मिति २०८३ भाद्र ११ गतेको नगर शिक्षा समितिको बैठकका निर्णयहरु
Summary
आज मिति २०८३/०५/११ गतेको दिन माडी नगर शिक्षा ऐन, २०७७ (संशोधन) सहित ऐनको परिच्छेद -३, को दप ९ बमोजिम गठित नगर शिक्षा समितिको अध्यक्ष तथा नगर प्रमुख श्री तारा कुमारी काजी महतोज्यूको अध्यक्षताः बैठक बसी तपसिल बमोजिमका प्रस्तावहरु माथि आवश्यक छलफल गरी देहाय बमोजिमका निर्णयहरु गरियो । ४2८१. श्री तारा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9e53fa62-3a4e-4a52-849c-18e674e93516.pdfPDF · 2 pages · 126 KBOpen
Key details
- Organization
- Madi Municipality, Chitwan
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
आज मिति २०८३/०५/११ गतेको दिन माडी नगर शिक्षा ऐन, २०७७ (संशोधन) सहित ऐनको परिच्छेद -३, को दप ९ बमोजिम गठित नगर शिक्षा समितिको अध्यक्ष तथा नगर प्रमुख श्री तारा कुमारी काजी महतोज्यूको अध्यक्षताः बैठक बसी तपसिल बमोजिमका प्रस्तावहरु माथि आवश्यक छलफल गरी देहाय बमोजिमका निर्णयहरु गरियो । उपस्थिति : , ४2८१. श्री तारा कुमारी काजी महतो - अध्यक्ष टु, रर, श्री खेम प्रसाद महतो - उपाध्यक्ष ३. श्री डा. सन्तोष क्षेत्री - पशु चिकित्सक - सदस्य (नि.प्रमुख प्रशासकीय अधिकृत) ४. श्री दिपेन्द्रराज पौडेल - सदस्य ५. श्री सोभाखर चापागाँई - सदस्य ६. श्री महदत्त काफ्ले - सदस्य hh ७, श्री राम बहादुर जि.सी.- सदस्य as ८, श्री चन्द्रमणि महतो - सदस्य mas श्री चिरञ्जिवी तिवारी go, श्रीसावित्री सुवर्णाकार - सदस्य ty ११, श्री लेख बहादुर गुरुङ - सदस्य १२. श्री अमृता के.सी. - सदस्य . श्री सुमादेवि पन्त - सदस्य आमन्त्रित सदस्य : hoe (073. श्री नविन राज रुवाली - प्रशासन शाखा प्रमुख 202 श्री विनोद कुमार तिमिल्सिना - जनस्वास्थ्य अधिकृत निर्णय नम्वर १ a शिक्षा नियमावली २०५९ को दशौं संशोधन अनुसारको विद्यालय व्यवस्थापन समिति पूनगर्ठनका लागि मिति २०८३।०५।१८ गतेसम्मलाई समयावधि थप गर्ने र सो समयमा समिति पूनगर्ठन नभएमा गठन गर्न नसकिएको कारण सहित जवाफ पेश गर्नेगरी विद्यालयहरुलाई परिपत्र गर्ने। 1 on