Notice Park
Kathmandu Metropolitan City
Gen Info

२ वडा कार्यालयको सीप मूलक,व्यवसायी तालिम सञ्चालन सम्बन्धी ७ (सात) दिने सार्वजिक सूचना ।

२ वडा कार्यालयको सीप मूलक,व्यवसायी तालिम सञ्चालन सम्बन्धी ७ (सात) दिने सार्वजिक सूचना ।

Summary

काठमाडौं महानगरपालिका २ नं. वडा कार्यालय लाजिम्पाटको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत वडावासीहरुलाई विभिन्न सीप मूलक/व्यवसायिक तालिम संचालन देहाय वमोजिम हुने भएको हुँदा इच्छुक काठमाडौं महानगरपालिका वडा नं. २ मा स्थायी वसोवास गर्ने नेपाली नागरिकहरुलाई दरखास्त निवेदन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kathmandu Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

काठमाडौं महानगरपालिका , नगर कार्यपालिकाको कार्यालय २ नं. वडा कार्यालय, लाजिम्पाट, काठमाडौ, बागमती प्रदेश सीप मूलक/व्यवसायी तालिम सञ्चालन सम्बन्धी ७ (सात) दिने सार्वजनिक सूचना मितिः२०८३८०६%१३ काठमाडौं महानगरपालिका २ नं. वडा कार्यालय लाजिम्पाटको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत वडावासीहरुलाई विभिन्न सीप मूलक/व्यवसायिक तालिम संचालन देहाय वमोजिम हुने भएको हुँदा इच्छुक काठमाडौं महानगरपालिका वडा नं. २ मा स्थायी वसोवास गर्ने नेपाली नागरिकहरुलाई दरखास्त निवेदन आव्वानको लागि ७ (सात) दिने सार्वजनिक सूचना जारी गरिएको छ। क्र.सं. [ तालिमको नाम तालिममा सहभागी हुने संख्या बढीमा | तालिम अवधि | कैफियत । । 1 व्युटिपार्लर एडभान्स कोर्ष २० जना | | भान्छा नै औषधालय ४५ जना । | Artificial Intelligence (Al) and | 20 जना २० दिन | | machine Learning (ML) Training ee _ Professional makeup Training | २४ जना १२ दिन १. पेश गर्नुपर्ने कागजातहरु: 7 कानेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि | ख)नागरिकता का.म.पा. २ वडा वाहिरको भए वसाई सराईको कागज र विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण-पत्रको प्रतिलिपि | ; २. म्याद समाप्त भए पश्चातको प्राप्त निवेदन स्वतः रद्द हुनेछ। ३. तालिमको प्रकृति हेरी महिला, अपाङ्गता भएका व्यक्ति,श्रमिक वर्गलाई विशेष ग्राह्यता दिईनेछ। ४. दरखास्त निवेदन प्राप्त गर्ने र बुझाउर्ने कार्यालय र स्थानः का.म.पा. वडा नं. २ लाजिम्पाट, वडा कार्यालय खुलेको दिन कार्यालय समय भित्र। ॥ ५. दरखास्त निवेदन फाराम कार्यालय समय भित्र वडा कार्यालयवाट प्राप्त गर्न सकिनेछ। ६, सहभागी छनौट सम्बन्धी सम्पूर्ण अधिकार वडा कार्यालयमा सिमित रहनेछ। ७. तालिम संचालन हुने मिति, स्थान र समय पछि जानकारी गराइनेछ | ८. थप जानकारी लिनु परेमा कार्यालय समय भित्र कार्यालयको सम्पर्क नं. ०१-४५१४१७१ मा सम्पर्क गर्न सकिनेछ। काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय २ नं. वडा कार्यालय, लाजिम्पाट, काठमाडौ, बागमती प्रदेश सीप मूलक/व्यवसायी तालिम सञ्चालन सम्बन्धी ७ (सात) दिने सार्वजनिक सूचना मितिः२०८३/०६/१३ काठमाडौं महानगरपालिका २ नं. वडा कार्यालय लाजिम्पाटको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत वडावासीहरुलाई विभिन्न सीप मूलक/व्यवसायिक तालिम संचालन देहाय वमोजिम हुने भएको हुँदा इच्छुक काठमाडौं महानगरपालिका वडा नं. २ मा स्थायी वसोवास गर्ने नेपाली नागरिकहरुलाई दरखास्त निवेदन आव्वानको लागि ७ (सात) दिने सार्वजनिक सूचना जारी गरिएको छ। क.सं. [तालिमको नाम तालिममा सहभागी हुने संख्या बढीमा | तालिम अवधि | कैफियत १ बेकरी एडभान्स तालिम २० जना १५ दिन २ भिडियो तथा फोटोग्राफि तालिम | २० जना १५ दिन ३ | व्युटिपार्लर एडभान्स कोर्ष २० जना ३० दिन ४ भान्छा नै औषधालय ४५ जना ७ दिन प्र Artificial Intelligence (Al) and | २० जना २० दिन machine Learning (ML) Training _ _ _ ६ Professional makeup Training | २४ जना १२ दिन १. पेश गर्नुपर्ने कागजातहरु: 7 कानेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि | ख)नागरिकता का.म.पा. २ वडा वाहिरको भए वसाई सराईको कागज र बिवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण-पत्रको प्रतिलिपि । २. म्याद समाप्त भए पश्चातको प्राप्त निवेदन स्वतः रद्द हुनेछ। ३. तालिमको प्रकृति हेरी महिला, अपाङ्गता भएका व्यक्ति,श्रमिक वर्गलाई विशेष ग्राह्मता दिईनेछ। ४. दरखास्त निवेदन प्राप्त गर्ने र बुझाउर्ने कार्यालय र स्थानः का.म.पा. वडा नं. २ लाजिम्पाट, वडा कार्यालय खुलेको दिन कार्यालय समय भित्र। ५, दरखास्त निवेदन फाराम कार्यालय समय भित्र वडा कार्यालयवाट प्राप्त गर्न सकिनेछ। ६, सहभागी छनौट सम्बन्धी सम्पूर्ण अधिकार वडा कार्यालयमा सिमित रहनेछ। ७. तालिम संचालन हुने मिति, स्थान र समय पछि जानकारी गराइनेछ | ८. थप जानकारी लिनु परेमा कार्यालय समय भित्र कार्यालयको सम्पर्क नं. ०१-४५१४१७१ मा सम्पर्क गर्न सकिनेछ। रट

Like

0

Views

0

Comments

0

Share

0

Save

Report