स्वयंसेवक शिक्षक रोष्टरमा सूचिकृत हुन दरखास्त आव्हान सम्बन्धी सूचना ।


Summary
प्रस्तुत विषयमा, यस माडी नगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा "माडी नगरपालिकाको स्वयंसेवक शिक्षक व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८३" बमोजिम स्वयंसेवक शिक्षक परिचालन गर्न रोष्टर सूची तयार गर्नुपर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9aaf5a93-feff-4b6f-9274-b7a24bd71e71.jpegJPEG · 1042×1600 · 224 KBOpen
- c989e475-3538-4850-a61b-4199baa1e669.jpegJPEG · 1032×1598 · 126 KBOpen
Key details
- Organization
- Madi Municipality, Chitwan
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
9aaf5a93-feff-4b6f-9274-b7a24bd71e71.jpeg
— ght tn, माडी नगरपालिका (८; S te S कार्यपालिकाको कार्यालय ५09 ‘ES 4 By प्सम्तपुर, चितवन — So बागमती प्रदेश, नेपाल पत्र सं.: OG ORY a मककन चलानी at: “ote? ं मूचीकृत हुन दरखास्त आह्वान सूचना। प्रथम पटक प्रकाशित मिति: २०८३।०६।२० (ने.सं ११४६, अंलागा एकादसि) प्रस्तुत विषयमा, यस माडी नगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा "माडी नगरपालिकाको स्वयंसेवक शिक्षक व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८३" बमोजिम स्वयंसेवक शिक्षक परिचालन गर्न रोष्टर सूची तयार गर्नुपर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र माग बमोजिमको विवरण सहित यस कार्यालयको शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन पेस गर्नुहुन अनुरोध छ। तपसिलः प्रारम्भिक बाल विकासर (प्रारम्भिक बाल विकास र आधारभूत तह (१-५) का लागि स्वयंसेवक शिक्षकमा सूचीकृत हुन कम्तीमा कक्षा १२ वा सो सरह उत्तीर्ण आधारभूत तह (६-८) का लागि स्वयंसेवक शिक्षकमा सूचीकृत हुन सम्बन्धित माध्यमिक तह (९-१०) का लागि स्वयंसेवक शिक्षकमा सूचीकृत हुन सम्बन्धित १. दरखास्त दिने मितिः सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (मिति २०८३।०६।२० गतेदेखि २०८२।०६।२६ गतेसम्म) २, उमेर हद र अन्य योग्यता : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र कुनै कानुनले अयोग्य नठहरिएको | ३. अध्यापन अनुमतिपत्रः शिक्षक सेवा आयोगबाट सम्बन्धित तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको (तर प्रारम्भिक बाल विकास शिक्षक, गणित, विज्ञान, अङ्ग्रेजी, लेखा, कम्प्युटर विषयको हकमा अध्यापन अनुमतिपत्र नभए पनि आवेदन दिन सकिनेछ) ४. छनोट प्रक्रियाः प्राप्त आवेदनहरूमध्ये न्यूनतम शैक्षिक योग्यता, माथिल्लो शैक्षिक योग्यता, अध्यापन अनुमतिपत्र, तालिम, अनुभव र भौगोलिक प्राथमिकताको मूल्याङ्कन तथा अन्तर्वार्ताका आधारमा बढी अङ्क प्राप्त गर्ने । उम्मेदवारलाई प्राथमिकतामा राखी रोस्टर (योग्यताक्रम सूची) तयार गरिनेछ | ५. नियुक्ति प्रक्रियाः सूचीकृत भएका उम्मेदवारहरूलाई विद्यालयको माग र आवश्यकताको आधारमा योग्यताक्रमअनुसार सिफारिस गरी नियुक्ति गरिनेछ। ६, निर्वाह खर्च तथा सुविधा : कार्यविधिको दफा ९ बमोजिम प्रारम्भिक बाल विकासका लागि रु. १५०००।., आधारभूत तह (कक्षा १ देखि ५ सम्म) का लागि: रु. २५,५००१-, आधारभूत तह (कक्षा ६ देखि ८ सम्म) का लागि रु. २८,५००।-, माध्यमिक तह (कक्षा ९ देखि १० सम्म) का लागि रु. ३५,५००।- मासिक निर्वाह खर्च र अन्य सेवा सुविधा | हा अधिकृत नवौँ (Ferm
c989e475-3538-4850-a61b-4199baa1e669.jpeg
gash माडी नगरपालिका 2 C wa नग्र कार्यप्रालिकाको कार्यालय ) Airc S. बसन्तपुर, चितवन हेर 0 ८ of बागमती प्रदेश, नेपाल का पत्र सं. ०५३००४ ' Eee ‘ चलाली _चलानीन) Bree RRM al २०७ ६. दरखास्तसाथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु: « नगरपालिकाद्वारा स्वीकृत गरिएको दरखास्त फाराम (अनुसूची-१) « नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि। » न्यूनतम तथा माथिल्लो शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि। ! | » सम्बन्धित तहको स्थायी अध्यापन अनुमतिपत्रको प्रमाणित प्रतिलिपि (भएमा मात्र) | | ० शिक्षण तालिम र अनुभव खुल्ने प्रमाणपत्रहरू (भएमा मात्र) | » माडी नगरपालिकाको स्थायी बासिन्दा भएमा सो खुल्ने कागजात (नागरिकता वा बसाइँसराइ दर्ता प्रमाणपत्र) (नोटः दरखास्त फारामसाथ पेस गरिएका प्रमाणपत्रका प्रतिलिपिहरूमा उम्मेदवार स्वयमूले 'सक्कल बमोजिम नक्कल ठीक छ' भनी प्रमाणित गरेको हुनुपर्नेछ) ७. अन्य जानकारी: कुनै उम्मेदवारले झुट्टा विवरण वा कागजात पेस गरेको कु हुन आएमा त्यस्तो उम्मेदठ्ठारको दरखास्त फाराम जुनसुकै बखत रद्द गरी कानुन बमोजिम कारबाही गरिनेछ । py ० ही at (रामचन्द्र खड्का) शिक्षा SL Seer ea ee" माडी नगरपालिका नग्र कार्यपालिकाको कार्यालय ( AS if Pd a ©. बागम T, गंपाल पत्र सं.: ०५३००४ ' %» चलाली _चलानीन) Bree , Tet २०७१ ६. दरखास्तसाथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु: « नगरपालिकाद्वारा स्वीकृत गरिएको दरखास्त फाराम (अनुसूची-१) « नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि। » न्यूनतम तथा माथिल्लो शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि। » सम्बन्धित तहको स्थायी अध्यापन अनुमतिपत्रको प्रमाणित प्रतिलिपि (भएमा मात्र) | ० शिक्षण तालिम र अनुभव खुल्ने प्रमाणपत्रहरू (भएमा मात्र) » माडी नगरपालिकाको स्थायी बासिन्दा भएमा सो खुल्ने कागजात (नागरिकता वा बसाइँसराइ दर्ता प्रमाणपत्र) (नोटः दरखास्त फारामसाथ पेस गरिएका प्रमाणपत्रका प्रतिलिपिहरूमा उम्मेदवार स्वयमूले 'सक्कल बमोजिम नक्कल ठीक छ' भनी प्रमाणित गरेको हुनुपर्नेछ) ७. अन्य जानकारी: कुनै उम्मेदवारले झुट्टा विवरण वा कागजात पेस गरेको कु हुन आएमा त्यस्तो उम्मेदठ्ठारको दरखास्त फाराम जुनसुकै बखत रद्द गरी कानुन बमोजिम कारबाही गरिनेछ । 20 \ ७०१ १७ 9७ (रामचन्द्र खड्का) शिक्षा SL Seer "