Notice Park
Department of Customs
Tender/Bids

भन्सार नियमावली, २०८३ को नियम ८५ २ बमोजिम खुल्ला बाेलकबाेलद्वारा विभिन्न मालवस्तुहरु लिलाम बढाबढ बारेकाे १५(पन्ध्र) दिने सूचना ।

Deadline 23 Oct 2026The deadline has passed.
भन्सार नियमावली, २०८३ को नियम ८५ २ बमोजिम खुल्ला बाेलकबाेलद्वारा विभिन्न मालवस्तुहरु लिलाम बढाबढ बारेकाे १५(पन्ध्र) दिने सूचना । – document 1

Summary

TARO 55. तिलाठी कोईलाडी १ सप्तरी च.न. भन्सार नियमावली, २०८३ को नियम ८५(२) बमोजिम खुल्ला बोलकवोलद्वारा विभिन्न मालवस्तुहरु लिलाम बढाबढ बारेको १५(पन्ध्र) दिने सूचना । सूचना प्रकाशित मितिः-_२०८३/०६/३० गते विभिन्न निकायहरुको प्रतिवेदनले नेपाल सरकार अभियोगी वारिसे/वेवारिसे यस कार्यालयमा दर्ता भएको तपशिल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Customs
Industry
Department/Divisions
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

१५ दिने लिल्लामी सूचना २०८३/०६/३० नेपाल सरकार अर्थ मन्त्रालय ae E भन्सार विभाग & Fort भन्सार कार्यालय TARO 55. तिलाठी कोईलाडी १ सप्तरी प.स.२०८३/८४ (मुद्दा शाखा) मितिः- २०८३/०६/३० च.न. भन्सार नियमावली, २०८३ को नियम ८५(२) बमोजिम खुल्ला बोलकवोलद्वारा विभिन्न मालवस्तुहरु लिलाम बढाबढ बारेको १५(पन्ध्र) दिने सूचना । सूचना प्रकाशित मितिः-_२०८३/०६/३० गते विभिन्न निकायहरुको प्रतिवेदनले नेपाल सरकार अभियोगी वारिसे/वेवारिसे यस कार्यालयमा दर्ता भएको तपशिल बमोजिमका मालवस्तुहरु मिति 2053/00/93 गते शुक्रबार (उक्त दिन सार्वजनिक विदा परेमा लगत्तै कार्यालय खुलेको दिन सोही समयमा) का दिन दिउसो ११:०० बजेदेखि १३:०० बजेसम्म खुल्ला बोल कबोलद्वारा लिलाम बढाबढ गरिने भएकोले लिलाम लिन ईच्छुक व्यक्ति/फर्म/कम्पनी/संघ/संस्थाले सो दिन समय मै उपस्थित भई मालबस्तु हेरी डांक बढाबढ गर्नु होला । बोलकबोल गर्दाकै अवस्थामा व्यक्ति/फर्म/कम्पनी/संघ/संस्थाले अनिवार्य रुपमा आयकर, मु.अ.कर दर्ता प्रमाण पत्र, अन्तःशुल्क लाग्ने मालवस्तुहरुको हकमा कारोवार गर्न प्राप्त इजाजतपत्र र कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी तथा व्यक्तिको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ | उल्लेखित मालबस्तुहरु जे जस्तो अबस्थामा छ सोही अबस्थामा उठाई लैजानु पर्नेछ | डांक कबोल गरेको मुल्यको न्यूनतम दश प्रतिशतले हुने रकम डांक कवोल गर्ने व्यक्ति/ फर्मबाट अग्रिम रुपमा धरौटी रकम जम्मा गर्नु पर्नेछ र sie बढाबढ भएमा सोही अनुपातमा धरौटी थप गर्नु पर्नेछ । डांक बढाबढामा सबै भन्दा वढी अंक कवोल गर्ने व्यक्ति/फर्म को कबोल अंक स्वीकृत गरिनेछ | कबोल अंक स्वीकृत भएको मितिले ७ दिन भित्र आफुले कबोल गरेको मालवस्तुको मुल्य र सोमा प्रचलित नियम अनुसार लाग्ने कर (आयकर, मु.अ. कर तथा अन्तःशुल्क लगायतका कर) रकम समेत भुक्तानी गरी मालवस्तु उठाई लैजानु पर्नेछ | तोकिएको म्याद भित्र मालवस्तु उठाई नलगेमा नियमानुसार हुने व्यहोरा समेत सूँचित गरिन्छ। नेपाल सरकारको हितलाई ध्यानमा राखी नियमानुसार डांक स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ । यो सूचना भन्सार विभागको वेवसाइट www.customs.gov.np र यस कार्यालयको वेवसाइट www.rajbiraj.customs.gov.np मा समेत हेर्न सकिनेछ | अन्य व्यहोरा बुझ्नु पर्ने भएमा कार्यालय समयभित्र यस कार्यालयको मुद्दा शाखामा आई बुझ्न सकिनेछ । यस सूचनामा उल्लेख भए वाहेक अन्य विषयहरु प्रचलित ऐन कानुन बमोजिम हुने व्यहोरा समेत जानकारी गराइन्छ । तपसील कस. | मुद्दा ने. | मुद्दा दायरी मिति मालवस्तुको विवरण कैफियत १ | ४९ | २०८३-०५-११ पलाष्टिकको बाला ५०पाकेट, सिसाको चुरा ३ पाकेट, पंहेलो धातुको चुरा २४ पाकेट ३९००० a सेण्डो(८५-९०।को ७०पिस, अण्डरवेयर २३० पिस, सेण्डो(५०-६०)को १६० पिस, सेण्डो (३५- २ | ५१ | २०८३-०५-१५ ५८५५० ४५)को ११० पिस आएसा कुर्था सुरुवाल १६० थान, कुर्था सुरुवाल ३३थान, पस्मिना कुर्था सुरुवाल ३१ थान, लुङ्गि २० थान, सर्ट पाइन्ट कपडा १२ थान, साडी १थान, पर्दा १५ थान, तन्ना १०थान, टावेल ३ | ५२ | २०८३-०५-१५ ५३४९०० थान, थान बाला कुर्था yar, सियाराम पाइन्टको कपडा ६थान, सर्टको कपडा ४थान, व्लाउजको कपडा ४थान, सिबान्जली कुर्था सुरुवाल ४० थान, केशव कुर्था १थान & 104 १५ दिने लिलामी सूचना 2063/08/30 क्र.सं. | मुद्दा नं. | मुद्दा दायरी मिति मालवस्तुको विवरण कैफियत 7. “4 सुति कुर्था १८०मिको ९रोल, कटन व्लाउज२४मिको १रोल, सुति कपडा २७मिको परोल, सेरा ४ | ५३ 1४00 पद अण्डो ठुलो Sieh सानो ६८३६० नट ५ खु सेण्डो ठुलो ३०पिस, सेरा गोल्ड सेण्डो सानो ५० पिस, अण्डरवयर ७० पिस Fae: ine ‘ seragt Freq भुजिया २ बोरा, जिरा पकेरी १ पोका, कुरकुरे १ बोरा , स्प्राइट रलिको १४ काया ५ 2 = वटा, स्प्राइट ७५०मिलिको ४५ वटा, स्प्राइट २५० मिलिको ५५ पिस ६ ६० | २०८३-०५-२४ मेहेन्दी १२० पाकेट २७६०० ७ ६१ | २०८३-०५-२४ दुध पाउडर ९० पाकेट, अगरबत्ति धुप (सालिमार। १४ पाकेट, लाल सिन्धुर ४० पाकेट २०००० दद ६२ | २०८३-०५-२४ मामाश्ी मदिरा २५ कार्टुन ३०००० ९ ६३ | २०८३-०५-२६ दिलबाले मदिरा द कार्टुन ९६०० १० | ६४ | २०८३-०५-२९ साडी पुरानो २० थान ७००० ११ | ६५ | २०८३-०५-३१ चिनी ५० किलो, कुरमुरे ६ बोरा, सकर ३५ किलो १३७०० १२ | ६६ | २०८३-०५-३१ मोबाइल कभर ६० पिस ७५०० १३ | ६६ | २०८३-०६-०२ थान कपडा ३१५ मिटर, साडी २९ थान्‌ ७०४५० साइकलको रिङ्ग २पिस, साइकल टायर ४ पिस, साइकल टिउर ४ पिस, मोसा Bax ५ प्याकेट, १४ | ६९ | २०८३-०६-०२ साइकलको ५३०० साइकलको सिट १थान चक्लेट ५पाकेट, मिट मसला दपाकेट, पापड २२ पाकेट, ५००ग्राम सरफ १२ पाकेट, २०० GX | ७० | २००३-०६-०२ | ग्रामको साबुदाना १२ पकेट, श्रीकाशी धुप ४ पाकेट, पंचम घुप ४ पाकेट, डोरी ३ किलो, काचो १०५०० नरिवल ५२ पिस, बिस्कुट २४ पाकेट, बेशन ५ किलो, कुरमुरे ७बोरा = १६ ७१ २००३-०६-०५ कपडा पेल्ने मेसिन १ थान 200000 १७ | ७२ | २०८३-०६-०५ कुर्था सुरुवाल ४८ थान, तन्ना ४ थान, सेण्डो २५० थान, अण्डरवेयर १४० थान १००००० da १८ | ७३ | २०८३-०६-०५ कुरकुरे १४ पोका १४००० १९ | ७४ | २०८३-०६-०५ CPVC पाइप २० थान १ इन्चको, CPVC पाइप २० थान ३.४ इन्चको ३०००० थान कपडा १०७ मिटर, बच्चाको जिन्स पाइन्ट ४२ पिस, म्याक्सी १८ पिस, टाबेल ४ पिस, Ro | ७५ | २०८३-०६-०५ | सुतिको सारी १५पिस, जेन्स अण्डरवेयर ४० पिस, बच्चाको भेष्ट १० पिस, लेडिज कुर्था सुरुवाल ९०५५० ३पिस, बच्चाको सेण्डो ४० पिस, जेन्स सेन्डो १३९ पिस, बच्चाको कुर्ता सुरुवाल ८ पिस — —| २१ । ७६ | २०६३-०६-०५ लेडिज कुर्था सुरुवाल ४२ थान २१००० २२ | ७७ | २०८३-०६-०५ अचुतम धुप १८ पाकेट, एकता धुप ९ पाकेट, लक्कि धुप १७ पाकेट, नरिवल १९ किलो १३८१६ +— फेन्सी साडी १९१ थान, धोति १० थान, कुर्था सुरुवाल ४ थान, दुपट्टा ११६ थान, टाबेल ४२ २३ ७०५ | २०८३-०६-०६ २२९००० थान, पर्दा १० थान, गम्छा ५० थान २४ | ७९ | २०८३-०६-०६ | कुरमुरे ७ बोरा,. विस्कुट ३ कार्टुन, चक्लेट vo पाकेट, क्रिम केक ११० पिस, सुर्ति १५ पाकेट, १४९०० 204 Aw We “Kenna =

Like

0

Views

7

Comments

0

Share

0

Save

Report

Deadline 23 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.