Notice Park
Ministry of Home Affairs
Gen Info

लागु औषध नियन्त्रण विभागको सेवा सुचारु सम्बन्धी सूचना

लागु औषध नियन्त्रण विभागको सेवा सुचारु सम्बन्धी सूचना

Summary

लागु औषध नियन्त्रण सम्बन्धी कार्यलाई थप व्यवस्थित, प्रभावकारी तथा समन्वयात्मक रूपमा सम्पादन गर्ने उद्देश्यले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०३/३२ को निर्णयानुसार गृह मन्त्रालय अन्तर्गत लागु औषध नियन्त्रण विभाग स्थापना भई मिति २०८३/०५/३१ गतेदेखि सिंहदरवार परिसर भित्र सञ्चालनमा आएको व्यहोरा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Home Affairs
Industry
Ministry
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Be | = नेपाल सरकार LP “nd गृह मन्त्रालय हद” लाग औषधुर्वक्षियन्त्रण विभाग पत्र संख्या:- ara सिंहदरबार, काठमाडौं mr ok ae & a ae shar Fras मिति२०८३/०६/०६ सिबिदेरदार, ₹ लागु औषध नियन्त्रण विभागको सेवा सुचारु सम्बन्धी सूचना । लागु औषध नियन्त्रण सम्बन्धी कार्यलाई थप व्यवस्थित, प्रभावकारी तथा समन्वयात्मक रूपमा सम्पादन गर्ने उद्देश्यले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०३/३२ को निर्णयानुसार गृह मन्त्रालय अन्तर्गत लागु औषध नियन्त्रण विभाग स्थापना भई मिति २०८३/०५/३१ गतेदेखि सिंहदरवार परिसर भित्र सञ्चालनमा आएको व्यहोरा जानकारी गराउँदै साविकमा गृह मन्त्रालयको लागु औषध नियन्त्रण शाखाबाट सम्पादन हुने गरेका काम कारबाही अब उप्रान्त यस विभागबाट हुने व्यहोरा अनुरोध छ। यस विभागमा पत्राचार गर्नु परेमा इमेल ठेगाना [email protected] वा [email protected] मा र फोन नम्बर ०१-४२११२२२ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.