Notice Park
Department of Co-Operatives
Guidelines

विज्ञ प्रशिक्षकको विवरण सूची (रोष्टर) अद्यावधिक गर्ने सम्बन्धी सूचना

Summary

यस कार्यालयको स्वीकृत तालिम संचालन कार्यविधि, २०८३ को प्रावधान बमोजिम यस कार्यालयबाट संचालन गरिने सहकारी सम्बन्धी प्रशिक्षण/तालिम कार्यक्रमका लागि विज्ञ प्रशिक्षकको विवरण सूची (रोष्टर) अच्चावधिक गर्ने प्रयोजनार्थ सहकारी क्षेत्रमा संलग्न तथा सहकारी बिज्ञ प्रशिक्षकहरुले तपसिलको सूचना प्रकाशित गरिएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Co-Operatives
Industry
Department/Divisions
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ey ar wes Fare भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहकारी रजिष्ट्रारको कार्यालय बिज्ञ प्रशिक्षकको विवरण सूची (रोष्टर) अद्यावधिक गर्ने सम्बन्धी सूचना (प्रकाशन मिति; २०८३/०६/२८) यस कार्यालयको स्वीकृत तालिम संचालन कार्यविधि, २०८३ को प्रावधान बमोजिम यस कार्यालयबाट संचालन गरिने सहकारी सम्बन्धी प्रशिक्षण/तालिम कार्यक्रमका लागि विज्ञ प्रशिक्षकको विवरण सूची (रोष्टर) अच्चावधिक गर्ने प्रयोजनार्थ सहकारी क्षेत्रमा संलग्न तथा सहकारी बिज्ञ प्रशिक्षकहरुले तपसिलको ढाँचामा विवरण भरी यस कार्यालय (इमेल: [email protected] समेत) मा उपलब्ध गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ्‌। तपसिल: wa. नामथर्‌ | ठेगाना । शैक्षिक | सम्बद्ध कार्यानुभव | weed नं. | कैफियत योग्यता सेस्था/पद “टू aa peas ay Ne

Like

0

Views

0

Comments

0

Share

0

Save

Report