Notice Park
Mansebung Rural Municipality
Gen Info

रुसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन तथा दर्ता सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Deadline 31 Oct 2026The deadline has passed.
रुसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन तथा दर्ता सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Summary

रुसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन तथा दर्ता सम्बन्धी अत्यन्त जरुरी सूचना । मिति २०८३/०४/१० गते रुसुवा भोटेकोशीमा आएको बाढीमा परी यस गाउँपालिका अन्तर्गत स्थायी ठेगाना भएका कोही व्यक्ति बेपत्ता हुनुभएको भए राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mansebung Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

oo माङसेबुङ गाउँपालिका AowGe (50219, 4o 2 ~ 2 गाउँ कार्यपालिकाको कार्यालय 0,०१, ३१2 NG o5e th we, SHAT G.. Wy कोशी प्रदेश, Ae ZF 7909. 29034 पत्र WENGE: २०८३/०८४ मितिङे०23 : २०८३००७/११ चलानी नं. 0.2, cin Sat a AO री? २. ने.सं. ११४६ सूचना ! ! सूचना !! सूचना !!! रुसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन तथा दर्ता सम्बन्धी अत्यन्त जरुरी सूचना । मिति २०८३/०४/१० गते रुसुवा भोटेकोशीमा आएको बाढीमा परी यस गाउँपालिका अन्तर्गत स्थायी ठेगाना भएका कोही व्यक्ति बेपत्ता हुनुभएको भए राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा जारी गरिएको “बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३” अनुसार यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र (मिति २०८३/०७/१५ गते) सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहोला । निवेदनसाथ पेश गर्नुपर्ने विवरण र कागजातहरू: एकाघरका परिवारले बेपत्ता व्यक्तिको नामथर, ठेगाना, उमेर खुल्ने कागजात, नाता प्रमाणित हुने कागजात र स्वघोषणासहितको निवेदन । निवेदनमा खुलाउनु पर्ने बिवरण: | बेपत्ता व्यक्तिको नाम थरः ठेगानाः उमेरः | लिङ्ग: सम्पर्क विहीन भएको स्थानः : बेपत्ता भएको व्यक्तिको सम्पर्क नं. (उपलब्ध भएमा) गुनासोकर्ताको नामथर: ee ee सम्पर्क नं.: ............. 02:51 ae प्रमुख प्रशासकीय अधिकृत SAE € REMIT TIERS, Ae CTP ााडा ™ Email: mongsebung.rur @gmail.com Website: mansebungmun.gov.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report