लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा यस सभापोखरी गाउँपालिकाको विज्ञापन नं. OA-01-083/84 अनुसार नेत्र साहायक पदको करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०६/२० गते मा सञ्चालन गरिएको लिखित परीक्षामा सम्मिलित उम्मेदवार सफल भई अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको नामावली वर्णानुक्रम अनुसार तपसिल बमोजिम प्रकाशन गरिएको छ ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- efd16102-71d9-45f8-8fa5-9b1edd3c905a.jpgJPEG · 662×910 · 59 KBOpen
Key details
- Organization
- Savapokhari Rural Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ee सभापोखरी गाउँपालिका गाउँ काय छि कार्यालय et, wat: ०८३/०८४ Ty पक बाहबिसे, संखुवासभा et: By कोशी पदक कोशी प्रदेश, नेपाल (मितिः २०८३/०६/२० विषयः लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना | अन्तर्वार्ता सम्बन्धी सूचना । प्रस्तुत विषयमा यस सभापोखरी गाउँपालिकाको विज्ञापन नं. OA-01-083/84 अनुसार नेत्र साहायक पदको करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०६/२० गते मा सञ्चालन गरिएको लिखित परीक्षामा सम्मिलित उम्मेदवार सफल भई अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको नामावली वर्णानुक्रम अनुसार तपसिल बमोजिम प्रकाशन गरिएको छ । साथै अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारले आफ्नो सक्कल नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्रहरू, अनुभवका प्रमाणपत्रहरू र प्रवेश पत्र सहित गाउँपालिकाको कार्यालयमा तपसिलको समयमा उपस्थित हुनका लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल: अन्तर्वार्ता हुने तालिका: मिति: २०८३ साल असोज २० गते । समय; दिउँसो १:२५ बजेदेखि । स्थानः सभापोखरी गाउँपालिकाको कार्यालय, बाह१बिसे, संखुवासभा | बुकु प्रसाद आचार्य प्रमुख क? ee . EE २ @savapokhariamun.gov.np><[email protected]/[email protected]