करार सेवाकाे लागि सिफारिस सम्बन्धि सूचना ।

Files
- eea81a77-642e-4e05-85c0-7dc5d338befa.pngPNG · 658×656 · 135 KBOpen
Key details
- Organization
- Alternative Energy Promotion Centre
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वैकल्पिक उर्जा प्रवर्दन केन्द्र ताहाचल, काठमाडौँ करार सेवाको लागि सिफारिससम्बन्धी सूचना (प्रकाशित मिति : २०८३/०६/२१) केन्द्रले करार सेवाका लागि मिति २००५३/०४/२९ गते सूचना प्रकाशन गरी इन्जिनियर, प्रशासकीय अधिकृत, प्राविधिक सहायक र कम्प्युटर अपरेटर पदको लागि दरखास्त आह्वान गरेकोमा केन्द्रद्वारा लिइएको लिखित परीक्षाबाट छनौट भई अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको लिखित परीक्षा, शैक्षिक योग्यता र कार्य अनुभव तथा अन्तर्वार्ताको प्राप्ताङ्कको आधारमा योग्यताक्रम कायम गरी सेवा करार नियुक्तिको लागि छनोट समितिबाट सिफारिस गर्ने निर्णय भएको हुँदा करार जनशक्ति छनोटसम्बन्धी कार्यविधि, २००२ को दफा ११ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथ्रै यससम्बन्धी विस्तृत बिवरण केन्द्रको वेबसाइट www.aepe.gov.np मा राखिएको छ। छनोट समिति