Notice Park
Barbardiya Municipality
Others

जनहितमा जारी सन्देश ।

जनहितमा जारी सन्देश ।

Summary

प्रस्तुत विषयमा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार मिति २०८३/०६/०६ गतेदेखि २०८३/०६/१२ गतेसम्म भारी वर्षा हुनसक्ने सम्भावना रहेको हुँदा बाढी, डुबान, नदी तया खोलामा पानीको सतह बढ्ने, पहिरो तथा सडक अवरुद्ध हुनेलगायतका विपद्‌ जोखिम हुनसक्ने भएकाले सम्पूर्ण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Barbardiya Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“कृषि, ace र पर्यटनमा sangeet rent समढि “cas AGRRCEL TR, रकममा AND TO tas OP WARBARDEYA MIICHPALITY: स्थायी लेखा नं. २०१३१०९३७ बारब वियर (| Shak yy re कार्यालय कोड नं. ८०१०५५६० BARBAR®RES 1 A CIPALITY नगर Breede कार्यालय OFFICE OF THE MPUNICIPA L EXECUTIV Google Plus Code: जयनगर, बर्दिया लुम्बिनी प्रदेश, नेपाल 898P+MP Jaynagar JAYNAGAR, BARDIYA LUMBINI PROVINCE, NEPAL, पत्र संख्या:- २०८३/०८४ मितिः- 2053/08/08 गते A जनहितमा जारी सन्देश & प्रस्तुत विषयमा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार मिति २०८३/०६/०६ गतेदेखि २०८३/०६/१२ गतेसम्म भारी वर्षा हुनसक्ने सम्भावना रहेको हुँदा बाढी, डुबान, नदी तया खोलामा पानीको सतह बढ्ने, पहिरो तथा सडक अवरुद्ध हुनेलगायतका विपद्‌ जोखिम हुनसक्ने भएकाले सम्पूर्ण नगरवासीमा उच्च सतर्कता अपनाउन अनुरोध छ। & गापत्कालीन सम्पर्क नम्बरहरू विशेष सावधानी अपनाउनुहोस्‌ : > नेपाल प्रहरी: १०० > खोला, नदी, नाला तथा बाढी आउनसक्ने क्षेत्र नजिक नजानुहोस्‌। > सशख प्रहरी बलः १०१ > अत्यावश्यक कामबाहेक भारी वर्षाको समयमा यावा नगर्नुहोस्‌ । एम्बुलेन्स: > बाढी आएको सडक, पुल तथा कल्भर्ट पार गर्ने प्रयास नगर्नुहोस्‌। > TARP OR — > पहिरोको जोखिम भएका भिरालो क्षेत्र तथा कमजोर संरचना भएका स्थानमा > बाढी सम्बन्धी पूर्वसूचना (टोल नबस्नुहोस्‌। फ्री): ११५५ > घर वरिपरिका नाली, पानी निकास तथा कल्भर्ट सफा राख्नुहोस्‌। > स्थानीय बिपद्‌ सम्पर्क व्यक्ति:- > बिद्युतका तार, पोल तथा वि्युतीय उपकरणबाट सावधानी अपनाउनुहोस्‌। ९८४८२५५१७७ > बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिको विशेष ख्याल गर्नुहोस्‌। > मोबाइल फोन चार्ज गरी तयारी अवस्थामा राख्नुहोस्‌ र स्थानीय प्रशासन/सुरक्षा निकायबाट जारी हुने सूचना नियमित रूपमा सुन्नुहोस्‌। > सम्भावित विपद्को अवस्थामा सुरक्षित तथा उच्च स्थानमा जानुहोस्‌ र छिमेकी तथा समुदायका व्यक्तिलाई समेत सहयोग गर्नुहोस्‌ > अत्यावश्यक अवस्थामा आफू सुरक्षित रहनुहोस्‌, अरूलाई पनि सुरक्षित रहन सहयोग गर्नुहोस्‌। > बाढी, पहिरो वा अन्य विपद्को जोखिम देखिएमा तुरुन्त सम्बन्धित स्थानीय तह, प्रहरी तथा सुरक्षा निकायमा खबर गर्नुहोस्‌। > पाक्न लागेको धानलाई वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। सम्भव भएसम्म मौसम सफा भएपछि मात्र घान काटौं। पाकिसकेको धान काट्नै पर्ने अबस्था भएमा काटिएको धानलाई वर्षाबाट जोगिने सुरक्षित स्थानमा तुरुन्तै थन्क्याऔँ | “विपद्‌ आउनुअघि नै सावधानी अपनाऔँ' ae जीवन बचाऔँ, सम्पत्ति जोगाऔँ। ” नगर-प्रमुख नगर प्रमुख pg ry 084-404100, 404107 ईमेल: [email protected], [email protected] वेवसाईट : www.barbardiyamun.gov.np फेसबुक पेजः https/;www facebook com/Barbardiyamunicipality’

Like

0

Views

0

Comments

0

Share

0

Save

Report