सरसफाइकर्मीहरूको नतिजा प्रकाशन सम्बन्धमा। •

Summary
पत्रानुसार श्रम बैंकमा आबद्ध ८० जना सरसफाइकर्मी जनशक्ति छनौट गरी पठाइदिन माग भए बमोजिम श्रम बैंकमा सूचिकृत भएका मध्ये २२६ जनालाई अन्तर्वाताका लागि सूचना पठाइएकोमा जम्मा ९८ जना मात्र मिति २०८३/०६/२४ गते सम्पर्कमा आई अन्तर्वाता दिएकोमा यसै पत्र साथ संलग्न नतिजा प्रकाशन विवरण बमोजिम ९० कार्य दिनको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- df4bf2b8-89a6-48c1-8401-1f7937192ead.jpgJPEG · 1182×1600 · 196 KBOpen
Key details
- Organization
- Kathmandu Metropolitan City
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
काठमाडौँ महानगरपालिका ad छै क , SEN | पु > 4 मढानगबयानब 3 क. ४: नगर कार्यपालिकाको कार्यालय Sey काठमाडौं प्लाजा, कमलादी,“काठमाडौं, बागमती प्रदेश, नेपाल (sates विभाग) पत्र संख्या: २०८३/०८४ a Radi ie सन विस्हा क Sk pecan < " oo मितिः २२०८३/०६/२६ : ति ने.सं.११४६ कौलाथ्व दुतिया सोमबार श्री सम्पदा तथा पर्यटन विभाग, काठमाडौं महानगरपालिका | विषयः नतिजा प्रकाशन गरी पठाइएको बारे । प्रस्तुत विषयमा det विभागको प.सं.०८३/०८४ च.नं.१३७, मिति 2058/08/43 गतेको पत्रानुसार श्रम बैंकमा आबद्ध ८० जना सरसफाइकर्मी जनशक्ति छनौट गरी पठाइदिन माग भए बमोजिम श्रम बैंकमा सूचिकृत भएका मध्ये २२६ जनालाई अन्तर्वाताका लागि सूचना पठाइएकोमा जम्मा ९८ जना मात्र मिति २०८३/०६/२४ गते सम्पर्कमा आई अन्तर्वाता दिएकोमा यसै पत्र साथ संलग्न नतिजा प्रकाशन विवरण बमोजिम ९० कार्य दिनको लागि नियुक्ति सिफारिस गर्ने मिति २०८३/०६/२४ गतेको जनशक्ति छनौट समितिको बैठकको निर्णयानुसार हक) छ। 2 aie we > (महेशकुमार काफ्ले) विभागीय प्रमुख सादर अवगतार्थः श्री कार्यबाहक प्रमुखज्यूको सचिवालय, बोधार्यः श्री प्रमुख प्रशासकीय अधिकृतज्यूको सचिवालय, ० श्री सिफारिश सफल उम्मेदवारहरु सबै : शैक्षिक तथा अन्य कागजातहरु सहित ३ दिन भित्र काठमाडौँ महानगरपालिका, सम्पदा तथा पर्यटन विभागमा सम्पर्क गर्नुहुन | ८_,श्री-सूचनी प्रविधि विभाग : वेभसाइटमा अपलोड गरिदिनु हुन । काठमाडौं प्लाजा, कमलादी, काठमाडौँ, नेपाल | फोन नं: ०१-४१६८७२६ इमेलः [email protected], वेबसाइटः www.kathmandu.gov.np