संगठन निलम्वन सम्बन्धी सार्वजनिक सूचना (नेशनल प्याबसन्)

Summary
राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम नेपाल सरकारको स्वीकृति लिई खडा भई सञ्चालनमा रहेको राष्ट्रिय निजी तथा आवासीय विध्यालय एसोसिएसन नेपाल (National Private and Boarding Schools' Association Nepal (N-PABSAN)) ले ऐ. ऐनको दफा ५ बमोजिम यस मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना गरेको नदेखिएको; साथै…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- afb1f3cb-b207-460b-b8e0-5468fe2fa470.jpgJPEG · 940×1330 · 244 KBOpen
Key details
- Organization
- Ministry of Home Affairs
- Industry
- Ministry
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
| = नेपाल सरकार = mee गृह मन्त्रालय WE सिंहदरबार, काठमाडौं संगठन निलम्बनसम्बन्धी सार्वजनिक सूचना (प्रथम पटक प्रकाशित मितिः २०८३।७। १३) राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम नेपाल सरकारको स्वीकृति लिई खडा भई सञ्चालनमा रहेको राष्ट्रिय निजी तथा आवासीय विध्यालय एसोसिएसन नेपाल (National Private and Boarding Schools' Association Nepal (N-PABSAN)) ले ऐ. ऐनको दफा ५ बमोजिम यस मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना गरेको नदेखिएको; साथै संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट . स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरितका कार्यहरूसमेत गरेको देखिएको। यस विषयमा मन्त्रालयले सम्बद्ध सरोकारवाला पक्षहरूलाई मिति २०८३/६/२३ गते छलफल गराई राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा यस मन्त्रालयबाट मिति २०८२/८/१२ गते जारी निर्देशन बमोजिमका कार्य गर्न आग्रहसमेत गरिएकामा सो बमोजिम गरिएको नदेखिएकाले राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले ऐ. ऐनको दफा ६ को उपदफा (२) बमोजिम “राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (National Private and Boarding Schools' Association Nepal (N-PABSAN))” लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। weer यो सूचना जारी भए पश्चात संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानूनी हुने हुँदा प्रचलित कानून बमोजिम कारबाही हुने बेहोरासमेत जानकारी गराइन्छ।