Notice Park
Madi Municipality, Chitwan
Gen Info

भारी वर्षा तथा प्रतिकूल मौसमबाट हुन सक्ने जोखिमप्रति उच्च सतर्कता अपनाउने सम्बन्धमा अत्यन्त जरुरी सूचना

भारी वर्षा तथा प्रतिकूल मौसमबाट हुन सक्ने जोखिमप्रति उच्च सतर्कता अपनाउने सम्बन्धमा अत्यन्त जरुरी सूचना

Summary

भारी वर्षा तथा प्रतिकूल मौसमबाट हुन सक्ने जोखिमप्रति उच्च सतर्कता अपनाउने सम्बन्धमा अत्यन्त जरुरी सूचना नेपाल मौषम विज्ञान विभागको प्रक्लेपण अनुसार मिति २०८३ असोज ८ गतेदेखि लगातार प्रतिकूल मौसम र भारी वर्षाको सम्भावना देखिएकाले यसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस माडी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Madi Municipality, Chitwan
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

nk te माडी नगरपालिका ST ey नगर कार्यपालिकाको कार्यालय | ठो रो) टु हि.” , ee बसन्तपुर, चितवन हा ७539 ४ 2. ee प्रदेश, नेपाल पदक Pre ae २०७३ 7 नेर Rae ua oT RIOTS rE | च.नं. 2S मिति : 2063/06/00 भारी वर्षा तथा प्रतिकूल मौसमबाट हुन सक्ने जोखिमप्रति उच्च सतर्कता अपनाउने सम्बन्धमा अत्यन्त जरुरी सूचना नेपाल मौषम विज्ञान विभागको प्रक्लेपण अनुसार मिति २०८३ असोज ८ गतेदेखि लगातार प्रतिकूल मौसम र भारी वर्षाको सम्भावना देखिएकाले यसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस माडी क्षेत्रमा समेत खोला तथा नदी लगायतका जलाधार क्षेत्रहरुमा पानीको सतह बढ्न सक्ने, डुबान तथा कटान हुन सक्ने, सडक तथा यातायात अवरुद्ध हुन सक्ने, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने र अन्य विपद्‌ जन्य जोखिम बढ्न सक्ने भएकाले सम्पूर्ण नगरवासीमा उच्च सतर्कता अपनाइ आवश्यक पूर्व तयारीका साथ सुरक्षित स्थानमा रहनु हुन अनुरोध छ। साथै, सम्भावित विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकाय, राजनीतिक दल, रेडक्रस, स्थानीय संघसंस्था, यूवा स्वयंसेवक, तथा सम्पूर्ण नगरवासीबीच समन्वय र सहकार्य गरी विपद्जन्य घटनाबाट हुनसक्ने जोखिमको सामुहिक प्रतिकार्यको लागि तयारी अवस्थामा रहन हार्दिक अनुरोध गर्दछौं। साथै कुनै आपतकालिन अवस्था आइपरेमा देहायबमोजिमका आपतकालिन नम्वरहरुमा सम्पर्क गर्नु हुन समेत सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । माडी नगरपालिकाका आपतकालिन नम्बरहरु आपतकालिन सेवा केन्द्र माडी नगरपालिका : ९८४८३६७८७५ "स्वास्थ्य (द्रुत रेस्पोन्स टिम) आपतकालिन नम्बर: ९८४५३३३६१२ बघौडा अस्पताल आपतकालिन नम्बर : ९७४४४१४४६५ इलाका प्रहरी कार्यालय माडी: ९८५५०९०१३४ ANA प्रहरी बल छरछरे : ९८५१२७२३७४ माडी नगरपालिका भित्र सञ्चालित एम्बुलेन्सहरु : बघौडा अस्पताल ९८४५७११०४५ / अयोध्यापुरी स्वास्थ्य चौकी ९८४५३३१५४४ / आ.स्वा.से.के. हनुमानझुला ९८६५०२६९३८ ८ गर्दी रेडक्रस ९८४५३७०६८५ / कल्याणपुर रेडक्रस ९८६५००३९५५ : प्रमुख प्रशासकीय अधिकृत que प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report