Notice Park
Alternative Energy Promotion Centre
Tender/Bids

सम्पति तथा जिन्सि मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना

Deadline 26 Oct 2026The deadline has passed.

Summary

यस वैकल्पिक उर्ज ा प्रवद्धन के न्द्र मा रहेका प्रयोगमा आउन नसक्ने भई लिलाम विक्री गर्ने निर्यण भएको विभिन्न सम्पति तथा जिन्सी मालसामान जे जस्तो अवस्थामा छन ् सोही अवस्थामा बोलपत्रको माध्यमद्बारा लिलाम बिक्री गर्नपू र्ने भएकाले यो सूचना प्रकाशित गरिएको छ। मिति २०८३/०७/१० गते कार्यला य समय भित्र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Alternative Energy Promotion Centre
Industry
Gov. Authority/Autonomo. Body
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

उर्जा जलस्रोत तथा सिच इाँ मन्त्रालय वैकल्पिक उर्जा प्रवद्धन के न्द्र ताहाचल, काठमाण्डौ फोन नं ०१-४५९८०१३,१४ ,१५ सम्पति तथा जिन्सि मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना सूचना नं. : ०३ प्रथम पटक प्रकाशित मिति : २०८३/०६/२३ यस वैकल्पिक उर्ज ा प्रवद्धन के न्द्र मा रहेका प्रयोगमा आउन नसक्ने भई लिलाम विक्री गर्ने निर्यण भएको विभिन्न सम्पति तथा जिन्सी मालसामान जे जस्तो अवस्थामा छन ् सोही अवस्थामा बोलपत्रको माध्यमद्बारा लिलाम बिक्री गर्नपू र्ने भएकाले यो सूचना प्रकाशित गरिएको छ। मिति २०८३/०७/१० गते कार्यला य समय भित्र बोलपत्र खरिद गरी मिति २०८३/०७/११ गते दिनको १२:०० बजेसम्म यस कार्यालयमा दर्ता गराउन ु हनु इच्छुक व्यक्ती फर् म संस्था वा कम्पनिलाई आह्वान गरिन्छ।बोलपत्र खरिद गर् न राष्ट्रिय वाणिज्य बैक कलंकी शाखाको राजश्व शिर्कष नं १४२१२ कार्यला य कोड नं ३०८००३५०२ मा रु १०००/- बोलपत्र दस्तरु बापत जम्मा गरी बोलपत्र खरिद गर् न सकिनेछ। यस सम्बन्धमा विस्ततृ व्यहोरा बोलपत्र फाराममा उल्लेख गरिएको छ। यस अतिरिक्त अन्य कुरा बझ्ु न ु परेमा वा सम्पति तथा मालसामान हेर् न चाहेमा यस कार्यला यको जिन्सी शाखामा सम्पर्क राख्न अनरु ोध छ। लिलाम बिक्री हनु े सम्पति तथा जिन्सी मालसामनको न्यनु तम कायम मूल्य २,०६,३५०/- अक्षे रुपी रु २ लाख ६ हजार ३ सय ५० (भ्याट बाहेक)रुपैया रहेको छ।

Like

0

Views

19

Comments

0

Share

0

Save

Report