प्रदेश प्रमुखकाे कार्यालय सुदूरपश्चिम प्रदेशकाे सूचना
Summary
प्रकाशन गरिएको छ। प्रेम बहादुर दौल्याल aaa | मुद्रकः आन्तरिक मामिला तथा कानुन मन्त्रालय, धनगढी, कैलाली। मूल्यः रु. ५।-.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d0fd3aaa-30c8-4f4b-b045-42b7e07f9146.pdfPDF · 1 page · 379 KBOpen
Key details
- Organization
- Ministry of Internal Affairs and Law, Sudurpashchim Province
- Industry
- Province
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रदेश राजपत्र ओज सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रकाशित खण्ड १०) धनगढी, नेपाल, असोज २३ गते, २०८३ साल (अतिरिक्ताङ्क १२ भाग 3 प्रदेश प्रमुखको कार्यालय सुदूरपश्चिम प्रदेशको सूचना माननीय प्रदेश प्रमुख श्री नजिर मियाँले माननीय मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) खण्ड १०) अतिरिक्ताङ्क १२, प्रदेश राजपत्र भाग ३ मिति २०८३।०६। २३ बमोजिम दार्चुला जिल्ला, शैल्यशिखर नगरपालिका-९ निवासी श्री निरन्जन बिष्टलाई सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा संवत् २०८३ असोज २३ गते नियुक्त गर्नु भएकोले यो सूचना प्रकाशन गरिएको छ। आज्ञाले, प्रेम बहादुर दौल्याल aaa | २ मुद्रकः आन्तरिक मामिला तथा कानुन मन्त्रालय, धनगढी, कैलाली। मूल्यः रु. ५।-.