साझेदारीमा आधारित तालिम संचालन गर्न आशयपत्र पेश गर्ने सम्बन्धी सूचना
Summary
यस कार्यालयको स्वीकृत तालिम संचालन कार्यविधि, २०८३ को प्रावधान बमोजिम देहायका सर्तहरुको अधिनमा रही साझेदारीमा आधारित तालिम संचालन गर्न इच्छुक सहकारी संस्था तथा सरकारी गराउनु हुन सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। १. यस कार्यालयमा प्राप्त भएका आशयपत्रहरु मध्ये आवश्यकता र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4e5d6e31-33c0-4873-a912-06d28d9cc13b.pdfPDF · 1 page · 137 KBOpen
Key details
- Organization
- Department of Co-Operatives
- Industry
- Department/Divisions
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 & ॥ क ee rm rin ng ae Beer भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहकारी रजिष्ट्रारको कार्यालय साझेदारीमा आधारित तालिम संचालन गर्न आशयपत्र पेश गर्ने सम्बन्धी सूचना (प्रकाशन मितिः २०८३/०६/२८) यस कार्यालयको स्वीकृत तालिम संचालन कार्यविधि, २०८३ को प्रावधान बमोजिम देहायका सर्तहरुको अधिनमा रही साझेदारीमा आधारित तालिम संचालन गर्न इच्छुक सहकारी संस्था तथा सरकारी निकायलाई सो सम्बन्धी आशयपत्र यस कार्यालय (इमेल: [email protected] समेत) मा उपलव्ध गराउनु हुन सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। शर्तहरु; १. यस कार्यालयमा प्राप्त भएका आशयपत्रहरु मध्ये आवश्यकता र उपयुक्तताको आधारमा यस कार्यालयले तालिम संचालन गर्न सक्नेछ २. तालिम कार्यक्रम संचालन गर्दा कार्यालयको स्वीकृत खर्च मापदण्ड अनुसार लागत अनुमान रकम सम्बन्धित निकायबाट व्यहोर्नुपर्नेछ। तालिम पाठ्यक्रम र मोड्युल सम्बन्धित संस्थाको माग र आवश्यकतालाई मध्यनजर गर्दै यस कार्यालयले तय गरे बमोजिम हुनेछ | ४. यस कार्यालयका प्रशिक्षकहरुको पारिश्रमिकको हकमा कार्यालयले बाह्य प्रशिक्षकलाई दिने प्रशिक्षण तथा कार्यपत्रको पारिश्चमिक भन्दा कम हुनेछैन। ५, साझेदारीमा आवसीय तालिम संचालन गर्दा यस कार्यालयको तालिम हल, छात्राबास तोकिएको शुल्क लिई उपयोग गर्न दिइनेछ | ६. तालिम संचालन लगायतका अन्य विषय दुवै पक्षबीच सम्झौतामा पु भए अनुसार हुनेछ। au