Notice Park
Mansebung Rural Municipality
Gen Info

उच्च सतर्कता अपनाउने सम्बन्धी जरुरी सूचना ।

Deadline 30 Oct 2026The deadline has passed.
उच्च सतर्कता अपनाउने सम्बन्धी जरुरी सूचना ।

Summary

नेपाल मौसम विज्ञान विभागको मौसमसम्बन्धी पूर्वानुमान अनुसार बंगालको खाडीमा विकसित अर्नव चक्रवातबाट मिति २०८३ साल कार्तिक १२, १३ र.१४ गते देशका अधिकाशं भाग बढी प्रभावित हुने एवम्‌ धेरै स्थानमा चट्याङ्ग, हावाहुरी सहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा समेतको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mansebung Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

५ es ३ (नता न त जज ee 0000 त) 2 : | | gr नेपाल सरकार फोन नं.- ०२७-५२०५५५ ; We नज फोन नं.- ०२७-५२३१२५ क” 2 फ्याक्स नं.- ०२७-५२३१८८ } Socaees जिल्ला प्रशासन Sa E-mail- cdoilam@ gmail.com Re पत्र qe २०८३/८४ इलाम , मिति:- २०८३/०७/११ चलानी नं. नेपाल सम्बत ११४६ बिषयः- उच्च सतर्कता अपनाउने सम्बन्धी जरुरी सूचना| : नेपाल मौसम विज्ञान विभागको मौसमसम्बन्धी पूर्वानुमान अनुसार बंगालको खाडीमा विकसित अर्नव चक्रवातबाट मिति २०८३ साल कार्तिक १२, १३ र.१४ गते देशका अधिकाशं भाग बढी प्रभावित हुने एवम्‌ धेरै स्थानमा चट्याङ्ग, हावाहुरी सहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा समेतको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिम आँधी तथा हिम पहिरोको उच्च जोखिम समेत रहेको छ। उक्त अबधिमा इलाम जिल्ला समेत उच्च सतर्क रहनुपर्ने जोखिमयुक्त क्षेत्रमा परेको हुँदा हावाहरी तथा भारी वर्षाका कारण अचानक बाढी, पहिरो,चट्याङ, हावाहरी, कटान, गेग्रान बहाव र डुबानको जोखिमसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीको लागि निम्नानुसारका कार्य गर्नु/गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ । ॥ १. उक्त अवधिमा अत्यन्त जरुरी काम नपरी लामो दुरीको यात्रा तथा रातीको समयमा यात्रा नगर्नुहुन। २. हावाहुरी, चट्याङ्ग तथा भारी वर्षा भएको अवस्थामा परिस्थिति अनुसार जुनसुकै बेला सवारी आवागमन बन्द हुन ॥ सक्ने भएको हुँदा आकस्मिक यात्रा गर्दा र सवारी साधन संचालन गर्दा सुरक्षा निकायसँग समन्वय गरेर मात्रै यात्रा/सबारी साधन संचालन गर्नुहुन। । ३. कार्तिक १२, १३ र १४ गते पदयात्रा तथा धार्मिक यात्रामा नजानु हुन र गइसकेको भएमा सो अवधिभर | | सुरक्षित स्थानमा रहनुहुन | ४. पाकेका अन्नबालीहरु feast लगायतका कृषिकार्य कार्तिक १२ अगावै गर्नु/गराउनुहुन | : ५. जोखिमयुक्त राजमार्ग/सडकहरुमा सम्बन्धित निकायहरुले डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरु तयारी : | अवस्थामा राख्नुहुन | ६. अकस्मात बाढी आउन सक्ने खोला, खहरेका नजिकका वस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला/नदी किनार नजिकका बासिन्दाहरु वर्षाद भएको समयमा बढी चनाखो भई सुरक्षित स्थानमा स्थानीय तह र सुरक्षा - निकायहरुसँग समन्वय गरी बस्नुहुन। ‘ ७. स्थानीय तहका पदाधिकारीहरु, सुरक्षा निकायका सकल दर्जा, स्वयम्‌ सेवक र अन्य सरोकारवाला . निकाय/पदाधिकारीहरु मौसम सम्बन्धी पूर्व सूचना अनुसार भारी वर्षाका कारण जोखिमयुक्त स्थानमा बसोवास गर्ने व्यक्ति/ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने भएको हुँदा तयारी अवस्थामा : रहनुहुन। ८, जिल्लास्थित सबै. सुरक्षा निकाय, स्थानीय तह, स्वयम्‌ सेवक लगायत सरोकारवाला सबै निकायहरु विपद्‌ प्रतिकार्यको लागि तयारी अवस्थामा TEAST | : . ९, वर्षा र बाढीबारे जानकारी लिन ११५५, बिपदमा मद्दत माग्न १२३४, नेपाल प्रहरी १०० र सशख्र प्रहरी बल . १११४ मा सम्पर्क गर्नुहुन साथै मौसम विज्ञान विभागको सूचनाबाट मात्रै आधिकारिक जानकारी लिन हुन र | तथा गलत सूचना सम्प्रेषण || ० ‘ प्र.जि.अ. ९८५२६०७७७७,स.प्रजि.अ. ९८५२६८५१९९, प्ये नेपाली सेना ९-५११८१८०५१,नेपाल प्रहरी ९८५२६०५५५५ झन 200007 “Of a \ . | aera प्रहरी बल ९८५१५०७९०७,राष्ट्रिय अनुसन्धान लक्ष्मण : ९८५२६२०२४६ र DECC इलामको १२३४वा २. प्रमुख जिल्ला अधिकारी । | १९७६२३९५६ का oe प्रमुख जिल्ला अधिकारी

Like

0

Views

1

Comments

0

Share

0

Save

Report