प्रदेश सभा सचिवालय सदुरपश्चिम प्रदेशको सूचना ।
Summary
कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. १(१) बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित खण्ड १०) संख्या ६, प्रदेश राजपत्र भाग ३ मिति २०८३।०७।१२ माननीय वीर बहादुर थापाले नेपालको संविधानको धारा १८० को खण्ड (क) र सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १९४ को उपनियम (१)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4e6f8bbc-8fe7-4154-9f7a-a35ed5b4ef06.pdfPDF · 1 page · 234 KBOpen
Key details
- Organization
- Ministry of Internal Affairs and Law, Sudurpashchim Province
- Industry
- Province
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रदेश राजपत्र ओ सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रकाशित खण्ड १०) धनगढी, नेपाल, कार्तिक १२ गते, २०८३ साल (संख्या ६ भाग 3 प्रदेश सभा सचिवालय सुदूरपश्चिम प्रदेशको सूचना कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. १(१) बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित खण्ड १०) संख्या ६, प्रदेश राजपत्र भाग ३ मिति २०८३।०७।१२ माननीय वीर बहादुर थापाले नेपालको संविधानको धारा १८० को खण्ड (क) र सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १९४ को उपनियम (१) बमोजिम प्रदेश सभा सदस्य पदबाट स्वेच्छिक रुपमा राजीनामा दिनु भएकोले मिति 205316130 देखि कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नै. १(१) को प्रदेश सभा सदस्य पद रिक्त भएको हुँदा सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १९५ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशन गरिएको छ। आज्ञाले, लक्ष्मी प्रसाद जोशी प्रदेश सभा नि.सचिव। २ Wee: आन्तरिक मामिला तथा कानुन मन्त्रालय, धनगढी, कैलाली। मूल्यः रु. ५।-