नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, दमक नगरपालिकाको सूचना ।

Summary
१. नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार यहि मिति २०८३ असोज ९ गते शुक्रबार देखी असोज ११ गते आईतबार सम्म कोशी प्रदेश लगायतका विभिन्न स्थानहरुमा समेत मेघगर्जन, चट्याङ तथा हावाहुरी सहित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8b5aed52-4f3c-4757-9b82-72ee55f93ef1.jpgJPEG · 2463×3440 · 1.4 MBOpen
Key details
- Organization
- Damak Municipality
- Industry
- Local Government
- Category
- Circular
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ahh fo “औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षितु र समृद्ध दमक” VEEN fe a दमक TRUS Re छ कार्यपालिकाकौ/ः, cee. सित a7 नगर 0202 V4 दमक, झापा, hae क = ry lOc कोशी प्रदेश, Saher el | BW 22-4000 नं; 42०९ Wet आज मिति 2063108108 गते बसेको नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका निर्णयहरुः १. नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार यहि मिति २०८३ असोज ९ गते शुक्रबार देखी असोज ११ गते आईतबार सम्म कोशी प्रदेश लगायतका विभिन्न स्थानहरुमा समेत मेघगर्जन, चट्याङ तथा हावाहुरी सहित भारी बर्षा हुने भनिएको साथै उच्च सतर्कता तथा पूर्व तयारी/ प्रतिकार्यका लागि तयारी रहन जानकारी गराईएको | साथै संघीय सरकार, प्रदेश सरकार र जिल्ला विपद् व्यवस्थापन समित समेतबाट परिपत्र प्राप्त भएकोले दमक नगरपालिका क्षेत्रका जोखिमपूर्ण स्थानहरुमा बसोबास गर्ने नगरबासीहरुलाई सुरक्षित स्थानमा बसोबास गर्न, आफ्ना पशुपंक्षी, चौपाया, कृषीबाली, धनमाल सुरक्षित राख्न र सम्भावित क्षति न्यूनीकरण गर्न हरदम सतर्क तथा सचेत रहन सार्वजनिक सूचना/ माईकिङ मार्फत आग्रह गर्ने। २. उपरोक्त अनुसार भारी बर्षाको कारण हुनसक्ने विपद न्यूनीकरण गर्न पूर्व तयारी, प्रतिकार्य तथा उद्दार/राहत कार्यलाई प्रभावकारी बनाउन दमक नगर विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समिति, वडा स्तरीय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समिति, ईलाका प्रशासन कार्यालय, नेपाली सेना, ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी कार्यालय दमक, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, सडक डिभिजन कार्यालय, दमक, wollte दलहरु, निर्माण व्यवसायीहरु, संचारकर्मीहरु, , नेपाल रेडक्रस सोसाइटी, दमक उपशाखा, दमक उद्योग बाणीज्य संघ, दमक अस्पताल, आम्दा अस्पताल लगायतका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरु (स्वास्थ्यकर्मी, औषधी उपकरण र एम्बुलेन्सको लागि), दमक खानेपानी उपभोक्ता संस्था तथा अन्य सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरु, टोल विकास संस्थाहरु र् नागरिक समाजलाई पूर्व तयारी तथा प्रतिकार्यका सामाग्रीहरुको बन्दोबस्ती सहित एकआपसमा सूचना, समन्वय र सहकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्ने। ३. विपद् पूर्व तयारी तथा प्रतिकार्य/ उद्दार कार्यलाई प्रभावकारी बनाउन दमक नगरपालिकाको १० वटै वडा समितिहरुलाई वडा स्तरीय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको तत्काल बैठक राखि आवश्यक पूर्वतयारी तथा प्रतिकार्य/उद्दारका सामाग्रीहरुको बन्दोबस्ती गर्न र् सूचना, समन्वय र् सहकार्यका लागि सम्बन्धित सबैलाई तयारी गर्न आग्रह गर्ने। ४. विपद्को सम्भावनालाई मध्यनजर गरि विपदपश्चात नागरिकहरुलाई सुरक्षित स्थानमा राख नगरपालिका क्षेत्रमा रहेका सरकारी तथा गैह्र सरकारी संघसंस्थाका सामुदायिक भवनहरु उपयोग गर्न re —) निकायहरुमा जानकारी गराउने | As We )00 0 __. कुँमार थापा 7) छ a नगर WHS ak grat Website: www.damakmun.gov.np | Email: [email protected] eae a.