Notice Park
Savapokhari Rural Municipality
Vacancy

करार सेवा पदपूर्ति सम्वन्धी सूचना

करार सेवा पदपूर्ति सम्वन्धी सूचना

Summary

यस सभापोखरी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय संखुवासभाको मिति २०८३।०६।२७ गते बसेको कार्यपालिका बैठक निर्णय अनुसार निम्नानुसारका पदमा कर्मचारीहरु सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएको हुनाले तपसिल बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित मितिले पन्ध्र (१५) दिन भित्र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Savapokhari Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 सभापोखरी गाउँपालिका गाउँ 00 “7 “1000 % rote न प.सं.: ०८३/०८४ गाउँ me argh, संखुवासभा सूचनाः Qe art फक कोशी प्रदेश, नेपाल करार सेवा पदपूर्ति सम्वन्धी सूचना पहिलो पटक सूचना प्रकाशित मिति:- २०८३/०६/२७ यस सभापोखरी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय संखुवासभाको मिति २०८३।०६।२७ गते बसेको कार्यपालिका बैठक निर्णय अनुसार निम्नानुसारका पदमा कर्मचारीहरु सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएको हुनाले तपसिल बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित मितिले पन्ध्र (१५) दिन भित्र रितपुर्वक दरखास्त पेश गर्नुहुन सार्वजनिक सूचना आव्हान गरिन्छ । बिज्ञापन | पद | तह [रा | परिक्षाको | कामकाज गर्ने निकाय | तलब स्व्केल Ter | foun ‘ean | लिखितर सभापोखरौँ yoo | SeROR सको हक २जना | अन्तरवार्ता गाउँपालिका नियम अनुसार अन्तर्गतको कार्यालय १. १, alana) उमेर हद : दरखास्त दिने मिति सम्म पुरुषको हकमा ३५ र महिलाको हकमा ४० वर्ष ननायेको हुनुपर्ने | २. दरखास्त बुझाउने अन्तिम मिति: सूचना प्रकाशन भएको मितिले पन्ध्र (१५) दिन सम्म र उक्त दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको अर्को दिन। ३. दरखास्त बुझाउने स्थान: सभापोखरौ गाउँपालिकाको कार्यालय, बाहविसे, संखुवासभा | ४. न्यूनतम शैक्षिक योग्यता: (क) वि.नं. OA-04-083/084 ( कार्यालय सहयोगी ) को लागि कक्षा १० पास गरेको र कम्प्युटर सम्बन्धी तालिम लिएको | ५, दरखास्तको फारम:- दरखास्त फारम यस सभापोखरी गाउँपालिकाको कायाँलय र website: www.savapokharimun.gov.np | ६, परिक्षा संचालन सम्बन्धि जानकारी:- दरखास्त दिने म्याद समाप्त भएपछि सूचना प्रकाशन गरिनेछ र फोन मार्फत सम्पर्क गरिनेछ | ७. आवेदनको लागि संलग गर्नुपर्ने कागजातहरु :- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कार्य अनुभवको प्रमाण पत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, कम्प्युटर सम्बन्धी तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ३ प्रति, राजञ्च दाखिला रसिद भौचर बुझाउनु पर्नेछ । ८, कार्यशर्तको विवरण (TOR): गाउँपालिकाले तोके बमोजिम हुनेछ | ९. यस सम्बम्धि थप जानकारीका लागि:- सभापोखरी गाउँपालिकाको कार्यालय र सम्पर्क नं ९८५२०५८१४१ / ९८४४४६०५९७ नोटः- स्थानीयलाई बिशेष प्राथमिकता दिइनेछ | प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीय अधिकृत @Psavapokhariamun.gov.np-savapokharimun@)gmail.com/[email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report