Notice Park
Damak Municipality
Call for Proposals

कृषकहरुले प्रस्ताव माग निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

Deadline 1 Nov 2026The deadline has passed.

Summary

दमक नगरपालिका, कृषि बिकास शाखाको आ.व.२०८३/०८४ को बार्षिक कार्यक्रम अनुसार देहाय बमोजिमका कार्यक्रमहरु कार्यान्वयन गर्नको लागि दमक नगर क्षेत्र भित्रका ईच्छुक कृषक समुह, सहकारी संस्था, कृषि उद्यमी/ कृषि फर्महरुले र कृषकहरुले यो सुचना प्रकाशन भएको मितिले ३० दिन (२०८३/०७/१६;) भित्र कार्यालय समयमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Damak Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर” GAG नगरुपात्तिका नगर कार्यपाल्लिकाको कार्यालय weet कोशी भँदेश नेपाल ete EP; ०२३-५९७००० SPS ea Sa Reo Fafa: 2053/08/94 कृषकहरुले प्रस्ताव माग निवेदन पेश गर्ने सम्बन्धी सूचना दमक नगरपालिका, कृषि बिकास शाखाको आ.व.२०८३/०८४ को बार्षिक कार्यक्रम अनुसार देहाय बमोजिमका कार्यक्रमहरु कार्यान्वयन गर्नको लागि दमक नगर क्षेत्र भित्रका ईच्छुक कृषक समुह, सहकारी संस्था, कृषि उद्यमी/ कृषि फर्महरुले र कृषकहरुले यो सुचना प्रकाशन भएको मितिले ३० दिन (२०८३/०७/१६;) भित्र कार्यालय समयमा प्रस्ताव माग निवेदन दर्ता गराउनुहुन सूचित गरिन्छ । म्याद नाघी प्राप्त हुन आएका र कागजात पूरा नभएका निवेदनहरु छनोटको लागि समावेश गरिने छैन । थप जानकारीका लागी कृषि बिकास शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। तपशिलः [aad | कार्यक्रमको नाम अधिकतम कार्यक्रम संचालनका/सहभागिताका मापदण्ड तथा सीमाहरु साझेदारी रकम १ ५० प्रतिशत अनुदानमा | ५०% अनुदान | - कृषक समूह/फर्म, कृषक उच्चमी ले ५० प्रतिशत लागत साना औजार उपकरणमा साझेदारीमा आफूलाई आवश्यक पर्ने औजार उपकरण माग गर्नु अनुदान सहयोग [स्प्रे पर्नेछ ट्यांकी मकै छोडाउने,मकै -यस अघि औजार उपकरण प्राप्त गरिसकेका कृषकलाई पुनःदिईने रोप्ने अन्य माग तथा छैन । आवश्यकता अनुसार) - माग गरिएका सामाग्रीहरुको कृषकका लागि उपयोगिता पनि अध्ययन गरिनेछ । २. | मौरी घार गोला आधार ५०% अनुदान | -मौरी पालक ईच्छुक कृषकहरु, यस अघि मौरी पालन गरिरहेका चाका र अन्य सामाग्री कृषक र नयाँ पाल्न ईच्छुक कृषकहरु सहभागी हुन पाईने छ । सहयोग -परम्परागत तरिकाबाट २ वा २ भन्दा बढी घार मौरी पाल्दै आएका र हात्ती प्रभावित क्षेत्र दमक वडा नं २ र ३ लाई पहिलो प्राथमिकता दिईनेछ । नयस अघि अनुदान सहयोग पाएका लाई प्राथमिकता दिईने छैन। ३. | सतही सिंचाई तथा स्यालो | भौगोलिक - यस कार्यक्रम अन्तर्गत ४ ईन्च्रको मोटर बोरिङ्गले न्यूनतम ३ बिगाहा ट्युवेल/ बोरिङ्ग जडान धरातल र्‌ र २ ईन्चको मोटर बोरिङ्गले १.५ बीगाहा क्षेत्रफल सिचाई गरेको सिंचाई प्रयोग | हुनुपर्ने छ । a % हुने क्षेत्रफलका | > Ree माग गर्ने we व्यक्तिको न्यूनतम तोकिएको क्षेत्रफल नपुगेमा आधारमा Ruta सिंचाई सुविधा नहुने एक वा सो भन्दा बढी सधियारीहरु लाई पनि हुने सेवा उपलब्ध गराउने सम्बन्धी सेवा लिने र दिने दुवै पक्षको ee | हस्ताक्षर सहितको सहमति पत्रसाथ पेश गर्नु पर्नेछ | - सेवाग्राही कृषकहरु बाट पनि तोकिएको लागत साझेदारी व्यहोर्नु पर्ने Bl £2 १ ८ ३ Website:www.damakmun.gov.np | Email:[email protected]: प्रशासकीय अधिकृत “औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर” दमक नकुून्रेछाल्लिका ब्क्षात्तिका नगर कार्यपान्तिकार्की कार्यालय “5: ०२२-५९७००० - सिंचाईको बैकल्पिक श्रोत नभएको र तरकारी खेति गर्ने कृषकलाई पहिलो प्राथिकतामा राखी छनोट गरिने छ । त्यस क्षेत्रमा अघि नै बोरिङ्ग तथा सिंचाईको सुविधा भएको खण्डमा त्यस प्रस्तावलाई स्वीकृत गरिने छैन वा पुरानो बोरिङ्ग गाडेको देखाएर यो सुविधा लिन पाईने छैन । - यस अघि यस्ता प्रकारका सुविधा लिएका ब्यक्ति र सधियारीको रुपमा समेत सामेल भएका व्यक्तिलाई यो कार्यक्रममा सहभागी गराईने छैन | जिवाणु/जैविक मल प्रयोग बिस्तार (प्रविधि हस्तान्तरण) 000 ee बाली उत्पादन | - कम्तिमा १० कट्ठा क्षेत्रफलमा बाली लागाउनु पर्ने छ । SETS प्रोत्साहन -जग्गा अधिया, ठेक्का, भाडाको वा आफ्नो हो उल्लेख गर्नु पर्ने उत्पादन प्रोत्साहन छ। -उपलब्ध गराउने प्रोत्साहन रकम बाली लगाउने क्षेत्रफल र निवेदन संख्याहरुको आधारमा अर्को सूचनामा प्रकाशन गरिने छ। ५. माटो सुधारको लागि निशुल्कः “ब्यावसायिक तरकारी खेती गर्ने कृषकलाई पहिलो प्राथमिकता | -सुरक्षित/ जैविक तरकारी उत्पादन गर्ने साना कृषक | गड्यौला मल वनाएर प्रयोग प्रदर्शन गर्न सक्ने कृषक | निवेदकले पेश गर्नु पर्ने आवश्यक कागजातहरु: 2. २ डे ४. ५, सिंचाईको लागि समूह तथा साझेदारीको हकमा सम्बन्धित समूहको तथा सधियारीहरुको जग्गा धनीपुर्जाको ye कृषक, समूह, सहकारी तथा टोल बिकास संस्था हरुको कार्यक्रम अनुसारको माग निवेदन | . सामूहिक प्रयोगको लागि मागिने औजार उपकरणको लागि समूहको निर्णय | आ.व २०८२/०८३ को तिरो/कर चुक्तकाको प्रमाणपत्रको प्रतिलिपी | मौरी पालन कार्यक्रमको लागि परम्परागत घारमा पाल्दै आएको भए सो ब्यहोरा खुल्ने फोटोहरु । प्रतिलिपि तथा मिलेर पानी लगाउने सहमति सहितको माग निवेदन । एक जना निवेदकले १ वटा मात्र कार्यक्रममा सहभागी हुन पाईने छ, एकै ब्यक्तिले दुई वा दुई भन्दा बढी कार्यक्रममा निवेदन पेश गरेको पाईएमा सामेल गराईने छैन । कमल भट्टराई प्रमुख प्रशासकीय अधिकृत Website:www.damakmun.gov.np | Email:[email protected]

Like

0

Views

2

Comments

0

Share

0

Save

Report