Notice Park
Alternative Energy Promotion Centre
Guidelines

VQEIU-75124 (1227×758)

VQEIU-75124 (1227×758)

Files

Key details

Organization
Alternative Energy Promotion Centre
Industry
Gov. Authority/Autonomo. Body
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ee ॥ el नेपाल सरकार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ॥ फोन: -९७७-१-४५९८०१३/१४ वैकल्पिक उर्जा Vago केन्द्र इमेलः [email protected] वबसाइटः www.aepe.gov.np ताहाचल, काठमाडौँ, नेपाल सामुदायिक सौर्य सिँचाइ प्रणाली जडानका लागि आवेदन आहवान सम्बन्धी सूचना सूचना प्रकाशित मिति : २०८३/०५/ २४ निवेदन बुझाउने अन्तिम मिति : २०८३/०६/०६ (कार्यालय समयभित्र) नेपाल सरकार, BA, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक अर्जा प्रर्वद्धन केन्द्र तथा जर्मन सहयोग नियोग अन्तर्गत KEW को आर्थिक सहयोगमा यस केन्द्रद्वारा सञ्चालित आयोजना Promotion of Solar Energy in Rural and Semi-urban Regions-I अर्न्तगत सौर्य कर्जामा आधारित सामुदायिक सिँचाइ प्रणाली जडानका लागि आवेदन पेश गर्नहुन सम्बन्धित सवै को जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । कार्यक्रमको विवरण) आवेदक | छनोटका न्यूनतम मापदण्ड आवश्यक कागजातहरू स्थानीय तहको (० हाल सिँचाइ सेवा उपलब्ध नभएको तथा कृषकको सङ्ख्या १५ वा सोभन्दा॥१. केन्द्रले तयार गरेको ढाँचामा पूर्ण विवरण सहितको आवे। सिफारिसमा उपमोक्ता| बढी भएको र कुनै पनि लाभान्वित कृषकको जमिन सिञ्चित हुने समग्र क्ष दन फाराम । समिति, संस्था तथा | त्रफलको १५ प्रतिशतभन्दा बढी नभएको, २. आवेदकले गरेको निर्णयको प्रतिलिपि (बैठक माइनुट) | समूह ० परियोजनाको कुल लागतको कम्तीमा १० प्रतिशत रकमको प्रतिबद्धता Vals. लाभान्वित कृषकहरूको नाम र जग्गाको क्षेत्रफल उल्ले सामुदायिक सिँचाइका सुनिश्चितता सम्बन्धित पालिका वा आवेदकबाट भएको हुनुपर्ने, ख गरिएको अनुसूची फाराम । लागि सौर्य पम्पिङ | (एउटा स्थानीय |” उपभोक्ता समिति गठन भएको कागजात पेश भएको, ४. सौर्य पम्पिङ प्रणाली जडान हुने जग्गाको जग्गाधनी प्रणाली जडान | तहबाट बढीमा दुई fe परियोजनाका लागि चाहिने संरचना बनाउन आवश्यक जग्गा प्राप्तिको। पुर्जा प्रमाणपत्रको छायाँप्रति र जग्गा उपलब्ध गराइनेवबारे वटा मात्र परियोजना | सुनिश्चितता भएको कागजात पेश भएको, आवेदक समूहको बैठक माइन्युटको छायाँप्रति र सोको प्राथमिकीकरण सहित |० परियोजनाका लागि आवश्यक पानीको स्रोतमा ate महिना पानी उपलब्ध। स्थानीय तहबाट सिफारिस कागजात | सिफारिस गर्नहुन भएको कागजात पेश भएको, ५. सम्बन्धित स्थानीय तहबाट आयोजना आवश्यकताको जानकारी गराइन्छ |) |०_ नगदे बाली तथा व्यावसायिक कृषि गरिरहेको वा गर्ने सम्बन्धी कागजात पेश भएको | सिफारिस । सामुदायिक सिँचाइका लागि सौर्य पम्पिङ प्रणाली जडान गर्न इच्छुक स्थानीय तह, उपभोक्ता समिति र अन्य संस्था वा समूहहरूले माथि उल्लिखित प्रक्रिया बमोजिम सम्पूर्ण कागजातहरू रीतपूर्वक संलग्न गरी यस केन्दको कार्यालय अथवा इमेल ठेगाना [email protected] मा आवेदन पेश गर्नुपर्नेछ । आयोजनाको छनोट तथा कार्यान्वयन बजेट उपलब्धताको आधारमा गरिनेछ | महिला, पिछडिएका वर्ग तथा जनजाति सहितको समावेशी समुदायबाट प्राप्त मएको आयोजनालाई छनोट प्रक्रियामा प्राथमिकता दिइनेछ | थप जानकारी केन्द्र तथा केन्द्रको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ | = मा =— Mm

Like

0

Views

0

Comments

0

Share

0

Save

Report