Notice Park
Madi Municipality, Chitwan
Reports

मिति २०८३ असोज २१ गतेको माडी नगरपालिका नगर शिक्षा समितिको बैठकका निर्णयहरु

मिति २०८३ असोज २१ गतेको माडी नगरपालिका नगर शिक्षा समितिको बैठकका निर्णयहरु

Summary

| माडी नगरपालिकाको मिति २०८३।०६। २१ गतेको नगर शिक्षा समितिको प्रस्ताव र निर्णयहरु | प्रस्तावहरु : | १. विषयविज्ञ (रोष्टर सूची) अद्यावधिक सम्बन्धमा |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Madi Municipality, Chitwan
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

| | माडी नगरपालिकाको मिति २०८३।०६। २१ गतेको नगर शिक्षा समितिको प्रस्ताव र निर्णयहरु | प्रस्तावहरु : | १. विषयविज्ञ (रोष्टर सूची) अद्यावधिक सम्बन्धमा | , २. स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक सम्बन्धमा । निर्णयहरु: निर्णय नं. १: माडी नगरपालिकाबाट मिति २०८३।०६। ०२ मा प्रकाशित सूचना बमोजिम विषय विज्ञ (रोष्टर) सूचीमा समावेश हुन तोकिएको म्यादभित्र प्राप्त निवेदनहरूउपर छलफल गर्दा, रीत पुगेका निवेदकहरूको नामावली (विगतमा सूचीकृतसमेत) विषय विज्ञको रोष्टरमा अद्यावधिक तथा सूचीकृत गर्ने निर्णय गरियो। साथै, यस नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक छनोटका लागि सञ्चालन हुने प्रस्तुतीकरण मूल्याड्रनमा उम्मेदवारभन्दा माथिल्लो तह र श्रेणीको बिषय बिज्ञ मनोनयन गर्नुपर्ने | कानुनी तथा व्यावहारिक आवश्यकतालाई मध्यनजर गर्दै; माडी नगरपालिकाको रोष्टरमा त्यस्ता माथिल्लो | तह र श्रेणीका विज्ञ उपलब्ध नभएमा वा अन्य कुनै प्राविधिक कारणले विज्ञको अभाव पर्न गएमा वा शिक्षक नियुक्तिका क्रममा माडी नगरपालिकामा विज्ञ उपलव्ध नभएमा/विज्ञको संख्या कम भएमा भरतपुर महानगरपालिका, चितवनमा सूचीकृत भई माडी नगरपालिकालाई प्राप्त भएको विषय विज्ञहरूको सूचीबाट समेत पारदर्शी रूपमा गोलाप्रथाको माध्यमद्वारा विज्ञ छनौंट तथा मनोनयन गरी परीक्षा तथा wale व्यवस्थापनलाई | सुचारु गर्ने निर्णय गरियो । निर्णय नं २: नेपालको संविधान (अनुसूची ८), स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले स्थानीय तहलाई प्रदान गरेको अधिकार र जिम्मेवारीबमोजिम स्थानीय पाठ्यक्रम तथा - पाठ्यसामग्री विकासका सम्बन्धमा देहायका कार्यहरू गर्ने निर्णय गरियो: क) स्थानीय पाठ्यसामग्री निर्माण कार्यलाई व्यवस्थित गर्न "माडी नगरपालिका पाठ्यक्रम तथा पाठ्यसामग्री विकास एवम्‌ वितरण कार्यविधि" को मस्यौदा शिक्षा शाखाले तयार गरी स्वीकृतिका लागि नगर कार्यपालिकाको बैठकमा पेश गर्ने | | ख) माडी नगरपालिकाको स्थानीय आवश्यकता र विषयवस्तु समेटी सरोकारवालाहरूको सहभागितामा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यसामग्री/पाठ्यपुस्तक बिकास गर्न विगतदेखि नै कार्य गर्दै आएको पाठ्यक्रम तथा पाख्यसामग्री विकास कार्यदल, विषयगत समिति, सम्पादन तथा समन्वय समितिलाई निर्देशन दिने। । ग) पाठ्यसामग्री निर्माण, विज्ञ पारिश्रमिक, सम्पादन र छपाइका लागि आबश्यक पर्ने खर्च माडी नगरपालिकाको चालु आर्थिक वर्षको विनियोजित बजेटबाट व्यवस्थापन गर्ने | का a माडी नगरपालिकाको मिति २०८३।०६। २१ गतेको नगर शिक्षा समितिको प्रस्ताव र निर्णयहरु प्रस्तावहरु : १. विषयविज्ञ (रोष्टर सूची) अचावधिक सम्बन्धमा | २. स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक सम्बन्धमा | निर्णयहरु: निर्णय नं. १: माडी नगरपालिकाबाट मिति २०८३।०६। ०२ मा प्रकाशित सूचना बमोजिम विषय विज्ञ (रोष्टर) सूचीमा समावेश हुन तोकिएको म्यादभित्र प्राप्त निवेदनहरूउपर छलफल गर्दा, रीत पुगेका निवेदकहरूको नामावली (विगतमा सूचीकृतसमेत) विषय विज्ञको रोष्टरमा अद्यावधिक तथा सूचीकृत गर्ने - निर्णय गरियो। साथै, यस नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक छनोटका लागि सञ्चालन हुने प्रस्तुतीकरण मूल्याड्रनमा उम्मेदवारभन्दा माथिल्लो तह र श्रेणीको विषय विज्ञ मनोनयन गर्नुपर्ने कानुनी तथा व्यावहारिक आवश्यकतालाई मध्यनजर गर्दै; माडी नगरपालिकाको रोष्टरमा त्यस्ता माथिल्लो तह र श्रेणीका विज्ञ उपलब्ध नभएमा वा अन्य कुनै प्राविधिक कारणले विज्ञको अभाव पर्न गएमा वा शिक्षक नियुक्तिका क्रममा माडी नगरपालिकामा विज्ञ उपलव्ध नभएमा/विज्ञको संख्या कम भएमा भरतपुर महानगरपालिका, चितवनमा सूचीकृत भई माडी नगरपालिकालाई प्राप्त भएको विषय विज्ञहरूको सूचीबाट समेत पारदर्शी रूपमा गोलाप्रथाको माध्यमद्वारा विज्ञ छनौंट तथा मनोनयन गरी परीक्षा तथा wale व्यवस्थापनलाई सुचारु गर्ने निर्णय गरियो । निर्णय नं २: नेपालको संविधान (अनुसूची ८), स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले स्थानीय तहलाई प्रदान गरेको अधिकार र जिम्मेवारीबमोजिम स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्री विकासका सम्बन्धमा देहायका कार्यहरू गर्ने निर्णय गरियो: क) स्थानीय पाठ्यसामग्री निर्माण कार्यलाई व्यवस्थित गर्न "माडी नगरपालिका पाठ्यक्रम तथा पाठ्यसामग्री विकास एवम्‌ वितरण कार्यविधि" को मस्यौदा शिक्षा शाखाले तयार गरी स्वीकृतिका लागि नगर कार्यपालिकाको बैठकमा पेश गर्ने | | ख) माडी नगरपालिकाको स्थानीय आवश्यकता र विषयवस्तु समेटी सरोकारवालाहरूको सहभागितामा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यसामग्री/पाठ्यपुस्तक विकास गर्न विगतदेखि नै कार्य गर्दै आएको पाठ्यक्रम तथा पाख्यसामग्री विकास कार्यदल, विषयगत समिति, सम्पादन तथा समन्वय समितिलाई निर्देशन दिने। । ग) पाठ्यसामग्री निर्माण, विज्ञ पारिश्रमिक, सम्पादन र छपाइका लागि आबश्यक पर्ने खर्च माडी नगरपालिकाको चालु आर्थिक वर्षको विनियोजित बजेटबाट व्यवस्थापन गर्ने | a

Like

0

Views

0

Comments

0

Share

0

Save

Report