहित यथाशिघ्र सम्पर्क राख्नुहोला | पूर्व स्तीकृत मिति 2002/08/22 चलानी नं.: ६०२४३४३८ u \T.No.: 329627 पुग विज्ञापन कामदारको पद मासिक तलब | =] eT महिला [wor [a= aa दिन [L.[Security Guard Fe | [31 [० | [7072] १३३९०८ | EET an | अनुसार | घण्टा | दिन १ उमेरको हकमा र; देखि इद eames । २ उचाईको Given To Un Peace Keeping Force) विदैशमा EH SEN aE ORO जिम्मेवारी निवेदक arth ps | eae कम्पनीको कनै पनि ef) लेखा ाखाबाट माघ Tp । १०. जन्म प्रमाण गराइने छैन । ११ छनौट पक ou Ba. माबि हुनुपन गरेको हुनुपनेछ | ४. अनिवार्य गरिने ठैन। ७. कनै ae सक शाखा वा एनेन्ट न, बिवाह प्रमाण" 3. नेपाली नागरिक भई नेपाल प्रहरी, नेपाली सेना, [भएको लेनदेनको यस कम्यनी Fae हुने पहरी रिपोर्ट र कम्तीमा एक वर्ष बहाली भएको राहर of भिषा प्राप्त गरिसकेका व्यक्तिहरुले उक्त रोजगारमा जान नाहेमा भिषा आपत लाग्नै शुल्क A FT कने हनपर्नछ । १. अगर गरिएका प्रमाणो- पचहरबाट पर्न सन कने पनि दानी मध्ये क्नै पनि सु [eer steps | eee नन क जोक Frere fr (Old Baneshwor, eee] उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय e कम्पती रजिष्ट्रारको कार्यालयको यस कार्यालयमा मिति २०७२/०८. मा दर्ता भएको प्रा. लि. नं. १४२३४७ को श्री अकबरअली एण्ड कम्पनी प्रा. लि. नामक कम्पनी यस कार्यालयको मिति २१ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १२६ 1१) नेपाल प्रकाशन Sie eee Ed eine प्रकाश त प्राइभेट तिमिटेड (fers दिन भित्र सबुत प्रमाण सहित हकदाबी गर्नुहुन यो सूचना प्रकाशित Ree | ere 0... Leweee | नामक er यस काषालयको मात गरिएको छ । म्याद भित्र प्राप्त नभएको दरखास्त उपर कुनै कारबाही नहुने नि र Wg te toe le soe a eg ravi Tee i a २०५३/०५/१६ को निर्णय अनुसार व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ । fe wee ~ ~ - ~~ कम्पनी ऐन, २०६३ को दफा १२६ 1१) fer अन STA पत्र सम्वन्धित सबैको जानकारीको लागी यो 'टोस्वा-१०. सामास्वुसी, काठमाडौं, user: ४८८०७०४. ४८८८४४८६ सुचना प्रकाशित गरिएको छ। ताप्लेजुङ्ग शाखा, ताप्लेजुङ्ग, फोन -४६१०६२ कमप्का HIGH ACCESS TECHNICAL SERVICES पर्व स्वीकृत मिति: २०£१/११/१३ चलानी a ६0३३३३७३ ‘SKY GLOW BEAUTY SALON रहर DOHA Re [_avor tear] | S| mae Tee EVO Se RY LN 308330 cree | | || = se a Se | ee L | oe Sa । मासिक तलब म [| [| [=| [ssi] ca [es 1. [Cleaners (Male) | 2 10 Fez] 1000 | ४२.०८० [ime] user | ४५ जक | 1700 | डरमा [wm | ८. | «| [=e [=| अन्तर्वार्ता मेनपावर कार्यालय काठमाडौंमा २०८३ असोज 30 गते (16 October 2026) मा हुनेछ | १ [1700 | Soro rere] घण्टा i | ot < SS Eee SS ae SES अन्तर्वार्ता Asuna क्तार्यालय काठमाडौंमा २०८३ असोज 30 गते (16 October 2026) मा हुनेछ | a eax wre [Ree | eee रन उ 6र जा जप खर | ane [rower | सिसा [EINK LINK Tokha: SK Bea ee 2. 798, 9808338626, 9851119676. Email: [email protected], website: www.sarakhasahr.org.np Kathmandu, Nepal, Tel.: 01-4574: INTERNATIONAL PLACEME NT SERVICE PVT.LTD. 01-4956654, 4955978, 9849664971 5, Basundhara Kathmandu, Tel Prakash Paudel Contact No inknepalmanpower. बीमालेख हराएको सूचना मिति २०५३/०४,/२५ गतेको दिन CSET सा रोजगार Dragon Fruit Company, Kuwait मेरो [नेपाल लिमिटेडबाट जारी भएको बीमालेख लुभु घरबाट न्युरोड पसलमा आउँदा हराएको हुँदा पाउनुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा निम्न सम्पर्क नं. मा खबर गरी दिनुहुन अनुरोध गर्दछु | नामः भिमसेन थापा [saw eR सय मेडिकलको | wt जे माड i [tem fat [amet ea fz | wf ge] fer yee [For came [ xine हत कह | कलाणकारी ate] a हला कि लाले ehh ve | भव हले st विश हले sat लान | र man we [env art | ae cee) | कलो थर fw sn यह | हाने ewe ath | me ar | ese बह weak [fewer | ome | कत [ewmemr [रिपिमबाल [evan | ‘essen ee pt men oe ome re a pr a ra Pe ‘et beats eo ee rt woe A Ha Nw Oe eee al ne ee ie a oe tO र a ON We र a wat PT र" terre oS a oh eee tn oe Ae Ee eR ke ft पन Pra चलानी नं. ६०२४ Lr No. 333563 [पूर्व स्वीकृत मिति : २०८३/०३/१७__चलाती नं.: ६०२३७६०६, छ अनरर तल खाजा aa = नन्द — 4. WHIGRB UG डाईस emcee | कमन गर्नै | विदा | सुविधा | afer [orn i we sardeat [ नयन जासिक तलब । [eo [are | ee |e लाइफ इन्स्योरेन्स कपेरिशन न wen [नषल | योग्यता । डर ae | aon 4. | Juice Maker 130 [esveyr| ere [ose | fen [eure | == | [x | है अप 21 9 | 1290 | हद | ss [=| Saal Sass] == S==] alll 7] [2- [kitchen Worker | 2 | 0 #1900 | wa,t00 रवि =| 4 = «| ॥ | a [3 [rood And Beverage Counter Worker | 4 | 0] "Gm" [1200 _[ ee, 50a)" rn [4- [kitchen Tools Cleaning Worker [2] o | | 1000 | ४१,१७० | Liverpool H.R. Solution Pvt. Ltd. ‘Swoyambhu-15, Kathmandu, Tel. : [email protected], Wel Contact Person : Maya Pandey (9851412303) 01-5382303, 5382300 ;ww.liverpoolhrsolution.com वमोजिम दता खारेज गाँगाको ond बै — स्वीकृत निति: २०८३/०६/२१_ a: ६0२६२३१० क कामा attr | | [बीमालेख नं: ११00३0३४७ ALBAYAN INTERNATIONAL PVT. LTD. (oes: FUTURE पापा 117 [SESE] | | - र गर fe सम्पर्क नं: ४८३१०२७२७० agar, Bom, फोर : 8५१११8४, way: wastes, Contact No : 9818993313 (Zakir Miya Tel), E-mail :albayanhmepal@ omailcom Sa eee fs font Fee"|a700 [esaue [| डि | कम्पनी: CLAYPOT SIFU SDN. BHD. गाउँपालिका ‘eke मिति १०८३/०६/२३ ५ ras छि तल os @ सभापोखरी fer दद पय Fey os —| ia [ade (प्रथम पटक प्रकाशित मिति: 003 /08/28 सभापोख गाउपा का 310 000 2 । ६७२७७ न ae | मिति सम्पन्त बिशेष साधारण सभाको निर्णय बमोजिम साविक कम्पनी ज्योती सव मनि ट्रान्सफर प्रालि को नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने आदि सबै परिद गर कम्पनीले सकार्ने व्यहोर्ने शर्तमा साविक नाम परिवर्तन गरी राक इन्टरप्राइजेज प्रालि (दर्ता नं.: १६४४८०) कायम गर्ने गरी मिति २०5३/०५/३० गते श्री कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति ले सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । प्राप्त भएको मिति २०5८३/०४/१५ गते सामाखुसीबाट टोखासम्म जाँदा मेरो निम्न व्यहोरा भएको बिमालेख हुँदा फेलापार्नुहुने हराएको महानुभावले नाजकैको प्रहरी चौकी बा निम्न ठेगानामा खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । नाम: युवराज भुषाल बीमालेख नं. PLI1010013516 हिमालयन इन्स्योरेन्स लि. सम्पर्क नं.: ९५४७०२२४९० मिति २०८३/०४/२५ गते सामाखुसीबाट टोखासम्म जाँदा मेरो निम्न व्यहोरा भएको बिमालेख हराएको हुँदा फेलापार्नुहुने महानुभावले नाजकैँको प्रहरी चौकी बा निम्न ठेगानामा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु नाम: उमेश श्रेष्ठ बीमालेख ai. ULI3240001089 हिमालयन इन्स्योरेन्स लि. सम्पक नं.: ९5५६०९४९७०० गाउँ कार्यपालिकाको कार्यालय बाह्रबिसे, संखुवासभा कोशी प्रदेश, नेपाल (सूचना प्रकाशित मितिः २०८३/०६/२३) यस सभापोखरी गाउँपालिका अन्तर्गत तपसिल बमोजिम कार्यको खरिदका लागि मिति २०८३/०५/२३ गते मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना (Invitation of Bids Single Stage Two Envelope Bidding Procedure) अनुसार आव्हान भएको तपसिल बमोजिमको बोलपत्रहरुमा Hard Copy मार्फत पेश भएका र निर्धारित समयमा खोलिएका बोलपत्रहरु मध्ये प्राविधिक प्रस्ताव (Technical Bid) मा सफल निर्माण व्यवसायीहरु तपसिल बमोजिम रहेकोले सार्वजनिक खरिद नियमावली, २०६४ र सार्वजनिक खरिद ऐन २०६३, बमोजिम आर्थिक प्रस्ताव खोल्ने प्रयोजनका लागि तपसिल बमोजिमको मिति, समय र स्थानमा उपस्थित हुन यो सूचना प्रकाशित गरिएको छ | Se ee ee ee eed 0110-42-51 पन त [re orf Fe ३१३७ निज Radium International Employment Services Pvt. Baneshwor, Kathmandu, Tel. 4489492 , 01-2485172, 9803377050 (Samana shrestha) info @radiumemployment.com, Web.: www.radiumemployment.com Ltd. aa ‘ud eager मिति: 2003/03/28 ‘anal a. ६0२४७८४३ [== | a [wate [ खुल्न | मासिक cera] le, as - [Cafe Walter [1500 |“es.e00 | = [Cashier [2500 | ६३६००। 3. [Cleaners (Public Areas) [300 1 ४७१२० । @.|Foreman [2500 11.०६.०००। -|Sales Executive | [2100 [ 22,०७० | 6 [Waiter 1500 | ६३६०० अन्तर्वार्ता मेनपावर कार्यालय काठमाडौंमा २०८३ असोज 30 गते (16 October 2026) मा हुनेछ | sant PE ie Tamora | od दु Blacktopped Standard (0+000 to 0+984) NCB/01/083/084 तपसिलः सि.नं. बोलपत्रको नाम बोलपत्र नं. सफल निर्माण व्यवसायीहरुको नाम | कैफियत . 1. Kalakheti - Vardhwaj - Upgrading of Barhabise Chainpur Road to | SPRM/BKC/ १ Fenjung गए, Khandbari, Sankhuwasabha w 10+685) Upgrading of Barhabise Dake Khandbari Road to Blacktopped Standard (9+830 to SPRM/BKC/ NCB/02/083/084 alakheti — Fenjung JV, Khandbari, Sankhuwasabha Vardhwaj - we न: ६०३३०८६७ [2] कामदारको ua मासिक तलब [se | [ere at coe cd om oem ar ar foermer| ae [mH 1. [Agriculture Labour 1700 | ६४२०७ [seme] aver | roa fore] 2 | स्थान: सभापोखरी गाउँपालिकाको कार्यालय, बाह्रबिसे, संखुवासभा | यस बैंकको निक्षेपकर्ता श्री मोहन हरि अधिकारीको नाति , श्री हिरण्यहरी अधिकारीको छोरा, ओखलढुङ्गा जिल्ला, टारकेराबारी नगरपालिका, वडा नं ०३ घर भई हाल सर्लाही जिल्ला, लालबन्दी नगरपालिका वडा नं ७ बस्ने वर्ष ६७ [ना.प्रप.न २७, ११८६, को श्री गणेश हरि अधिकारी गते असामायिक निधन भएकोले मृतकको नाममा यस बैंकमा खोलिएको रकमहरु उपलब्ध गराई दिनुहोस्‌ भनी निजको छोरा गम्भीर हरि अधिकारीले मितिले ३५ दिनभित्र हकदावी गर्न आउनु हुन अनुरोध छ। अन्यथा उपरोक्त बमो गम्भीर हरि अधिकारीको सूचना प्रकाशित गरिएको छ। ay रकमहरुमा निवेदकको माग बमोजिम मृत: = भित्र खरिद गरिएकै | डिभिजन वन कार्यालय, अर्घाखीची | प्रथम पटक प्रकाशित मिति : २०८३/०६/२३ जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीको कार्यालय परिसरमा रहेका खोटे सल्ला, आँप लगायत विभिन्न जातका खडा रुख जम्मा १३० वटा ।मुल्याँइन परिमाण फि., दाउरा ४.३१ चट्टा। को खडा रुपमा नै लिलाम विक्रि गर्नु पर्ने भएको ले यो सूचना प्रकाशित गरिएको छ । प्रचलित कानुन भई वन नियमावली, २०७९ को नियम १२०५ बमोजिम सुचिकृत उद्योगलेम मात्र यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ (एक्काईस) दिनभित्र डिभिजन वन कार्यालय, अर्घाखाँचीबाट बोलपत्र खरिद गरी २२ (बाईसौ) दिनको अपरान्ह २०० बजे निकायमा सिलबन्दी बोलपत्र दाखिला गर्न आव्हान गरिन्छ । विस्तृत जानकारीको लागि यस कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध काठ बमोजिम दर्ता तथा नविकरण मिति: २०८३/०६/३० गते , समय : दिनको १३:०० बजे fear Tae pase न्यु om | See [Sn [ew ae |S [sass | =aisa टाउन प्लानिङ (स्वीमिङ पुलसँगै), काठमाडौं, नेपाल (014980181/014988200/014986525/9851130592 [email protected], Web: www.sadiksha.com.np 1 sie isist or. fer. Pec 'फयाक्स : 8३८६४२७ ‘wet: UAE चलानी नं.: ६८ ना. No.: 349159 2100 rr |e [Se se [mee [are] aon a act a 2 SCAFFOLDER [tan | 3500 | ६३१२० आयर aver | दिन सिक अन्तर्वार्ता मेनपावर कार्यालय काठमाडौंमा २०८३ असोज 30 गते (16 October 2026) मा हुनेछ | [Ree = राको es] Sy eee a Ae SS a rea Ferrer Tome oe nears aa Paces sie aera] z ae arses a oc | जजालक | A Emai Sa eee ae a पे जि राछ mete ores ey कदर VARSHA MANPOWER PVT. LTD. Basundhara, Kathmandu, Nepal, Tel [email protected], Website: www.varshanepal.com ।1-5906944, 5908044, 9803903060 (Rabin Megale Magar)

Like

0

Views

0

Comments

0

Share

0

Save

Report