Notice Park
Damak Municipality
Gen Info

सामाजिक सुरक्षा भत्ता रकम निकासा गरिएको बारे सूचना ।

सामाजिक सुरक्षा भत्ता रकम निकासा गरिएको बारे सूचना ।

Summary

प्रस्तुत विषयमा यस दमक नगरपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। " आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक (श्रावण, भाद्र र असोज) को सामाजिक सुरक्षा भत्ता रकम, मिति २०८३/०६/२० गतेसम्म सामाजिक सुरक्षा परिचयपत्र नवीकरण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Damak Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& “औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध AT = .. दमक नगरपालिका: नगर कार्यपालिकाको कार्यालय २०८ . दमक, झापा, TRL: २०८३-०८४ कोशी/प्रदेश,त्ेपाल B ग्र३-५९७००० i aaa in NN 014400010091:24412441942500400444न44420411144:5444 ‘ as SE REE ‘ ; Sy eet ० rele नु “a erat arate मितिः 2003/06/23 Poke aren . सूचना। सूचना ॥ सूचना॥॥ विषयः सामाजिक सुरक्षा भत्ता रकम निकासा सम्बन्धमा । - । प्रस्तुत विषयमा यस दमक नगरपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। " आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक (श्रावण, भाद्र र असोज) को सामाजिक सुरक्षा भत्ता रकम, मिति २०८३/०६/२० गतेसम्म सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गराउने लाभंग्राहीहरूको बैंक खातामा निकासा भइसकेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ | साथै, मिति २०८३/०६/२१ गतेदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गराउने लाभग्राहीहरूको हकमा आर्थिक वर्ष २०८३/०८४ को दोस्रो त्रैमासिकमा प्रथम र दोस्रो पटकको सामाजिक सुरक्षा भत्ता रकम CAE ATT निकासा हुने व्यहोरा समेत जानकारी गराइन्छ। नोटः दलित बालबालिकाको हकमा सामाजिक सुरक्षा भत्ता रकम हाल निकासा नभएको व्यहोरा $ सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ। प्रमुख प्रशासकीय अधिकृत Se ee क त | Website: www.damakmun.gov.np | Email: [email protected] a :

Like

0

Views

0

Comments

0

Share

0

Save

Report