Notice Park
Mansebung Rural Municipality
Gen Info

उद्घाटन कार्यक्रम तथा स्वास्थ्य शिविर सञ्चालन स्थगित गरिएको सम्बन्धमा सूचना।

Deadline 30 Oct 2026The deadline has passed.
उद्घाटन कार्यक्रम तथा स्वास्थ्य शिविर सञ्चालन स्थगित गरिएको सम्बन्धमा सूचना।

Summary

प्रस्तुत विषयमा माङसेबुङ गाउँपालिकाद्वारा मिति २०८३ .साल कार्तिक १३. गते शुक्रबार दहगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याउने उद्देश्यले उद्घाटन कार्यक्रम तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको र सोहीअनुसार सम्बन्धित सरोकारवालाहरूलाई यसअघि नै जानकारी गराइएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mansebung Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

. : माङसेबुङ गाउँपालिका 4,०१८» (0249, Yo 9 00 गरे गाउँ a. a a a i Sek गाउँ कार्यपालिकाको कार्यालय ८0०0, SPIZ NES : ०७७ इभाङ, FHM. Poy कोशी प्रदेश, “नेपाल ZF zg. 2704 पत्र संख्या 0.८.: २०८३/००४ a | 2 मितिङे०23 : २०८३/०७/१२ चलानी नं. 91.2. ५० कारन 9. ने.सं. ११४६ सूचना ! ! सूचना !! सूचना !!! उद्घाटन कार्यक्रम तथा स्वास्थ्य शिविर सञ्चालन स्थगित गरिएको सम्बन्धमा सूचना | | : प्रस्तुत विषयमा माङसेबुङ गाउँपालिकाद्वारा मिति २०८३ .साल कार्तिक १३. गते शुक्रबार दहगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याउने उद्देश्यले उद्घाटन कार्यक्रम तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको र सोहीअनुसार सम्बन्धित सरोकारवालाहरूलाई यसअघि नै जानकारी गराइएको व्यहोरा अवगत नै छ। यसैबीच, जिल्ला प्रशासन कार्यालय, इलामद्वारा मिति २०८३ कार्तिक ११ गते प्रकाशित सूचनाअनुसार कार्तिक १२, १३ र १४ गते देशका अधिकांश भागमा चट्याङ, हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेको जनाउँदै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। उक्त प्रतिकूल मौसमको सम्भावना तथा विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै मिति २०८३ कार्तिक १३ गते सञ्चालन गर्ने भनिएको दहगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन कार्यक्रम तथा स्वास्थ्य शिविर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण | सरोकारवालाहरूमा जानकारी गराइन्छ। साथै, कार्यक्रम सञ्चालन हुने संशोधित मिति तथा समयबारे पछि सूचना प्रकाशित गरी जानकारी गराइने व्यहोरा अनुरोध छ। : } OS. va # DN aL xe “ea Re उ aE “व्यावदायिक र सिर्जनशील ater, समृद्धि र GME mi Email: gsebung.rura gm 1 @ Website: mansebungmun.gov.np

Like

0

Views

3

Comments

0

Share

0

Save

Report